अर्थ
-
अर्थ
२८ फाल्गुन २०८१, बुधबार १०:४४फागुपूर्णिमाका दिन डुम्रे महोत्सवमा “ब्ल्याकफेदर”को लाइभ कन्सर्ट
डुम्रे : तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा फागुपुर्णिमका दिन शुक्रबार साँझ कन्सर्ट हुने भएको छ । पछिल्लो समय निकै चर्चित र दर्शकको रोजाइमा पर्न सफल ब्ल्याकफेदरको लाइभ कन्सर्ट हुने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले बताए । युवाहरूको चाहनालाई ध्यानमा राखी चर्चित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ फाल्गुन २०८१, मंगलवार १०:४४तनहुँको डुम्रे महोत्सवमा सुनामी खेल खेल्न पाइने
डुम्रे : तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा सुनामी खेल खेल्ने पाइने भएको छ । दर्शकको चाहना र महोत्सवमा फरक अनुभवको आनन्द दिन सुनामी पिङ ल्याइएको महोत्सवका प्रवक्ता सुबोध अधिकारीले बताए । सुनामी खेल खेल्न पहिलो दिन सोमबार दर्शकको ठुलो भीड लागेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ फाल्गुन २०८१, सोमबार १०:४६पोखरा–मुग्लिन सडक : रेखाङ्कन गरिएको करिब ५५ वर्षपछि चार लेनमा विस्तार हुँदै
तनहुँ : वि.सं. २०२६ सालमा रेखाङ्कन भएको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड करिब ५५ वर्षपछि विस्तार भइरहेको छ । दुई लेनमा रहेको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार…
पुरा पढ्नुहोस -
अर्थ
२६ फाल्गुन २०८१, सोमबार १०:३४प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन माग
दमौली : तनहुँका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई निवेदन माग गरेका हुन् । जिल्लास्थित व्यास नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ फाल्गुन २०८१, सोमबार १०:२३तालिम पाएपछि बन्दीपुरका महिलाहरु च्याउखेती गर्दै
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा २५ किसानलाई च्याउ उत्पादन सम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन्। उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । तालिमपछि…
पुरा पढ्नुहोस -
अर्थ
२५ फाल्गुन २०८१, आईतवार ११:२०चौथो डुम्रे महोत्सव : आज हमाल, शाही, राना लगायतका कलाकारहरुको सांगितिक प्रस्तुती रहने
तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा आज आइतबार शिव हमाल, सुस्मा शाही ठकुरी, सन्जिव सिंह राना, गंगा श्रेष्ठ, सन्तोष भुषाल लगायतका कलाकाहरुको सांगितिक प्रस्तुती रहने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले जानकारी गराएका छन् । महोत्सवमा हरेकदिन चर्चित कलाकार आएपछि दर्शकको चाप पनि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ फाल्गुन २०८१, आईतवार १०:५७म्याग्देमा कोल्ड स्टोर्स भवन उद्घाटन
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले निर्माण गरेको कोल्ड स्टोर्स भवनको उद्घाटन गरिएको छ । वडा नं. ३ स्थित कोल्ड स्टोर्स भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकहरूले यो भवनबाट लाभ लिन सक्नुपर्ने बताए । ‘कोल्ड स्टोर्सको निर्माण पछि कृषकहरूले आफ्नो उत्पादनको सुरक्षा गर्न सक्नेछन्…
पुरा पढ्नुहोस -
अर्थ
२५ फाल्गुन २०८१, आईतवार १०:५३यमाहाको रे जेटआर माइलेज प्रतियोगिता, सरिता प्रथम
दुलेगौंडा : यामाहा रे जेटआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिता शनिवार तनहुँको दुलेगौंडामा सम्पन्न भएको छ । शुक्लागण्डकी–४ दुलेगौंडा स्थित सुन्दर अटो वर्क्स यमाहा सो रुमको संयोजनमा प्रतियोगिता गरिएको हो । दुलेगौंडाबाट शुरु भई गाछेपानी बेलचौतारा, खैरेनीटार, भिमाद र ऋषिङ्गपाटन हुँदै ३२ किलो मिटर दूरीलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ फाल्गुन २०८१, शनिबार १४:२५तनहुँको शुक्लागण्डकी र म्याग्देलाई कृषि एम्वुलेन्स सहयोग
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई कृषि उम्वुलेन्स सहयोग गरिएको छ । पालिकाका कृषकले उत्पादन गर्ने कृषि उपजलाई बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले सुर्य नेपाल प्रा.लि.ले कृषि एम्वुलेन्स सहयोग गरेको हो । सुर्य नेपालले दुई पालिकालाई २६ लाख मुल्यका एक/एक थान कृषि एम्वुलेन्स…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ फाल्गुन २०८१, शुक्रबार १०:५७“हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी”
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाए । बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ फाल्गुन २०८१, शुक्रबार १०:५५व्यवसायिक कागती खेतीमा सक्रिय बन्दै शुक्लागण्डकीका मेयर पण्डित
दुलेगौंडा : व्यवसाय र राजनीतिक क्षेत्रमा सफल मानिने तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले व्यवसायिक कृषि पेशा समेत सुरु गरेका छन् । मेयर पण्डितले जिल्लाकै म्याग्दे गाउँपालिका–४ मा करिब १० रोपनी क्षेत्रफलमा कागती खेती गरेका छन् । व्यस्तताका बिच समेत हरेक विहान कागतीको गोडमेल र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ फाल्गुन २०८१, बिहीबार १३:१४तनहुँको डुम्रेमा चौथो डुम्रे महोत्सव : कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन–मन्त्री खड्का
डुम्रे : तनहुँको डुम्रेमा चौथो डुम्रे साँस्कृतिक तथा व्यापार महोत्सव–२०८१ बुधबारबाट सञ्चालन गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईले भानु नगरपालिका–१ पुलचोकमा सञ्चालन गरेको महोत्सवको एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटनका लागि आएका…
पुरा पढ्नुहोस