विचार
-
विचार
५ मंसिर २०८१, बुधबार १३:३३शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ मंसिर २०८१, सोमबार १२:३७पर्यटन, पूर्वाधार र स्थानीय उत्पादन
नेपालमा आजभोली विकासका कुराकानी चल्दा प्रायः सबैले पर्यटनको विकास गर्नुपर्ने कुरामा आफ्नो तर्क राख्दछन। दलका नेता र स्थानिय समाजसेवीहरुले कुनै मञ्चबाट बोल्ने क्रममा पर्यटनको बिकासका बारेमा बोलेरै थाक्दैनन् । फुर्सदको बेला चिया होटल र ग्रामीण क्षेत्रका चौतारामा पनि कुराकानीमा पर्यटनका कुरा उठने गर्दछन। पर्यटनको कुरा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ कार्तिक २०८१, शनिबार २१:३८सडक बालबालिका र राज्यको उदासिनता
सडक बालकहरु घोराही बजारका गल्लिगल्लीमा बोरा बोकेर हिडिरहेका भेटिन्छन् । फाटेका कपडा, चप्पल विहीन खुट्टा भएका सडक बालकहरु यसरी हिडदा पनि राज्यका स्थानिय निकाय भने उदासिनता भएको छ । सडक बालबालिका, जो गाँस वाँस र कपासको पहुँच भन्दा धेरै पर छन्। के खान्छन, कसरी खान्छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ कार्तिक २०८१, शुक्रबार १४:३८पर्वत जोगाउन पैरवी
बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् । रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत हरेक नेपालीहरुको मनमनमा गुञ्जिरहन्छ सदाबहार । गीतले भनेको जस्तै सधँैभर हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ । विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्तनको असरले…
पुरा पढ्नुहोस -
मनोरन्जन
१७ कार्तिक २०८१, शनिबार ११:१९अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
झण्डै छ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहनु भएका विजयका लागि त्यो फोनमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ कार्तिक २०८१, शुक्रबार १३:०६तिहारमा मखमली फूलको माला
नेपालीहरुको मुख्य पर्व दसै सकिना साथ तिहार सुरु भएको छ । गाउँघरमा धेरै जसोको आगनमा मखमली, गोदावरी र सयपत्रि फूलहरु फुलिसकेका छन । तिहारमा बढि खपत हुने फूलहरुमा मखमली, सयपत्री र गोदावरी हुन । तिहारमा दिदी बहीनीले आफ्ना दाजु भाइलाई मखमलीको फूल र सयपत्रि फूलको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ कार्तिक २०८१, बिहीबार १२:०८कुकुर यमराजको दुतमात्र होइन
तिहार पर्वको पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकमा क्रमैसँग काग, कुकुर, गाई, गोरुको पूजा गर्ने गरिन्छ र अन्तिम दिनमा दिदीबहिनीहरुले आफना दाजुभाईलाई टिका लगाइदिइ दीर्घायुको कामना गर्ने गरिन्छ । कुकुरलाई यमदुतकारुपमा प्रत्येक वर्ष तिहार पर्वमा पूजा गर्ने, सम्मान गर्ने, मिठो खान दिने र माला…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ कार्तिक २०८१, बुधबार १३:४१तिहारमा दाजुभाइलाई स्वस्थ उपहार
नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच विभिन्न उपहार पनि लिनेदिने पर्वका रुपमा पनि लिने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार । दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने, टीका लगाउने, पूजा गर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ कार्तिक २०८१, सोमबार १३:३६नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै
विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवद्र्धनका सिलसिलामा उक्त टिसर्ट सगरमाथा लगिएको थियो । आगामी माघ ११ गतेदेखि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ कार्तिक २०८१, आईतवार १०:३५प्राकृतिक सौन्दर्यसंग रमाउन चित्लाङ जाने हो ?
शहरी क्षेत्रमा धुलो र धुवाँमा दिन बिताउन बाध्य भएका मानिसहरु फुर्सदको समयका आजभोली शान्त प्राकृतिक गाउँ ठाँउहरुमा भ्रमण गर्न रुचाउछन । मकवानपुरको चित्लाङ गाउँमा यतिबेला जहाँ हे¥यो, त्यहीँ हरियो देखिन्छ । तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड । मैदानी फाँटमा खेतीयोग्य जमिन,…
पुरा पढ्नुहोस -
विचार
९ कार्तिक २०८१, शुक्रबार ०८:२५तनहुँको दक्षिण र उत्तरी भेगमा भएका विकासको तुलना
धेरै समयपछि फेरि भिमाद नगरपालिकादेखि घिरिङ र ऋषिङ गाउँपालिका हुँदै दमौली झर्ने अवसर मिल्यो । यो दक्षिणी भेगमा यात्रा गर्दैगर्दा उत्तरको दाजोमा यो भेगमा विकासका पूर्वाधारहरु लोभ लाग्दो ढंगले अगाडि बढेको पाए । केही वर्ष अगाडिसम्म सडक सञ्जालको सहज पहुँच नहुँदा यस भेगबाट घण्टौ समय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ कार्तिक २०८१, बुधबार ११:५३लोमान्थाङ, पर्यटन र मुस्ताङी राजाको दरवार
मुस्ताङ गण्डकी प्रदेश मा पर्दछ । माछापुच्छ्रे, धवलागीरी र निलगीरी हिमशिखरको बिचमा मुस्ताङ पर्दछ । हिमालपारी पनि मुस्ताङ उपल्लो र तल्लो दुई भुगोलमा विभाजन भएको छ। मुस्ताङलाई हिमाल पारीको जिल्ला भनिन्छ । मुस्ताङको नामाकरण तिव्वती भाषाबाट राखिएको पाइन्छ। तिव्वती भाषामा मनको अर्थ औषधी र थाङको…
पुरा पढ्नुहोस