खेलकुद
-
खेलकुद
नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड निकासा
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार…
पुरा पढ्नुहोस -
खेलकुद
पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप घाटामा
पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु…
पुरा पढ्नुहोस -
खेलकुद
विकासको गतिले तीव्रता पाउँछ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन् । तनहुँको भानु नगरपालिका-१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने…
पुरा पढ्नुहोस -
खेलकुद
इदको अवसरमा भलिबल प्रतियोगिता
मुस्लिम धर्मलम्बिहरुको महान चाड इदको अबसरमा भलिबल प्रतियोगिता गरिएको छ । प्रदेशी हातेमालो सहकारी संस्था युएइले आयोजना युएइमा खुल्ला भलिवल प्रतियोगिता गरेको हो । ३२ टिमको सहभागिता रहेको प्रतियोगितामा तनहुँ सेवा समाज युएइ प्रथम हुन सफल भएको छ । नेपालीहरुले आयोजना गरेको भलिबल प्रतियोगिता हालसम्मकै…
पुरा पढ्नुहोस -
खेलकुद
बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हत पार्दा नवलपुरले ९ स्वर्ण, ६…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानुकप फुटबल प्रतियोगितामा ३१ टिमको सहभागिता
राष्ट्रिय विभुति आदिकवी भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका-१ भन्सारमा भानुकप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । भन्सार युवा परिवारले भानुजयन्तीका अवसरमा सोमबारबाट १५औं राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटबल प्रतियोगिता सुरु गरेको हो । प्रतियोगिताको शुभारम्भ गर्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भन्सार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
तनहुँमा शनिबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु गरिएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँले व्यास-१ हाइस्कूलटारस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन गरेको हो । प्रदेश खेलकुद परिषद्ले असार २३ र २४ गते पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट गर्न…
पुरा पढ्नुहोस -
खेलकुद
नेपालमै पहिलोपटक द क्लिफमा स्काइ ग्लाइडिङ सञ्चालनमा, कति छ त शुल्क ?
विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको छ । स्काइ ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ । एउटा टावरबाट अर्को टावर जानका लागि तल्लो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भलिबल संघ तनहुँको अध्यक्षमा पदम चयन
जिल्ला भलिबल संघ तनहुँको अध्यक्षमा पदम बहादुर सुनार चयन भएका छन् । मंगलबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सुनारको अध्यक्षतामा १२ सदस्यिय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ । जसमा उपाध्यक्षमा रमेश कुमार श्रेष्ठ, उपाध्यक्ष लक्षमण गुरुङ्ग, महासचिवमा अशोक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
कालीगण्डकीको छेउमा जब साइकल गुड्यो…
पर्यटकीयस्थल र हिमालपारीको जिल्लाका रुपमा परिचित मुस्ताङमा आज छुट्टै चहलपहल थियो । स्वदेशी विदेशी खेलाडी भेला भएका थिए । कोही डोरी लिएर पहाड चढ्न थाले भने कोही दौडन । न त जाडो न त गर्मी मौसम । नजिकै निलगिरी हिमाल र अनि तल बगीरहेको कालीगण्डकी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नवौं राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा खेल हुने, तनहुँमा महिला-पुरुषको बास्केटबल प्रतियोगिता
सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्षहुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी थालिएको छ । गण्डकीमा हुने प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो…
पुरा पढ्नुहोस -
खेलकुद
रिभर फन जिपलाइन र क्याफेको उद्घाटन, अब ब्यवसायिक उडान नियमित हुने
बाह्र बर्ष देखि एड्भेन्चर र रिसोर्ट ब्यवसायमा लोकप्रिय रिभर फन बिच रिसोर्टका सन्चालकले निर्माण गरेको पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टार स्थित रिसोर्ट सम्म पुग्ने ‘रिभर फन जिपलाइन’ र ‘रिभर फन क्याफे’को उद्घाटन गरिएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गण्डकी गाउँपालिका अध्यक्ष…
पुरा पढ्नुहोस