अर्थ
-
Top 3 Feature Posts
९ चैत्र २०७८, बुधबार ११:१४आठौं तनहुँ महोत्सव : पूर्व तयारी बैठक, आवश्यक तयारी अन्तिमचरणमा
तनहुँ उद्योग बाणिज्य संघको आयोजना तथा दमौली बजार इकाई समितिको सहआयोजनामा हुनगईरहेको आठौं तनहुँ महोत्सवको पूर्व तयारी बैठक बसेको छ । व्यास-३ बिपी बनबाटिकामा यही चैत्र १० देखि २० गतेसम्म हुनगईरहेके महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने र आवश्यक तयारी अन्तिमचरण्मा पुगेको बैठकमा जानकारी गराइएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ चैत्र २०७८, शनिबार १३:०९तनहुँको खैरेनीटारमा चैत २४ गतेदेखि १२औं संस्करणको शुक्लागण्डकी खैरेनीटार महोत्सव
तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा यही चैत्र २४ गतेदेखि १२औं संस्करणको शुक्लागण्डकी खैरेनीटार महोत्सव २०७८ गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य संघको खैरेनीटार बजार इकाई समितिले २०६३ सालबाट खैरेनीटार चैतेदशै मेला गर्दै आएको थियो । मुलुक संघीय संरचनामा गएसंगै गठन गरिएको शुक्लागण्डकी नगर उद्योग वाणिज्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ चैत्र २०७८, शुक्रबार १८:३६पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले नेपाली नागरिकलाई बोक्ने ठाउँ नै हुँदैन थियो । पोखरा जाँदा उस्तै, सौराहमा त्यस्तै, कोही ठाकुराद्वारा पुग्थे भने कोही जनकपुरको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ फाल्गुन २०७८, बुधबार १३:२८चैत्र १० देखि २० सम्म दमौलीमा आठौं तनहुँ महोत्सव गरिने
तनहुँ उद्योग वाणिज्य संघले यही चैत्र १० देखि २० गतेसम्म दमौलीमा आठौं तनहुँ महोत्सव गर्ने भएको छ । यस अघि पुस २२ गतेबाट गर्ने तयारी गरिएको महोत्सव कोरोना संक्रमण जोखिमकाका स्थगित गरिएको थियो । संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठका अनुसार कोभिड संकटका कारण स्थगित गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ फाल्गुन २०७८, सोमबार ११:४२कतारबाट फर्किएका हेमबहादुरको उखु र मेवा खेती
कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । व्यास नगरपालिका-१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थाल्नुभएको हो । करिब पाँच वर्ष कतारमा स्टोर किपरको राम्रो जागिर गर्नुभएका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ फाल्गुन २०७८, सोमबार ११:३६तनहुँमा १६५ नयाँ उद्योग दर्ता, ५ हजार बढिले पाए रोजगारी
चालु आर्थिक वर्षो पहिलो छ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, चार सूचना तथा प्रविधिमूलक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ फाल्गुन २०७८, सोमबार १३:५४दमौलीको आन्तरिक राजस्व कार्यालयद्वारा चार अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब २५ करोड तीन लाख राजस्व सङ्कलन गरेको हो । कार्यालयले उक्त अवधिमा रु चार अर्ब…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ माघ २०७८, बुधबार ११:४७बन्दिपुरको १०औं गाउँसभाबाट विभिन्न कार्यविधि, विधेयक र ऐन पारित
तनहुँको बन्दिपुर गाउँपालिकाले १०औं गाउँसभा विभिन्न कार्यविधि, विधेयक र ऐन पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाको सभापतित्वमा आयोजित गाउँसभामा गाउँसभा सदस्यहरु बीच विधेयकहरु छलफल पश्चात पारित गरी गाउँसभा समापन गरिएको हो । गाउँसभामा स्थानीय खेलकुद बिकास समिति गठन तथा परिचालन कार्यबिधि २०७८, गाउँपालिकाको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ माघ २०७८, मंगलवार ११:१०आँबुखैरेनी गाउँपालिकाको ५९ करोड ९१ लाख संशोधित बजेट
तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ को बजेट संशोधन सहित पारित गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न दशौं गाउँसभाले चालु आर्थिक वर्षा लागि ५९ करोड ९१ लाख ३० लाख रुपैयाँको संशोधित बजेट पारित गरेको हो । गाउँसभाले एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि, आन्तरिक नियन्त्रण…
पुरा पढ्नुहोस -
अर्थ
२३ माघ २०७८, आईतवार ११:३४ग्रीन बैंकको शाखा दमौलीमा
तनहुँको दमौलीमा ग्रीन डेभलपमेण्ट बैंकको शाखा विस्तार गरिएको छ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको यस बैंकले वुधबारदेखि तनहुँको व्यास नगरपालिका-२, सफासडकमा शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको शुभारम्भ गर्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानीय स्तरबाट स्थापित यस बैंक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ माघ २०७८, शुक्रबार १२:३६बन्दीपुर केबलकारमा रु दुइ अर्ब ६० करोड लगानी
तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ। होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुइ अर्ब ६० करोड पुगेको जानकारी दिनुभयो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ माघ २०७८, आईतवार १९:१६ओमिक्रोनले थप्यो पर्यटन व्यवसायीमा चिन्ता
कोभिड–१९ को एकपछि अर्को लहर देखिन थालेपछि पोखराका पर्यटन व्यवसायी चिन्तित भएका छन् । खोपको सहजतासँगै विस्तारै चलायमान बन्दै गएको पोखराको पर्यटनमा कोभिडको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमणदर बढ्न थालेपछि व्यवसायीमा चिन्ता थपिएको हो । पछिल्लो समय निकै आशलाग्दो बनेको पोखराको पर्यटनमा ओमिक्रोनको बढ्दो दरले व्यवसायीलाई…
पुरा पढ्नुहोस