Top 3 Feature Posts
-
शुक्लागण्डकीका युवालाई मिनिटिलर मर्मत तालिम
दुलुगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका युवालाई हाते ट्र्याक्टर (मिनिटिलर) मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । वर्षेनी अनुदानमा वितरण गरिएका…
पुरा पढ्नुहोस -
गण्डकीको नीति तथा कार्यक्रम : कुन कुन कार्यक्रम परे प्राथमिकतामा ? (पूर्णपाठसहित)
तनहुँ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई नयाँ नारासहित पुरानै कार्यक्रमको…
पुरा पढ्नुहोस -
गण्डकीको नीति कार्यक्रम : खेलकुदमा पुरानै कार्यक्रम दोहोरिए
कास्की : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारको…
पुरा पढ्नुहोस -
तनहुँमा करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना
दमौली : जिल्लाका करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि…
पुरा पढ्नुहोस -
बढ्दो सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै मुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु
कास्की : पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँगै ‘सेफ्टी अडिट’ सुरु गरिएको छ । स्तरोन्नतिका…
पुरा पढ्नुहोस -
ग्रामीण जीवनशैली
तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटकी एक महिला कुटानीपिसानीका लागि धान निफान्दै । ग्रामीण क्षेत्रका किसानहरुले उत्पादन पश्चात भण्डारण गरी राखेको धान,…
पुरा पढ्नुहोस -
उत्पादनमा आधारित दुग्ध अनुदानमा २१ लाखभन्दा बढी वितरण
तनहुँको आँबुखैरेनी गाउँपालिका ले सञ्चालन गर्दै आएको æउत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रमÆ अन्तर्गत चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिक…
पुरा पढ्नुहोस -
भिमादमा दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवर्द्धन कार्यक्रम
भिमाद : प्रदेश आयुर्वेद चिकित्सालय दमौलीले तनहुँको भिमादमा स्तनपान गराउने आमाहरूको मातृ–शिशु स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै ‘दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक…
पुरा पढ्नुहोस -
जिव्रो लर्कियो वा भावना झल्कियो ?
प्रधानमन्त्रीको संसद् सम्बोधन यतिबेला राष्ट्रिय बहसको केन्द्र बनेको छ । विगतमा संसद्मा पर्याप्त बोल्दैनन् भन्ने आलोचना खेपिरहेका प्रधानमन्त्रीले यसपटक लामो…
पुरा पढ्नुहोस -
चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
कास्की : डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ«े हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण…
पुरा पढ्नुहोस