विचार
-
Top 3 Feature Posts
१९ भाद्र २०८१, बुधबार १२:४८तनहुँको देवघाटमा कुम्भमेलाको सम्भावना र यस्ले दिने सन्देश
विषय प्रवेश वि.सं. १४६३ पूर्व विशाल खस सम्राज्यको अभिन्न अङ्ग रहेको गण्डकी प्रदेश कालन्तरमा विशाल पाल्पा राज्य र तत्पश्चात तनहुँको अधिनमा रहन गएको थियो । भाषा संस्कृति र व्यापार व्यवसायका माध्मले खसहरुले काठमाडौं उपत्यकासम्म आफ्नो प्रभुत्व जमाका कारण आफ्नो बिस्तारित राज्यको भूभाग भित्र आफ्ना हितधारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ भाद्र २०८१, मंगलवार १२:३६नेपालमा पत्रकारिताको इतिहास
पत्रकारिता रहर र लहडले प्रकाशन गर्ने पेशा होइन । यसको इतिहास खोज्दै जाने हो भने विश्वमा १६औं शताब्दीमा पत्रकारिताको सुरुवात भएको मानिन्छ । अमेरिकामा १६९० मा पब्लिक अकुरेंस (जन घटना) सर्वप्रथम बोस्टनबाट निकालिएको पत्रिका नै पहिलो भएको मानिन्छ । आज संसारमा सञ्चारको महत्वपूर्ण भूमिका रहेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ भाद्र २०८१, आईतवार १४:४८एमाले-कांग्रेसबीचको ७ बुँदे सहमति नै सरकारको साझा कार्यक्रम : पृथ्वीसुब्बा गुरुङ
जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गराई जनतामा आशा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ भाद्र २०८१, शुक्रबार १२:०५नेपालमा पुस्तकालयको इतिहास
नेपालमा पुस्तकालयको इतिहास शिलालेख, ताम्रपत्र आदिमा लेखिएको अभिलेखबाट सुरु भएको छ। त्यो बेला त्यस किसिमका सामग्रीहरु मठ मन्दिरमा राखिन्थ्यो र सबैको लागि सार्वजनिक सूचना बन्ने गर्दथ्यो। विश्वको इतिहासमा ई.पू. ६२६ पहिले स्थापना गरेको निनेभ पुस्तकालयलाई विश्वको पहिलो पुस्तकालयको रुपमा लिने गरिन्छ । नेपालमा पृथ्वीनारायण शाहले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ भाद्र २०८१, मंगलवार ११:४९आँबुखैरेनी, पर्यटन र पहरामा कुँदिएका विभिन्न आकृति
पर्यटन भनेकै जहाँ पुगेपनि रमाउने हो । नेपालको पर्यटन हिमालदेखि तराईसम्म रहेका ताल तलैया, विभिन्न तीर्थाटनका धार्मिकस्थल, जनजातिका भाषा र संस्कृति मात्र होइन जैविक विविधतामा रमाउनेहरुका लागि पनि घुमफिर गर्ने धेरै ठाउँहरु छन । अहिले भने समाजमा घुमफिर अर्थात पर्यटन फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ…
पुरा पढ्नुहोस -
विचार
९ भाद्र २०८१, आईतवार ११:५९बेगनासताल एक परिचय
गण्डकी प्रदेशको कास्की जिल्ला पोखरा महानगरपालिका ३१ नम्बर वडामा फैलिएको छ बेगनासताल । २०४४ साल यो तालमा बाध बाध्ने काम पुरा भएको थियो । २०४४ साल भन्दा अगाडी तलको क्षेत्रफल सानो थियो । बाँधको निर्माण पछि तालको क्षेत्रफल ४६० हेक्टरले बढयो । वर्षेनी आसपासको डाँडा…
पुरा पढ्नुहोस -
विचार
७ भाद्र २०८१, शुक्रबार १२:४८अष्ट्रेलियाको ओलनगोङ आईपुग्दा तनहुँको बन्दीपुरको झलझली सम्झना
चौविसीकालीन तनहुँ राज्यको सैनिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको बन्दीपुर नगरी नेपालको गण्डकी प्रदेशको तनहुँ जिल्लाको एउटा स्थानीय निकाय, रमणीय ऐतिहासिक नगरी र समग्र गण्डकी प्रदेशकै प्रमुख वाणिज्य केन्द्र पनि थियो र हाल पनि छ। तनहुँसुर, मिर्लुङकोट, चोककोट, पूर्काेट, बन्दीपुर, आँबुकोट, उपरदाङगढी, सिञ्च्याङगढी, प्याउलीगगढी, घण्टाचुली, चिसापानी…
पुरा पढ्नुहोस -
विचार
६ भाद्र २०८१, बिहीबार १२:५१बाजुरा, पर्यटन र बडिमालिकाको दर्शन
पर्यटनका लागि इतिहास बोकेका नेपालमा धार्मिक र आध्यात्मिक शक्तिपिठहरु धेरै छन। अर्को तर्फ तपस्वी ऋषिमुनीहरुको तपस्या स्थलहरु पनि पर्यटनका लागि गन्तब्य बनेका छन । शास्त्रीय मान्यता अनुसार नेपालमा शक्तिपिठहरु ५१ रहेका छन तर आजभोली ५२ शक्तिपिठ हुन भन्ने तर्क पनि आउने गरेको छ । पौराणिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ भाद्र २०८१, मंगलवार १४:५८कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ । बोटविरुवा देखेपछि मलाई माया लाग्छ, मलाई देखेपछि बोटविरुवाले पनि माया गर्छन्…
पुरा पढ्नुहोस -
विचार
३ भाद्र २०८१, सोमबार १४:५४सूचनाको हकसम्बन्धी ऐनको १७ वर्षः नागरिक अधिकार कार्यान्वयनको लेखाजोखा
आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र…
पुरा पढ्नुहोस -
विचार
३२ श्रावण २०८१, शुक्रबार १२:४०अनुभव र अनुभूति
मानव लगायत यस संसारका प्राणीहरुको शरीर आकाश, वायु, अग्नि, जल र पृथ्वी समेतका पञ्चतत्वले निर्माण भएका हुन्छन् । यहाँ आकाशले सूर्य, वायुले विष्णु, अग्नीले दुर्गा, जलले गणेश र पृथ्वीले शिव जनाउने पाँच देवताहरुलाई पूजा आराधना गर्दछौं। शिव प्रधान मानेर पूजाआजा गर्नेहरु शिव पाञ्चायन, गणेश प्रधान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० श्रावण २०८१, बुधबार १२:३७पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका
पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन सगठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक…
पुरा पढ्नुहोस