फाेटाे फिचर
-
१९ कार्तिक २०७७, बुधबार ११:४८किसानलाई कोदो टिप्न चटारो
पोखरा-१७ घारीपाटनस्थित म्यूजियम मार्गमा भौतिक दूरी कायम गरी कोदो टिप्दै कृषक । कुनै समयमा दुःखको खाना कोदोको परिकार यतिखेर भने सोखको खाना बनेको छ । तस्बिर : हरि बाँस्तोला/रासस
पुरा पढ्नुहोस -
१८ कार्तिक २०७७, मंगलवार १६:४४सूर्योदय, हिमश्रृंखला, दमौली बजारको मनोरम दृष्य अवलोकनका लागि मानहुँकोटमा आन्तरिक पर्यटकको ओइरो
पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने…
पुरा पढ्नुहोस -
१८ कार्तिक २०७७, मंगलवार १२:३२कुवामा पानी भर्दै किशोरीहरु
तनहुँको भानु नगरपालिका-१३ पयास्वाँरा स्थित सतीपानीको कुवामा खानेपानी भर्दै किशोरीहरु । ग्रामीण क्षेत्रमा डोजरको प्रयोग गरी सडक खनिदा यस्ता कुवाँको पानीका स्रोतहरु सुक्दै गएका छन् भने घरघरमा खानेपानीको धारा जडान गरिदा कुवा, पँधेराहरु लोप हुँदै पनि गएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ कार्तिक २०७७, सोमबार ११:४९सिकाईलाई निरन्तरता कसरी दिने भन्ने विषयमा सर्वपक्षीय छलफल
तनहुँको भानु नगरपालिका-२ स्थित होरालो शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा आइतबार बसेको स्थानीय जनप्रतिनिधि, सामाजिक व्यक्ति, विद्यालय व्यवस्थापन समिति, शिक्षक लगायत सर्वपक्षीय बैठक। यो विषम् परिस्थितिमा बालबालिकाको सिकाई निरन्तरता कसरी दिने भन्ने विषयमा सहभागिहरुले छलफल तथा परामर्श गरेका थिए । यस्तै बैठकले समुदायमा कोरोना भाइरस…
पुरा पढ्नुहोस -
१७ कार्तिक २०७७, सोमबार ११:२८वडा कमिटीको विस्तारित भेला तथा अन्तरक्रिया
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ र २ वडा कमिटीको संयुक्त रुपमा आइतबार आयोजित विस्तारित भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागिहरु (माथी)। उक्त भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केदार सिग्देल लगायतका अतिथिहरु । तस्विर :…
पुरा पढ्नुहोस -
१७ कार्तिक २०७७, सोमबार ११:२४विद्यालयबाट घर फर्कदै विद्यार्थी
तनहुँको व्यास नगरपालिका-२ स्थित बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आइतबार विद्यालय पुगेर घर फर्कदै । नगरपालिकाले तिहार अगाडि विद्यालय खुल्ला गरी प्रत्यक्ष कक्षा सञ्चालन नगर्न भनेपछि विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ कार्तिक २०७७, आईतवार ११:३८मौसम खुलेसंगै देखिएका हिमश्रृंखला
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङको ठूलोढूङ्गाबाट देखिएका मनमोहक हिमश्रृंखला । गण्डकी प्रदेशका घरबास मध्ये उत्कृष्ट गन्तव्यको सूचिमा सूचिकृत भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानी नमुना सामुदायिक होमस्टेमा पुग्ने पाहुनालाई यी हिमाली दृष्य तथा यस क्षेत्रमा रहेका प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक स्थलहरुले लोभ्याउने गर्दछ । घुमफिरको मौसम भएपनि कोरोना…
पुरा पढ्नुहोस -
१४ कार्तिक २०७७, शुक्रबार २०:१७तनहुँको मिर्लुङ ठूलोढूङ्गाबट देखिएका मनोरम दृष्यहरु (फोटोफिचर)
नारायण खड्का (भानु) गण्डकी प्रदेशका घरबास मध्ये उत्कृष्ट गन्तव्यको सूचिमा सूचिकृत तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानी नमुना सामुदायिक होमस्टे क्षेत्रमा मनमोहक प्राकृतिक दृष्यहरु अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि १२७५ मि. उचाईमा र सदरमुकाम दमौलीबाट २१ किलोमिटर उत्तरपूर्वमा रहेको टुटेपानी सामुदायिक होमस्टे ग्रामीण पर्यटनका…
पुरा पढ्नुहोस -
१४ कार्तिक २०७७, शुक्रबार ११:२६कोदो काट्दै महिला
बागलुङको गलकोट नगरपालिका-७ मल्मकी महिला बारीमा कोदो काट्दै । किसानलाई यतिबेला धान र कोदो भित्राउने चटारो छ । तस्विर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस