धान पाकेर पहेलै ….

तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवास्थित खेतमा पाकेको धान र पृथ्वीराजमार्ग चारलेनमा विस्तारका लागि भित्तो कटानपछि देखिएको दृष्य ।

कृषकहरु पाकेको धान खेती थनकाउन व्यस्त छन भने राजमार्गको घाँसीकुवा खण्डको स्तरोन्नतीलाई निर्माण पक्षले तीब्रता दिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










