साहित्य
-
Top 3 Feature Posts
साहित्यकार अधिकारीद्वारा लिखित कविता संग्रह ‘आकाश खुल्दैछ’ र नाटक संग्रह ‘बिस्कुन’ विमोचन
तनहुँका युवा साहित्यकार आकाश अधिकारीद्वारा लिखित दुइ पुस्तकको एकैसाथ शनिबार विमोचन गरिएको छ । अधिकारीद्वारा लिखित कविता संग्रह ‘आकाश खुल्दैछ’ र नाटक संग्रह ‘बिस्कुन बालुवाको’ को दमौलीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आयोजना गरेको कार्यक्रममा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नेपाली साहित्यमा नयाँ प्रयोग : किसानको खेतमा दाइँ साहित्य
नेपाली साहित्यमा नयाँ प्रयोग गर्ने उद्देश्यले हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङ र चिति साहित्य समाजको आयोजनामा आज बेँसीशहर नगरपालिका–११ बरबोटफाँटमा नवौँ दाइँ साहित्य सम्पन्न भएको छ । बेंसीशहरबाट त्यहाँ पुगेका राष्ट्रिय तथा जिल्लास्तरीय साहित्यकार किरण बराल, वसन्त अधिकारी, आनन्द घिमिरे, तेजनारायण अधिकारी, शिव जोशी, अमृता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
शिक्षक एकनारायणको ‘निरुत्तर’ उपन्यास विमोचित
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा) तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका शिक्षक एकनारायण भण्डारीको पहिलो उपन्यास ‘निरुत्तर’ विमोचन गरिएको छ । शिक्षक भण्डारीले बन्दाबन्दीको सदुपयोग गर्दै सृजना गरेको कृति शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यले विमोचन गरेका थिए । ‘निरुत्तर’ उत्तरसहितको समाजको यथार्थ भएको चर्चा…
पुरा पढ्नुहोस -
साहित्य
राष्ट्रिय कविता महोत्सव मङ्सिरमा, प्रा डा लुइँटेलको कृतिबारे छानबिन
नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका…
पुरा पढ्नुहोस -
साहित्य
अतृप्त चाहना र जम्काभेट्
भुपाल गुरुङ आजपनी हाम्रो त्यो जम्काभेट अन्तरआत्मा भित्र त्यो अविस्मरणीय क्षणको याद न आउने कहाँ होर ? बिर्सिन चाहन्छु र पनि त्यो मेरो अतृप्त चाहना आज पनि उस्तै ताजा लाग्छ । धेरै भुमिका बाध्न चाहृन्न । उसको र मेरो भेट भएको त थिएन् । कहिले…
पुरा पढ्नुहोस -
साहित्य
२०७औं भानु जयन्ती : उपेक्षामा परेको भानु जन्मस्थलमा कर्मकाण्डी बन्दै भानुजयन्ती
नारायण खड्का आज असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्ती । नेपाली भाषा र साहित्य क्षेत्रमा ठूलो गुन लगाएका आचार्यको जन्मस्थल चुँदीरम्घा सुनसान अवस्थामा छ । पछिल्लो समय असार २९ गते अर्थात भानुजयन्ती कर्मकाण्डी जस्तै बनेको छ । भानु जन्मस्थल चुँदीरम्घामा अहिले…
पुरा पढ्नुहोस -
साहित्य
‘किसान रहर’ : छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
कवि दैवज्ञराज न्यौपानेले लेख्नुभएको कविता ‘किसान रहर’ आम नेपाली किसान दाजुभाइमा समर्पित छ । विद्यालयको पाठ्यक्रममा समेत समावेश यो कविता उत्तिकै समय सान्दर्भिक छ । भोजपुरको गोगने-१, धाइपामा वि.सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको साहित्यिक यात्रा कविता लेखनबाट प्रारम्भ भएको हो । खासगरी…
पुरा पढ्नुहोस -
साहित्य
गजल प्रतिभा पुरस्कार तनहुँका गजलकार डा निरजलाई
यस वर्षको गजल प्रतिभा पुरस्कार डा निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखराद्वारा गण्डकी प्रदेशका एकजना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो ।…
पुरा पढ्नुहोस