विचार
-
विचार
१२ असार २०८३, शुक्रबार १९:२६लागुऔषधको दलदलमा युवा समूह
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले गत मङ्गलबार राति करिब १० बजेको समयमा बाँकेको कोहलपुर–१ कौशिलानगरस्थित सार्वजनिक प्रतीक्षालयमा बसेका दुई व्यक्तिसँग आवश्यक सोधपुछ र खानतलासी ग¥यो । त्यस क्रममा उनीहरुसाग रहेको रातो प्लाष्टिकभित्र लुकाइछिपाई राखेको एक किलो २०० ग्राम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ असार २०८३, शुक्रबार ११:५९‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’
पोखरा : कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो । घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन । खेल मैदानमा उनीहरूको उपस्थिति अपवादजस्तै थियो । राष्ट्रिय टोलीको जर्सी लगाउने सपना त…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ असार २०८३, आईतवार १४:१९गुरु पूर्णिमा, महर्षि वेदव्यास र दमौली
पुरुषोत्तम मासका कारण २०८३ सालमा सामान्यतया असार शुक्ल पूर्णिमामा पर्ने गुरु पूर्णिमा साउन १६ गते मनाइँदै छ । गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भनिन्छ। वैदिक तथा गुरुकुल परम्परामा यो दिनको विशेष महत्त्व छ। वर्षभरिका अन्य पूर्णिमाभन्दा यस पूर्णिमालाई ज्ञान, श्रद्धा र कृतज्ञताको महान् पर्वका रूपमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ असार २०८३, शुक्रबार १८:३७रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर
नवीन लामिछाने/मनाङ पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ । पहिले स्थानीय प्रजातिको स्याउ, फापरखेती हुन्थ्यो र गरिन्थ्यो । मनाङको नासों गाउँपालिका–६ तिल्चेका पुराना किसान कमल घले भन्नुहुन्छ, “मनाङको मौसम फेरिएको छ । स्थानीय जातको स्याउ पाउनै मुस्किल भएको छ ।” स्थानीय स्याउ बिक्री…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ असार २०८३, बिहीबार १०:२८एकताको हल्ला, फुटको पुनरावृत्ति : किन दोहोरिन्छ कम्युनिष्ट आन्दोलनमा विभाजन ?
नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट आन्दोलन एउटा महत्वपूर्ण शक्ति हो । जनआन्दोलनदेखि जनयुद्ध, सडक संघर्षदेखि संसदसम्म यसको प्रभाव स्पष्ट देखिन्छ । तर त्यही आन्दोलनको अर्को कठोर यथार्थ पनि छ– एकताको निरन्तर घोषणा र त्यसपछि हुने पुनः विभाजन। समय–समयमा एकताको हल्ला चुलिन्छ, सम्झौताहरू हुन्छन्, पार्टीहरू गाभिन्छन्, तर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ असार २०८३, बुधबार १३:२५सम्पादकीय : पूर्वतयारी भए विपद्को क्षति घट्छ
नेपालमा यस वर्षको मनसुन सुरु हुँदै छ । मनसुनसँगै वर्षा, बाढी, पहिरो, डुबान र चट्याङजस्ता प्राकृतिक विपद्का जोखिम पनि बढेका छन् । हरेक वर्ष वर्षायाममा सयौं परिवार विस्थापित हुने, सडक अवरुद्ध हुने, पुल बग्ने, खेतीयोग्य जमिन नष्ट हुने र कैयौं नागरिकले ज्यान गुमाउने दुःखद अवस्था…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ असार २०८३, मंगलवार ११:५४सम्पादकीय : गण्डकीको बजेट – घोषणाभन्दा कार्यान्वयन महत्त्वपूर्ण
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ३३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटले कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा, ऊर्जा, सूचना प्रविधि र सुशासनलाई प्राथमिकतामा राखेको छ । समग्र रूपमा हेर्दा यो बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारतर्फ केन्द्रित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ असार २०८३, सोमबार १३:२१पितृघाट (पत्थरघाट) : धार्मिक, ऐतिहासिक र भाषिक महत्व
तनहुँ जिल्लाको व्यास नगरपालिका–६ अन्तर्गत पर्ने पितृघाट, हाल प्रचलित नाम æपत्थरघाटÆ, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थल मानिन्छ । लमादी खोला र मादी नदीको संगमस्थलमा अवस्थित यस घाटमा विशेषगरी पुरुषोत्तम महिना, सोमवारे औँसी, कुशे औँसी तथा पितृसम्बन्धी पर्वहरूमा स्नान, तर्पण र श्राद्ध गर्ने परम्परा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ जेष्ठ २०८३, आईतवार १२:४४मिर्लुङकोट राज्यभित्रका गढी तथा कोटहरूको ऐतिहासिक महत्व
तनहुँको इतिहासमा मिर्लुङकोट राज्यले महत्वपूर्ण स्थान ओगटेको छ । चौबिसे राज्यकालमा स्थापित यो राज्य केवल राजनीतिक शक्ति केन्द्र मात्र नभई सैनिक दृष्टिले समेत रणनीतिक महत्वको क्षेत्र थियो। राज्यको सुरक्षा, विस्तार र निगरानीका लागि विभिन्न स्थानमा गढी तथा कोटहरूको निर्माण गरिएको थियो। तीमध्ये क्यामिनकोट, ज्यामरुककोट, चोककोट,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ जेष्ठ २०८३, बुधबार १५:०६बहुप्रतिक्षित फुटबलको महासङ्ग्राम विश्वकप
काठमाडौँ : चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ जेष्ठ २०८३, बुधबार १३:२८अदूरदर्शिता र मनोमानीले देश अकल्पनीय घुम्तीमा पुग्न सक्छ
कुनै पनि देशभक्त नागरिकले राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा निरन्तर आवाज उठाउनुपर्छ। सत्ता पक्ष होस् वा प्रतिपक्ष, गलत कार्यप्रति खबरदारी र सही कार्यप्रति समर्थन आवश्यक हुन्छ। हामीले सधैं ‘हाम्रो होइन, राम्रो’ को पक्षमा वकालत गर्दै आएका छौं। देश र जनताको हितमा जुनसुकै शक्ति वा दलले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ जेष्ठ २०८३, सोमबार १२:३४सम्पादकीय : खाद्य सुरक्षा र पोषण – स्वास्थ्यपूर्ण जीवनको आधार
विविध कार्यक्रम गरी आइतबार विश्वभर विश्व खाद्य सुरक्षा दिवस मनाइएको छ । दूषित र असुरक्षित खाद्य पदार्थका कारण विश्वमा हरेक वर्ष करोडौँ मानिस बिरामी पर्ने र लाखौँले ज्यान गुमाउने गरेको तथ्याङ्कले खाद्य सुरक्षाको गम्भीरतालाई स्पष्ट देखाउँछ । यो समस्या केवल विकसित वा अविकसित देशको मात्र…
पुरा पढ्नुहोस