विचार
-
विचार
११ पुष २०८१, बिहीबार ११:५५कोप-२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ?
काठमाडौँ : जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । नेपालको मुख्य पहिचान बोकेका सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन् । यसले सर्वत्र चिन्ता छ, अब चुनौतीको सामना कसरी गर्ने ? हाम्रा प्राकृतिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ पुष २०८१, बिहीबार ११:४४ओझेलमा परेको कर्लुङकोट
सिञ्जा साम्रज्यको पतन पश्चात नै कर्णाली प्रदेशमा बाइसे र गण्डकी प्रदेशमा चाविसी राज्यहरुको उदय हुँन पुगेको हो । चौविसी राज्यहरुको उदय संगसंगै गण्डकी प्रदेशमा पाल्पा, पर्वत, तनहुँ, लमजुङ र गोरखा जस्ता शक्तिशाली राज्यहरु देखा पर्न थालेका थिए । विशाल पाल्पा राज्य भाइ अंशमा विभाजन भएसंगै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० पुष २०८१, बुधबार १२:३०क्रिसमस दिवस र यस भित्रका कुरा
डिसेम्बर २५ अर्थात पुस १० गते क्रिसमस डे पर्दछ । नेपाल सहित विश्वभरका क्रिस्चियन धर्मालम्बीहरुले आज क्रिसमस दिवस मनाउँदैछन । क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरुले मनाउने दिवस हो । जहाँ इसाईहरुले येशू ख्रीष्टको जन्मको सम्झना गर्दछन । इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्षयमा क्रिसमस पर्व…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ पुष २०८१, बिहीबार १२:४९हाम्रो पत्रकारिता र आवाजविहीनहरुको आवाज
पत्रकारिता पढने विद्यार्थीले सुरुमै सिक्ने वाक्यांश हो, आवाजविहीनहरुको आवाज । यसको मतलब हो, पत्रकारिता आवाजविहीनहरुको पक्षमा हुनुपर्छ । अर्थात् जो दुर्गममा छन, जो सीमान्तकृत छन, जसलाई राज्यका विभिन्न निकायले दिने सेवासुविधाको ज्ञान छैन, जसलाई आफ्नो अधिकार कति हो, त्यो अधिकार कसरी आर्जन गर्न सकिन्छ ?…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० मंसिर २०८१, आईतवार १३:५२गलेखामकोट राज्य र राजा चक्रधर राना
विषय प्रवेश सिञ्जा साम्राज्यको पतन पश्चात नै कर्णाली क्षेत्रमा बाइसे र गण्डकी क्षेत्रमा चौविसे राज्यहरु स्थापना भएका हुन् । त्यही मध्येको बल्ढेङगढी राज्यलाई पाल्पा गुल्मी अर्घा र खाँची राज्यहरु मिलेर आक्रमण गरे पछि बलि राजाले युद्ध मैदानमै वीरगती प्राप्त गरेका थिए । राजा बलि रानाको…
पुरा पढ्नुहोस -
विचार
२७ मंसिर २०८१, बिहीबार १२:२३पुम्दीकोटले पर्यटकलाई लोभ्याउँछ
फुर्सद भयो की घुमफिरमा निस्कने धेरै नेपालीहरुको सस्कार बसेको छ । नेपालीहरुमा बढदै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नेपालमा घुमफिर गर्ने धेरै स्थल रहेका छन् । तपाई कहाँ जान रुचाउनु हुन्छ ? घुमफिरको लागि उद्देश्य सहितको गन्तब्य भयो भने धेरै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० मंसिर २०८१, बिहीबार १३:०१महासघंको सदस्ता शुद्धीकरणको बिवाद
नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ नयाँ नेतृत्व चयनको संघारमा उभिएको छ । महासघंको सदस्ता शुद्धीकरणको बिवाद समाधान भयो भने यही मंसिर २८ गतेका दिन महासंघको २४औ केन्द्रीय नेतृत्वदेखि प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखामा समेत नयाँ नेतृत्व चुनिने छन । निर्वाचनमा देशभरका करिब…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ मंसिर २०८१, आईतवार १३:२९ओझेलमा परेको कुलुङकोट
सिञ्जा साम्राज्यको पतन पश्चात कर्णाली प्रदेशमा बाइसी राज्य र गण्डकी प्रदेशमा चौबिसी राज्यहरुको उदय हुन पुगेको थियो। पाल्पा, पर्वत र गोरखा राज्यहरु अन्य बाइसी राज्यहरु भन्दा सर्वाधिक शक्तिशाली राज्यहरुमा गनिन्थे । पाल्पाका राज मणिमुकुन्दसेनले विशाल पाल्पा राज्य निर्माण गर्ने क्रममा, वि.सं. १५८१, १५८२ र १५८३…
पुरा पढ्नुहोस -
खेलकुद
१४ मंसिर २०८१, शुक्रबार १८:२९एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
नेपाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली तथा विभिन्न मुलुकका ख्याति प्राप्त क्रिकेट खेलाडीहरु बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गर्न काठमाडौँमा भेला भएका छन् । यही…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ मंसिर २०८१, बिहीबार १२:३६महिलामाथि हुने हिंसा भित्रका कुरा
प्रत्येक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म १६ दिनसम्म महिला हिंसाविरुद्ध दिवसका रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो । नेपालमा पनि यो दिवस विभिन्न क्रियाकलाप र कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ मंसिर २०८१, मंगलवार १८:३५हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला
नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौंमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न र उहाँको छोरा तथा परिवारलाई भेट्न गएका अन्तरिम विधायिका सांसद एवं राष्ट्रिय उद्यमी कृष्ण आचार्य, लेखनाथ पोख्रेल, मोहन के.सी, एम.एस. थापा, केशवलाल…
पुरा पढ्नुहोस -
विचार
११ मंसिर २०८१, मंगलवार १३:१२भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
अभिभावकहरुले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । साना शिशु र बालबालिकाको स्वास्थ राम्रो पार्न र उनीहरुलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका…
पुरा पढ्नुहोस