विचार
-
Top 3 Feature Posts
२ चैत्र २०८१, आईतवार १२:५२धार्मिक पर्यटकीय गन्तव्य बन्ने पर्खाइमा “व्यासपराशर क्षेत्र”
महर्षि पराशर वशिष्ठका नाती, शक्तिका छोरा र महर्षि वेदव्यासका पिता पनि हुनुहुन्थ्यो । उहाँको जन्मस्थान महाराष्ट्र प्रदेशको कोल्हापुर जिल्ला पनहाला ग्राममा भएको जनविश्वास रहेको छ। त्यहाँ अद्यापि पराशर मुनि गुफा रहेको चर्चा परिचर्चा सुन्नमा पाइन्छ। वेद, विष्णु पुराण लगायत उहाँले वृहत पराशरहोरा शास्त्र, लघुपराशरी, वृहत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ फाल्गुन २०८१, बिहीबार १३:५०रगंको पर्व होली र सांस्कृतिक महत्व
हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमा होली पर्व मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरुको एउटा महत्वपूर्ण पर्वको रुपमा मान्दछन । यो पर्वको फागु, होली, फागु पूर्णे आदि नामहरु छन् । रगंको प्रचलन समाजमा कहिलेबाट सुरु भयो? यो खोजीको बिषय बन्ला ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ फाल्गुन २०८१, मंगलवार १९:१२ओझेलमा बालकमाथिको यौन हिंसा
“अहिले पनि ती दिन सम्झदा आङ सिरिङ हुन्छ, मलाई त्यो पीडादायी बाल्यकालको घटना सम्झनै मन लाग्दैन”, कोटेश्वर निवासी एक युवा आफू १३ वर्ष हुँदा भोगेको यौन दुर्व्यावहारको तीतो सम्झना हो यो । बुबाको असामायिक निधन भएपछि आर्थिकरूपमा समस्याका कारण उहाँलाई ठूलोबुबाको घरमा राखियो । ठूलोबुबाको…
पुरा पढ्नुहोस -
विचार
२६ फाल्गुन २०८१, सोमबार १०:३२बस्न्यात पर्व भनेर चिनिने भण्डारखाल पर्व
कोतपर्वको नरसंहारको सफलता प्राप्त भए पछि २९ वर्षिय जङ्गवहादुर कुंवर देशको सर्वोच्च शक्ति हत्याउने सपना बुन्दै थिए । उनको सपनालाई साकार बनाउन राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मी सहयोगी बन्दै आएकी थिइन । जङ्गबहादुर कुँवर राजशक्ति हत्याउने र रानी राज्यलक्ष्मी युवराज उपेन्द्रलाई हटाएर आफनो छोरा रणेन्द्रलाई राजा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ फाल्गुन २०८१, आईतवार ११:०१बन्दीपुर केवुलकारमा सरर …..
बिकास भनेकै परिवर्तन हो । पर्यटनको बिकासको लागि पूर्वाधार आवस्यक पर्दछ । पूर्वाधार थपिदै जादा बन्दीपुरमा आजभोली धेरै पर्यटकहरु पुग्ने गर्दछन । केवुलकार सञ्चालन भएदेखि बन्दीपुरमा पर्यटकहरुको चहल पहल धेरै हुने गरेको छ । पृथ्वीराजमार्गमा पर्ने बिमल नगर र डुम्रे बिचमा पर्ने ठूलढुङ्गामा तल्लो स्टेसन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० फाल्गुन २०८१, मंगलवार १०:४५पर्यटन र पाथीभरा देवीको दर्शन
नेपालमा धेरै पर्यटन धार्मीक मठ मन्दिरसंग जोडिएको छ । कोशी प्रदेशको ताप्लेजुङमा पर्ने पाथीभरा पर्यटनका लागि धार्मीक, सांस्कृतिक र जैविक विविधता भएको क्षेत्र हो । पाथीभरामा तीर्थाटनका लागि मात्र होइन कञ्चनजंघा हिमाल अवलोकनका लागि पनि पर्यटकहरु पुग्ने गर्दछन । पाथीभरा देवीको लोकप्रियताकै कारण पूर्वका विभिन्न…
पुरा पढ्नुहोस -
विचार
१८ फाल्गुन २०८१, आईतवार १५:४३भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व
जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ फाल्गुन २०८१, शुक्रबार १९:२९संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’
धनुषा : मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । फागुन कृष्णपक्षको औँसीमा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ फाल्गुन २०८१, बुधबार १२:५४गण्डक बाँध, पर्यटन र लुकेको इतिहास
गण्डकी प्रदेशको भारतसँग सीमा नाका भएको त्रिवेणी धाम र गण्डक बाँध पर्यटनको लागि धार्मिक, ऐतिहासिक, पुरातात्विक सम्पदा हो । त्रिवेणीमा पर्यटकहरुले धार्मिक क्षेत्रको र गण्डक बाँधको लुकेको इतिहास खोज अध्यन गर्न सक्दछन । त्रिवेणी धाम नेपाल र भारतको सीमानामा पर्दछ । स्वर्णभद्रा, पूर्णभद्रा र नारायणीको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ फाल्गुन २०८१, आईतवार १०:०८तनहुँका दरै समुदायको न्यायीक प्रणाली, न्याय चौतारी, घुमाउने घर र शिक्षाप्रतिको अभिरुचि
विषय प्रवेश वि.सं. २०२८ देखि २०३२ सालसम्म तनहुँ नयाँ नापीको काम सम्पन्न नहुँदासम्म तनहुँका दरै समुदाय किपटिया मानिन्थे । उनीहरुले कमाइ गर्दै आएको जग्गा जमिन प्रायः सबै लालबिहार गुठी अन्तरगत परेका थिए। तनहुँको समग्र सुरक्षा प्रणाली तनहुँसुर दरबारमा रहेता पनि दरैहरुमा विद्यामान रहेका साँस्कृतिक मुद्दाहरु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ फाल्गुन २०८१, आईतवार १२:२७डुम्रे–बेसिशहर सडक भित्रको अन्तरकथा
लमजुङ जिल्लाको पुरानो सदरमुकाम कुन्छामा गाडी पुगेको २०२४ सालमा हो । यो कुरा अहिलेका नयाँ पुस्ताहरुलाई थाहा छैन होला ! तर त्यो गाडी पोखरादेखि ढोडबेसी, देउराली उकाली खाल्टेखोला सीसाघाट भएर रिस्ती खोला हुँदै अन्चलाधिसले कहि चडने र कतै जनताले धकेल्दै पु¥याएका थिए । कुन्छा भेगका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ फाल्गुन २०८१, शुक्रबार १८:२०श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ?
अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम गर्नुहुन्थ्यो । लेखा र व्यवस्थापकको दोहोरो जिम्मेवारी थियो । बिहान ९ देखि साँझ ६ बजेसम्म काम गर्नुपथ्र्यो । तलब, सुविधा र काम गर्ने वातावरण राम्रै थियो । यही कारण १० वर्षअघि देखि अर्थात् कक्षा १२ पढ्दादेखि काम…
पुरा पढ्नुहोस