खेलकुद
-
खेलकुद
व्यास नगरपालिकाले १५ स्वर्ण सहित राष्ट्रपति रनिङ शिल्ड जित्यो
तनहुँको दमौलीमा सम्पन्न १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी व्यास नगरपालिकाले जितेको छ । व्यास नगरपालिकाले १५ स्वर्ण, १ जत र ९ कास्य पदक सहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बन्न सफल भएको हो । दमौली स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा…
पुरा पढ्नुहोस -
खेलकुद
बन्दीपुरको छापमा नवौं छपेली कप फुटबल प्रतियोगिता पुस २० गतेबाट
तनहुँको बन्दीपुर-१ छापमा यही पुस २० गतेबाट नवौं छपेली कप फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्व. बाबुराम पाटा र स्व. लालबहादुर पाटा मगरको स्मृतिमा यो प्रतियोगिता सञ्चालन गर्दै आइएको छ । ‘सामाजिक अन्तर सम्बन्धका लागि खेलकूद’ भन्ने नाराका साथ आयोजित फुटबल प्रतियोगिता दुइ…
पुरा पढ्नुहोस -
खेलकुद
शुक्लागण्डकीको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चमुनिले जित्यो
तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजित नगरस्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पञ्चमुनिदेव माध्यमिक विद्यालयले हातपार्न सफल भएको छ । पञ्चमुनिदेवले १२ स्वर्ण, ७ रजत र २ कास्य पदक सहित रनिङ शिल्डको उपाधि हात पारेको हो । प्रतियोगितामा तालवेसी माध्यमिक विद्यालयले द्धितीय स्थान हासिल गरेको छ…
पुरा पढ्नुहोस -
खेलकुद
कबडी प्रतियोगिता
पाँचौं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता अन्तर्गत तनहुँको शुक्लागण्डकी-५, बेलचौतरास्थित नेपाल पुलिस स्कुलको प्राङ्गणमा आयोजित छात्रा कबडी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै गाउँफर्कोदय माध्यमिक विद्यालय र अरनिको बोडिङ स्कूलका छात्रा खेलाडीहरु । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि तनहुँका १० वटै पालिकामा विद्यालयहरु बीच विभिन्न विधाका खेलकुद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भिमाद अर्ना कपको उपाधि पोखराको एलजी एशोसिएसनले हातपार्यो
तनहुँको भिमाद नगरपालिका–६ मा आज सम्पन्न खेलमा भिमाद अर्ना कपको उपाधि पोखराको एलजी एशोसिएसनले जितेको छ । आयोजक भिमाद युवा क्लब (रातो) लाई पराजित गर्दै एलजीले उपाधि हात पारेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टोली गोल गर्नबाट वञ्चित भए । अतिरिक्त समयमा पनि…
पुरा पढ्नुहोस -
खेलकुद
उपाधिका लागि आयोजक भिमाद र एलजी एशोसियशन भिड्ने
तनहुँको भिमाद रंगशालामा जारी भिमाद अर्ना कपको उपाधिका लागि फाइनलमा आयोजक भिमाद र एलजी एशोसियशन खेल्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा भिमादले पेनाल्टी सुट आउटमा संगम एफसीलाई ५-४ गोल अन्तरले पराजित गरेको हो । निर्धातिर ९० मिनेटको समयमा दुवै टोलीबाट १/१ गोल भएपछि…
पुरा पढ्नुहोस -
खेलकुद
आजदेखी पोखरामा केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो । खेल विकासका लागि पूर्वाधार निर्माणसँगै…
पुरा पढ्नुहोस -
खेलकुद
सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि
काठमाडौँ : आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको…
पुरा पढ्नुहोस -
खेलकुद
नेपाल अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट
नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो । यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले…
पुरा पढ्नुहोस -
खेलकुद
यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि
काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । टस जितेर पहिले…
पुरा पढ्नुहोस -
खेलकुद
जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट
काठमाडौँ : उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा…
पुरा पढ्नुहोस -
खेलकुद
लिगलिगे दौडको उपाधि नेपाली सेनाका राईलाई
गोरखा : एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पर्नुभएको छ । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो । उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित हुनभएको छ…
पुरा पढ्नुहोस