सेती नदीमाथिको निर्माणाधिन पुल

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाले पश्चिम खण्ड (जामुने–पोखरा) अन्तर्गत कास्कीको पृथ्वीचोक नजिकै रहेको सेती नदीमा निर्माण गर्दै गरेको पुल। योजनाले करिब एक अर्ब रुपैयाँको लागतमा २/२ लेनको दुई वटा पुल निर्माण गरिरहेको छ । कास्की खण्डको निर्माणाधीन सेती नदिमाथिको पुलको भौतिक प्रगति करिब ४८ प्रतिशत रहेको योजनाले जनाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










