खेलकुद
-
खेलकुद
एसिया कप क्रिकेट : पाकिस्तानको सामना गर्दै नेपाल
काठमाडौँ : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्दैछ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेलेर अन्तर्राष्ट्रिय प्रतियोगिताको सुरुआत गरेको नेपालले सन् २०१४ मा पहिलो पटक आइसिसी टी–२० विश्वकप खेलेर ऐतिहासिक उपलब्धि हासिल…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँमा क्रिकेटखेल मैदानको खोजी गरिँदै
पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ। यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ । व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सन्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत…
पुरा पढ्नुहोस -
खेलकुद
गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल
कास्की : गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा बुधबार राति सम्पन सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन गरिएको हो । आगामी चार वर्षका लागि अध्यक्षमा चयन हुनुभएका सिग्देल कास्की जिल्ला क्रिकेट सङ्घको समेत अध्यक्ष…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानु कप फुटबल प्रतियोगिता सुरु, मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन
तनहुँको भानु नगरपालिका-१ भन्सारमा राष्ट्रियस्तरको ‘नाइन ए साइड’ भानु कप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । २१०औं भानुजयन्तीका अवसरमा आयोजित उक्त प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । भन्सार युवा परिवार, भीमसेन युवा क्लब र सालबिस्ने युवा क्लबले संयुक्त संयुक्त रुपमा…
पुरा पढ्नुहोस -
खेलकुद
१६औं संस्करणको भानुकप फुटवल प्रतियोगिताको द्धित्तीय पुरस्कार खनालले गरे सहयोग
२१०औं भानु जयन्तीको अवसरमा आयोजित १६औं संस्करणको राष्ट्रिय ९ए साइड खुल्ला नक आट फुटबल प्रतियोगिताको द्धित्तीय पुरस्कार भानु नगरपालिका–६ टुहुरेपसलका पुरषोत्तम खनालले सहयोग गर्ने भएका छन् । भानु–१ भन्सार रंगशालामा असार २९ गतेबाट सञ्चालन हुने प्रतियोगिताको द्धित्तीय पुरस्कार राशी एक लाख १२ हजार २१० रुपैयाँ…
पुरा पढ्नुहोस -
खेलकुद
अमेरिकाविरुद्ध नेपालको शानदार जित : भिमको अर्धशतक, करणको ४ विकेट
विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७…
पुरा पढ्नुहोस -
खेलकुद
भानु जयन्तीको अवसरमा सर्वाधिक पुरस्कार राशीको भानु कप फुटबल प्रतियोगिता हुने
२१०औं भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका-१ भन्सारको भानु रंगशालामा भानु कप फुटबल प्रतियोगिता गरिने भएको छ । भन्सार युवा परिवार, भिमसेन युवा क्लब र साल्बिस्ने युवा क्लबले संयुक्त रुपमा १६औं संस्करणको राष्ट्रिय ९ए साइड खुल्ला नक आट भानु कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो…
पुरा पढ्नुहोस -
खेलकुद
‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता
गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम आइतवार प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलाडी उत्पादन, छनोट र प्रशिक्षणसम्बन्धी एकीकृत योजनाका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो…
पुरा पढ्नुहोस -
खेलकुद
मदन-आश्रति स्मृति दिवस : दमौलीमा मैत्रीपूर्ण बास्केटबल
मदन-आश्रति स्मृति दिवसको अवसरमा दमौलीमा बुधबार मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा व्यास-३ स्थित कोर्टमा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । हैरान्स ए र हैरान्स बी बीच आयोजित खेलमा हैरान्स ए विजेता भएको छ । खेलाडीहरुलाई नेकपा एमाले तनहुँका…
पुरा पढ्नुहोस -
खेलकुद
वडा नं. ५ ले जित्यो छैटौ घिरिङ अध्यक्ष कपको उपाधि
तनहुँको घिरिङ गाउँपालिकामा आयोजित छैटौं घिरिङ अध्यक्ष कप प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले जितेको छ । गाउँपालिकाको समन्वयमा खेलकुद विकास समिति घिरिङको आयोजनामा वैशाख १९ देखि २१ गतेसम्म पोखरीछाप खेल मैदानमा छैटौं अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो । बिहीबार सम्पन्न भएको सो…
पुरा पढ्नुहोस -
खेलकुद
नेपाल एसिया कपमा छनोट
एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो । नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका…
पुरा पढ्नुहोस -
खेलकुद
चैत्र दशै-पूर्णिमा ठूलोढुंगा बजार
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुङ्गामा चैत्र दशै-पूर्णिमा मेलाका अवसरमा सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको शुभारम्भ गरिदै । प्रतियोगिताको विजेतालाई १ लाख १ हजार १११, उपविजेतालाई ५० हजार ५५५ रुपैयाँ नगद, मेडल, प्रमाणपत्रबाट पुरस्कृति गरिने भएको छ । यस्तै, ऐतिहासिक मेलाका अवसरमा छेलो प्रतियोगिता, भलिबल…
पुरा पढ्नुहोस