अर्थ
-
Top 3 Feature Posts
८ आश्विन २०८०, सोमबार ११:१७व्यास नगरपालिकाको कोषमा रु. ३८ करोड ३२ लाख रकम
तनहुँको व्यास नगरपालिकाको कोषमा ३८ करोड ३२ लाख ६८ हजार ३७ रुपैयाँ रहेको छ । नगर कार्यपालिकाको आइतबार बसेको नियमित बैठकमा नगरपालिकाले संघ, प्रदेश र आन्तरिक आयवाट उक्त रकम प्राप्त गरेको र क्रमागत योजनाहरुको भुक्तानी प्रकृया भइरहेको आर्थिक प्रशासन शाखाले जानकारी गराएको छ । नगरपालिकाको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८०, आईतवार १७:४१पोखरा–मुग्लिन राजमार्ग : सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु
गण्डकी : पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जगको काम भइरहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले जनाएको छ । गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८०, आईतवार १२:५१गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान
गण्डकी : राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बागलुङको ढोरपाटन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८०, आईतवार ११:१४करिब १२ करोडको लागतमा मानुङकोट रिसोर्ट सञ्चालन
तनहुँको व्यास नगरपालिका-५ सिर्दीमा मानुङकोट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । व्यवसायी तुल्सीराम पाण्डेले करिब १२ करोडो रुपैयाँको लगातिमा उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । मानुङकोटको फेदीमा निर्माण गरिएको यस रिसोर्टमा सुविधासम्पन्न आवास, अर्गानिक परिकारको व्यवस्था गरिएको सञ्चालक पाण्डेले बताएका छन् । उनका अनुसार रिसोर्टमा विदेशी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ आश्विन २०८०, शनिबार ११:५५गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै
गण्डकी : गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाईभैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो । गत वर्ष कात्तिकमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको मापदण्ड अहिलेसम्म लागू…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ आश्विन २०८०, बिहीबार ११:४०व्यास नगरपालिकाले दमौलीमा सञ्चालनमा ल्यायो “बुधबारे कृषि हाटबजार”
तनहुँको व्यास नगरपालिकाले बुधबारे कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । संविधान दिवस २०८० को अवसर पारेर बुधबारबाट नगरपालिकाले पुनः हाटबजार सञ्चालनमा ल्याएको हो । दमौली स्थित गणेशमानचोकमा करिब दुइ दशक अगाडि सञ्चालन हुँदै आएको हाटबजार बन्द भएपछि नगरपालिकाले पुनः सञ्चालनमा ल्याउने निर्णय कार्यपालिका बैठकले गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ आश्विन २०८०, सोमबार १५:३८प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी
काठमाडौँ : जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो । माथिल्लो तामाकोशीलगायतका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ आश्विन २०८०, सोमबार १३:३४मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु
गलेश्वर (म्याग्दी) : हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ भाद्र २०८०, आईतवार १७:३५तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ
दमौली (तनहुँ) : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ भाद्र २०८०, आईतवार १३:३८पोखराको दिगो पर्यटन विकासमा एडीबीको ७ अर्ब अनुदान
पोखरा । एसियाली विकास बैंक (एडीबी) ले पोखराको पर्यटन विकासमा ७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्दैछ । दिगो पर्यटन विकास परियोजना अन्तर्गत विभिन्न १५ वटा योजना कार्यान्वयनका लागि एडीबीले पोखरा महानगरपालिकालाई ७ अर्ब रुपैयाँ अनुदान दिएको हो । १५ परियोजनामध्ये ७ वटा कार्यान्वयन प्रक्रियामा…
पुरा पढ्नुहोस -
अर्थ
३० भाद्र २०८०, शनिबार १२:५४राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ । बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई बिदाइ गर्न नसकिरहेको दृश्य झन कारुणिक हुन्छ । आँखाभरि आँशु पार्दै मनले नमान्दै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ भाद्र २०८०, शुक्रबार १३:१८दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने
गोरखा : गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण…
पुरा पढ्नुहोस