खेलकुद
-
खेलकुद
आहा रारा पोखरा गोल्डकप : आर्मी बन्यो च्याम्पियन
पोखरा । त्रिभुवन आर्मी क्लब २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो । यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न सकेको थिएन…
पुरा पढ्नुहोस -
खेलकुद
आहा रारा पोखरा गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित …
पुरा पढ्नुहोस -
खेलकुद
प्रथम राष्ट्रिय दरै कप : पाँच खेल सम्पन्न
दरै समाज तनहुँद्वारा आयोजित प्रथम राष्ट्रिय दरै कप २०८० सेभेन ए साइड नकाउट फुटबल प्रतियोगितामा बुधबार पाँच खेल सम्पन्न भएका छन् । व्यास-३ बिपी वनवाटिका खेलमैदानमा नौरङे र खकौली बीच भएको खेलमा पेनाल्टी सुटआउटमा ४-३ को अन्तरले नौरङे युवा क्लब विजयी भएको छ । त्यस्तै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
म्याराथनले जोडेका दुई पर्यटकीय गाउँ
दमौली (तनहुँ) : त्रिभुवन आर्मी क्लबमा आबद्ध जुनेश पहिलो पटक मानुङकोट र पुलिमराङ पुग्नुभयो । मगर गाउँ व्यास नगरपालिका–५ को मानुङकोट र गुरुङ गाउँ व्यास–८ पुलिमराङ पुग्ने अवसर जुराएको थियो अल्ट्रा म्याराथनले । शहीद दिवसका अवसरमा आयोजित ४४ किलोमिटर दूरी अल्ट्रा म्याराथनमा सहभागी उहाँ प्रथम…
पुरा पढ्नुहोस -
खेलकुद
भानुमा अन्तर विद्यालय भलिबल प्रतियोगिता हुने
तनहुँको भानु नगरपालिकाले नगरस्तरीय अन्तर विद्यालय मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्ने भएको छ । शिक्षक ज्ञानका खानी मात्र होइनन् सिर्जनाका स्रोत पनि हुन् भन्ने उद्देश्यले सामुदायिक विद्यालयमा अध्यापनरत पुरुष शिक्षकहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्न लागिएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए । शिक्षकमा अन्तरनिहित प्रतिभा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यास नगर अल्ट्रा म्याराथन–२०८० को उपाधि जुनेसलाई
शहिद दिवसको अवसरमा जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको सातौं व्यास नगर अल्ट्रा म्याराथन–२०८०को उपाधि जुनेस खड्काले जितेका छन् । त्रिभुवन आर्मी क्लबका खड्काले व्यास–५ मानहुँकोटदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटर दुरी ३ घण्टा १८ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । २ विदेशी नागरिक सहित ११७…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीमा प्रथम राष्ट्रिय दरै कप सेभेन ए साइड फुुटबल प्रतियोगिता सुरु
दरै जाति मात्रै सहभागी रहेको प्रथम राष्ट्रिय दरै कप सेभेन ए साइड फुुटबल प्रतियोगिता तनहुँको दमौलीमा आजदेखि सुरु भएको छ । दरै समाज तनहुँको आयोजनामा व्यास नगरपालिका–३ बिपी वनवाटिका खेलमैदानमा राष्ट्रिय दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छ वटा…
पुरा पढ्नुहोस -
खेलकुद
कृष्णप्रसाद भट्टराइ स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि खेलाडी छनौट
आगामी माघ १८ देखि २० गतेसम्म हुने तेस्रो कृष्णप्रसाद भट्टराइ स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडी छनौट गरिएको छ । नेपाल कराते महासंघ गण्डकी प्रदेशले शनिबार तनहुँको दमौलीमा प्रतियोगिताको आयोजना गर्दै गण्डकी प्रदेशका तर्फबाट खेलाडी छनौट गरेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ…
पुरा पढ्नुहोस -
खेलकुद
माघ १६ गते सातौं खुल्ला व्यास नगर अल्ट्रा म्याराथन गरिने
तनहुँको व्यास नगरपालिकाले आगामि माघ १६ गते सातौं खुल्ला व्यास नगर अल्ट्रा म्याराथन-२०८० प्रतियोगिता गर्ने भएको छ । खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नगरपालिकाले अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको छ । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी व्यास-५ मानहुँकोट र व्यास-८…
पुरा पढ्नुहोस -
खेलकुद
दमौलीमा आयोजित नमस्ते देउराली कपको पहिलो चरण सम्पन्न
ब्यास ३ देउराली नगरमा शुक्रबारदेखि सुरु प्रथम नमस्ते देउराली कपको खुल्ला साबिक वडा तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिताको आइतबार प्रथम चरणका खेल सम्पन्न भएका छन् । आइतबार सम्पन्न सात खेलमा धनबास युवा क्लब, सिद्ध बाबा युवा क्लब, घिरिङ किरिया, रिसिङ युवा कल्याण, हिमचुली देभघाट, ठकुरी…
पुरा पढ्नुहोस -
खेलकुद
टाइगर कप राष्ट्रिय भलिबलको उपाधि एपिएफलाई
विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले पोखरामा आयोजना भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’को उपाधि चुमेको छ । पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा शानिबार सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरि न्यूडायमण्ड क्लब काठमाडौँलाई सोझो सेटमा पराजित गरी साविक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नवौं छपेली कप फुटबल प्रतियोगिताको उपाधि विमलनगरको सिद्धगुफाले जित्यो
तनहुँको बन्दीपुर गाउँपालिका-१ छापमा सञ्चालित नवौं छपेली कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सिद्धगुफाले जितेको छ । गत पौष २० गतेबाट सञ्चालन गरिएको प्रतियोगिताको सोमबार भएको फाईनल खेलमा निर्धारित समय अवधिभर आयोजक छपेली युवा क्लब ए र बन्दिपुर-४ बिमलनगरस्थित सिद्धगुफा युवा क्लवले समान…
पुरा पढ्नुहोस