लायन्स क्लबद्वारा चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लव अफ तनहुँ दमौलीले विद्यालयका ३० जना बालबालिकालाई मंगलबार न्यानो कपडा सहयोग गरेको हो ।

न्यानो कपडाको अभावमा जाडो महिनामा काम्दै विद्यालय आउने गरेका चेपाङ बालबालिकालाई स्वीटर र टोपी सहयोग गरेको क्लवका अध्यक्ष राजु रानाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker