विचार
-
Top 3 Feature Posts
५ कार्तिक २०८१, सोमबार १२:३५एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छ: सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताउनुभएको छ । सरकारी निकायमा वेबसाइट प्रणाली, मोबाइल एप्लिकेसनको जिम्मेवारीका साथै फोरजी–एफटिए मोबाइल कभरेज यसअवधिमा दुई प्रतिशत थप गरी छ लाख जनता माझ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ कार्तिक २०८१, बिहीबार १२:४३दसैको अन्त्यसंगै तिहार पर्व सुरुवात
दसैको अन्त्यसंगै तिहार पर्व सुरुवात भएको छ । आयो दसै ढोल बजाई गयो दसै ऋण बोकाई । यो आख्यान मात्र होइन बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा दसै गयो, तिहार आयो तिहार गएको भोलिपल्ट नेवार आयो भन्ने पनि गरिन्छ । यो आख्यान गण्डकी प्रदेशका जिल्लाहरुमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ आश्विन २०८१, मंगलवार १७:११चाडपर्वसँगै हराउँदै मौलिकता
हाम्रा चाडपर्वहरु बदलिएका छन् । यद्यपि यसको मानक बदलिएको छैन । दसैँ, तिहार, छठलगायत पर्वहरुले देशव्यापी आकार लिइरहँदा पर्वका खास महत्व र गरिमा पर्वसँग जोडिएका मौलिकता भने हराउँदै गएका छन्, मेटिँदै गएका छन् । यसले हाम्रा चाडपर्व कर्मकाण्डीमा सीमित हुन थालेको देखिन्छ । चाडपर्व खागरी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ आश्विन २०८१, आईतवार १३:३३अनि पो दसैँ आउँथ्यो …..
केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यौँ । चचहुइइ…गर्दै पिङ मच्चाउने प्रतीक्षामा हुन्थ्यौँ । जब पिङ मच्चाउथ्यौँ, जीउ सिरिङसिरिङ भएपछि बल्ल लाग्थ्यो, अबचाहिँ दसैँ आयो । नयाँ लुगा लगाएर पिङ मच्चाउनुको मज्जै बेग्लै हुने । दसँैका बेला…
पुरा पढ्नुहोस -
विचार
२३ आश्विन २०८१, बुधबार १२:४५दसैंमा घुमफिर गर्ने योजना बनेको छ ?
दसैं अर्थात विजया दशमी नजिकिँदै छ। विजया दसैको वरपर पारेर घुमफिरमा निस्कने धेरै नेपालीहरुको संस्कार बसेको छ । नेपालीहरुमा बढदै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नेपालमा घुमफिर गर्ने धेरै स्थल रहेका छन् । धेरैको रोजाइका गन्तब्यहरु स्वर्गद्वारी, सपादेउराली, तानसेन, लुम्बिनी,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ आश्विन २०८१, सोमबार १२:४६रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता
बडादसैँको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि देशभरिका शक्तिपीठहरू रक्तरञ्जित हुँदै छन् । मनोकाङ्क्षा सिद्ध हुने विश्वासमा विशेषतः महाअष्टमी र महानवमीका दिन दिइने बलिका लागि अहिले देशभरि खसी, बोका, भेडा, राँगा, हाँस, परेवा, कुखुराजस्ता पशुपक्षीको किनबेचले तीव्रता पाइरहेको छ । पछिल्ला दिन खाद्य संस्थानले दैनिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० आश्विन २०८१, आईतवार १३:२१दसै सांस्कृतिक र सामाजिक पर्व
दसैं मनाउने परम्पराको सुरुवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद र इतिहासकारहरुका भिन्नभिन्न दृष्टिकोणहरु छन्। कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या–विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गर्ने उद्देश्यले यसको थालनी भएको हो भन्दै आएका छन् । अझै कसैले त यो मातृसत्ताको अवशेषका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ आश्विन २०८१, शुक्रबार १०:४२व्यवसायीलाई देशका विश्वविद्यालयहरुसंग कसरी जोड्ने ?
विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागु गरियको देशहरुमा भिजिटिंग फ्याकल्टी वा गेस्ट लेक्चररको रुपमा अध्यापन गराउन फरक विश्वविद्यालय वा बाहिरी देशबाट अध्यापक भित्र्याउने चलन झन बढ्दो छ। हुनत त विश्वविद्यालयको स्तरलाई मजबुत पार्नको निम्ति मेरुदण्ड भनेको पूर्णकालीन स्थायी अध्यापक नै हुन् । देश वा विश्वविद्यालयको समग्र बिकास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ आश्विन २०८१, सोमबार १४:३१पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना
नेपालमा सवारीसाधनको सङ्ख्या साढे चार लाखभन्दा बढी पुगिसकेको छ । त्यसैगरी सवारीसाधनको भित्रिने क्रम प्रत्येक वर्ष १० देखि १७ प्रतिशतका दरले वृद्धि भइरहेको छ । यस्तो अवस्थामा सवारीसाधन बढ्दै जाने तर सडकको अवस्था दयनीय रहँदा सवारी दुर्घटनामा बढोत्तरी हुने गर्दछ । नेपालमा सडक विस्तारको क्रम…
पुरा पढ्नुहोस -
विचार
१३ आश्विन २०८१, आईतवार १३:०६किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
काठमाडौँ : विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरुमा हुने गर्दछन् । नेपाललगायत दक्षिण एशियाली राष्ट्रहरुमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ आश्विन २०८१, शुक्रबार १८:५७‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन
काठमाडौँ : आज विश्व पर्यटन दिवस । यस वर्षको संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनले तय गरेको नारा ‘पर्यटन र शान्ति’ छ । यही नारा प्रबद्र्धन गर्न यो संगठनले संसारभर पर्यटन दिवस मनाउने र यी कार्यक्रमहरुमा पर्यटन र शान्तिबारे बहस चलाउने, समीक्षा गर्ने, पर्यटनलाई शान्तिमैत्री…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ आश्विन २०८१, शुक्रबार १२:२५सन्दर्भ – विश्व पर्यटन दिवस : दमौली, पर्यटन र पराशरको तपोभूमि
मानिस पर्यटकको रुपमा अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि अहिले विभिन्न ठाउँमा पुगि राखेका हुन्छन। सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । पर्यटनको क्षेत्रमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक लगायतका दुर्लभ तथ्य उजागर गरी…
पुरा पढ्नुहोस