तनहुँको म्याग्दे गाउँपालिका–५, सेती नदी किनारस्थित छाङपाटनमा गरिएको मकैखेती । यहाँ सिँचाइको सुविधा नभएपनि आकाशेपानीको भरमै मकै, मासलगायत कृषिजन्य उत्पादन राम्रो हुने किसान बताउँछन् । तस्बिर : सागर गिरी/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर