निर्वाचन-२०७९
-
Top 3 Feature Posts
पक्राउ परेकालाई छाड्ने र्सतमा घिरिङको कृष्ण माविमा ९:१५ बजेबाट मतदान सुरु
तनहुँको घिरिङ गाउँपालिका-१ को कृष्ण माध्यमिक विद्यालयको मतदान केन्द्रमा ९:१५ बजेबाट मतदान कार्य सुरु भएको छ । प्रहरीले दुइ जना…
पुरा पढ्नुहोस -
राजनीति
तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी ९० वर्षीया वृद्धाद्वारा मतदान
तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी ९० वर्षीया जगतमाया न्यौपानेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मतदान गर्नुभएको छ । उहाँले सोही…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको सबै मतदान केन्द्रमा मतदान कार्य सुरु, तनहुँ-१ का प्रतिस्पर्धी पौडेल, राना र जोशीले गरे मतदान
तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य बिहान ७ बजेबाटै उत्साहपूर्ण रुपमा सुरु भएको छ । तनहुँका २ वटा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँका ३८ मतदान केन्द्र महिलाको जिम्मामा
यही ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ३८ मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । तनहुँका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गण्डकीमा साढे १६ लाखभन्दा बढी मतदाता निर्वाचनमा सहभागी बन्दै
भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कूल १६ लाख ६२ हजार दुई सय ४६ जना मतदाता सहभागी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँका सबै मतदान केन्द्रमा पुगे कर्मचारी र आवश्यक सामाग्री, मतदान अधिकृतले गरे सर्वदालीय बैठक
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आवश्यक तयारी पुरा गरिएको छ । तनहुँका १४२ वटै मतदान स्थलमा…
पुरा पढ्नुहोस -
राजनीति
निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प
गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा निर्वाचनको तयारी पुरा, सुरक्षाकर्मी र निर्वाचनका सामाग्री सहित कर्मचारीहरु मतदान केन्द्र पुगे
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आवश्यक तयारी तनहुँमा पुरा गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने…
पुरा पढ्नुहोस -
राजनीति
संघीयसंगै प्रदेशसभाको निर्वाचनमा पनि उत्तिकै चासो
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अब केही दिन मात्र बाँकी छ । प्रचारप्रसारको अवधि भने आज…
पुरा पढ्नुहोस -
राजनीति
चिन्तुटारका बासिन्दाले बिकासको अनुभूति गर्न पाउँछन् : कांग्रेस उम्मेदवार भण्डारी
बाम-लोकतान्त्रिक गठबन्धनबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य तर्फका उम्मेदवार नेपाली कांग्रेसका नेता शंकर भण्डारीले चिन्तुटार आफ्ने मुटुको ढुकढुकी…
पुरा पढ्नुहोस -
राजनीति
मौन अवधिमा निष्पक्ष भएर मुल्याङ्कन गर्न उम्मेदवार गुरुङको मतदातासंग आग्रह
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले एमाले काम गर्ने पार्टी…
पुरा पढ्नुहोस -
राजनीति
तनहुँ-१ मा एमालेका उम्मेदवारको घरदैलो अभियान तीब्र
तनहुँ निर्वाचन क्षेत्र नं. १ मा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो…
पुरा पढ्नुहोस -
राजनीति
१५ हजार नक्कली मतपत्र सहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।…
पुरा पढ्नुहोस -
राजनीति
निर्वाचनलाई निष्पक्ष बनाउन एमालेको ध्यानाकर्षण
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन नेकपा (एमाले) तनहुँले प्रशासनको ध्यानाकर्षण गराएको…
पुरा पढ्नुहोस -
राजनीति
छाब्दीलाई नमूना पर्यटकीय क्षेत्र बनाइन्छ : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले छाब्दी बाराही मन्दिरलाई नमूना धार्मिक…
पुरा पढ्नुहोस