खेलकुद
-
खेलकुद
विश्वकप फुटबल प्रतियोगिता : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा
अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर…
पुरा पढ्नुहोस -
खेलकुद
विश्वकप फुटबलः समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा
पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो ।…
पुरा पढ्नुहोस -
खेलकुद
विश्वकप फुटबलमा आज चार खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो…
पुरा पढ्नुहोस -
खेलकुद
विश्वकपमा ३२ वर्षपछि पहिलो खेलमै पराजित भयो अर्जेन्टिना, सुरुवाती अग्रता लिएर ६४ वर्षपछि पहिलो हार
कतार विश्वकपकै एक स्तब्धपूर्ण नतिजाका रुपमा साउदी अरबले मंगलबार साँझ दुइपटकको विजेता अर्जेन्टिनालाई २-१ गोलले हराएको छ । समूह सीको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएर पनि जोगाउन सकेन । साउदी अरबले दोस्रो हाफको सुरुवातमै दुइ शानदार गोल गर्दै अर्जेन्टिनालाई पछाडि पारेको थियो। त्यसअघि…
पुरा पढ्नुहोस -
खेलकुद
विश्वकप फुटबलमा आज चार खेल : पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछ । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् । आज भने समूह सी र समूह डी का दुई दुई खेल हुनेछ । समूह सी मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीच दिउँसो पौने ४ बजे लुसेल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
महिला बास्केटबलमा सम्भावना भए पनि लगानी न्यून
केही समय अगाडि माल्दिभ्समा सम्पन्न साबा च्याम्पिनसीपमा नेपाली महिला बास्केटबल टिम दोस्रो हुन सफल भयो । श्रीलङ्कासँग फाइनलमा पराजित हुँदै नेपाली महिला बास्केटबल टिम दोस्रो भएको थियो । नेपालमा महिला बास्केटबलको पर्याप्त सम्भावना रहेको औंल्याइएको छ । नेपालको महिला बास्केटबल दक्षिण एशियामा दोस्रो स्थानमा रहेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा गण्डकीलाई पहिलोपटक पदक
गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला बास्केटबलमा पहिलोपटक पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा सम्पन्न महिला बास्केटबलमा फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ गण्डकी प्रदेशले कांस्य पदक जितेको हो । गण्डकी प्रदेशले महिला बास्केटबलमा हालसम्म पदक जित्न सकेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बागमतीलाई हराउँदै त्रिभुवन आर्मीले जित्यो महिला बास्केटबलको उपाधी
तनहुँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको दमौलीमा भएको महिला बास्केटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनल प्रतिस्पर्धामा आर्मीले बागमती प्रदेशलाई ४५-३० अंकले पराजित गरी उपाधी आफ्नो कब्जामा पार्न सफल भएको हो । प्रतियोगितामा आर्मीले पहिलो क्वाटरमा १०-८, दोस्रो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
महिला बास्केटबल : पहिलोका लागि आर्मी र बागमती, तेश्रोका लागि गण्डकी र सुदुरपश्चिम भिड्दै
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी र बागमती प्रदेश महिला बास्केटबलको फाइनलमा प्रवेश गरेका छन् । तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा आज सम्पन्न सेमिफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले फाइनलको यात्रा तय गरेको हो । त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७–३५ ले पराजित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौली स्थित निर्मलको कोर्टले जुराएको राष्ट्रिय खेलकुदको अवसर
तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा दुई वटा बास्केटबल कोर्ट निर्माण हुँदा यहाँ राष्ट्रियस्तरको खेल सञ्चालन हुनेमा कमैलाई मात्र विश्वास थियो । बास्केटबल कोर्ट निर्माण हुँदा यहाँका स्थानीय खेलाडीले खेल्न पाउनेमा भने धेरै खुसी थिए । राष्ट्रिय खेलकुद परिषद्को लगानीमा विसं २०७७ मा…
पुरा पढ्नुहोस -
खेलकुद
नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित, आज पाँच खेल हुँदै
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ । असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो । फुलकोर्र्ट र थ्री बाई थ्री गरी चार…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँको परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङको निर्माण अन्तिम चरणमा
तनहुँ परेवाडाँडामा जिपलाइन र ‘स्काई रोप साइक्लिङ’ सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ थप गरेको छ। केही दिनमा जिपलाइन तयार हुने र स्काई रोप साइक्लिङ पनि…
पुरा पढ्नुहोस