खेलकुद
-
Top 3 Feature Posts
कुन विधामा अन्तर्राष्ट्रिय पदक !, धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना
युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ । नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा सम्भावित खेल विधाबाट कहिलेसम्म पदक प्राप्त गर्ने ठोस लक्ष्य निर्धारणसहित मन्त्रालयले कार्ययोजनाको तयारी गरेको छ । मन्त्रालयका सचिव डा…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक
फागुन ३ गतेदेखि सञ्चालन गरिने तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । तनहुँ जिल्ला फुटबल संघ (एन्फा)ले शनिबार गोलाप्रथाबाट जिल्ला लिगको तालिका र्सार्वजनिक गरेको हो । संघ आयोजनामा हुन लागेको लिगमा (ए) समूहमा बन्दीपुर-४ स्थित अजम्बरी युवा क्लव, आँबुखैरेनीस्थित अकला युवा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
देवघाटमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोडेनीले जित्यो
तनहुँको देवघाट गाउँपालिका-१ गोपिटारमा श्रीपञ्चमीको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोडेनी युवा क्लवले जितेको छ । गोपिटार युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा आयोजक गोपिटार युवा क्लबलाई सोझो सेटमा पछि पार्दै ढोडेनीले उपाधी जित्न सफल भएको हो । पाचौं दिनसम्म सञ्चालन भएको…
पुरा पढ्नुहोस -
खेलकुद
हाइग्राउडको भ्यालेन्टाइन अफर, कपल बन्जी गर्दा कपल स्विङ फ्री
नेपालकै पहिलो जिपलाइन, नेपालकै पहिलो टवर बन्जी र नेपालकै पहिलो जायन्ट स्विङको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले ‘भ्यालेन्टाइन्स डे’लाई लक्ष्यित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत टेन्डम (जोडि) बन्जी गर्ने जोडिले स्विङ नि:शुल्क खेल्न पाउनेछन् । त्यस्तै जिपलाइन बुक गर्ने जोडिले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन
आहा राराको दुई दशकको इतिहासमा छपटकको च्याम्पियन मनाङ मस्र्याङदी फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले पहिलोपटक गोल्डकपको उपाधि चुमेको छ । यही माघ ६ गतेदेखि सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको २०औँ संस्करणको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा एपिएफले मनाङलाई…
पुरा पढ्नुहोस -
खेलकुद
कास्कीमा बन्ने भो एन्फाको ‘ड्रिम प्रोजेक्ट’ टेक्निकल सेन्टर
कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर (बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले साढे तीन वर्षअघि भिँडाबारीमा प्राविधिक केन्द्र निर्माणका लागि प्रस्ताव गरेपनि लामो समयदेखि बन्ने/नबन्ने निश्चित नभएकामा शुक्रबार निर्माणका लागि बोलपत्र आह्वान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको बन्दिपुर -१ मा आयोजित सातौं छपेली कपको उपाधि अकला गामबेसीले उचाल्यो
तनहुँको बन्दिपुर गाउँपालिका-१ पिप्लेमा आयोजित सातौं छपेली खुला सेभेन-ए-साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि अकला गामबेसी युवा क्लबले हात पार्न सफल भयो । प्रतियोगिताको विजेता बनेसंगै अकला गामबेसीले १ लाख रुपैयाँ नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । गत पौष १६ गतेबाट सञ्चालन गरिएको सेभेन-ए-साइड…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तामाङलाई
तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तीर्थराज तामाङले जित्नुभएको छ । ४२ किमी दूरीको म्याराथन दुई घण्टा ५१ मिनेट २५ सेकेन्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबका तामाङले म्याराथनको उपाधि जित्नुभएको हो। प्रतियोगितामा देवराज महतारा द्वितीय हुनुभएको छ । उहाँले उक्त…
पुरा पढ्नुहोस -
खेलकुद
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा
‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी काठमाडौँमा यही पुस २६ गतेदेखि सञ्चालन हुने सो प्रतियोगिताका लागि गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विपिन खत्रीको कप्तानीमा १८ सदस्यीय प्रदेशबाट खेल्ने खेलाडी छनोट गरेको हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पुस २७ गते ऋषिङमा सार्वजनिक बिदा
तनहुँको ऋषिङ गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । गाउँपालिकाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
ऋषिङ खुल्ला अल्ट्रा म्याराथनमा २४ धावकको नाम दर्ता
तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको दोस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनमा सहभागि हुन हालसम्म २४ जना धावकले नाम दर्ता गराएका छन् । यही पुस २७ गते हुने प्रतियोगितामा खुल्ला तर्फ २४ जना धावकले नाम दर्ता गरिसकेको खेल संयोजक दानबहादुर श्रेष्ठले बताए । स्थानीय दौड प्रतियोगितामा भाग…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
ल्होसार कपको उपाधी पल्टन एफसी चितवनले जित्यो
तनहुँको शुक्लागण्डकीमा आयोजित दोस्रो ल्होसार कप २०७८ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि पल्टन एफसी चितवनले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक भ्याली युथ क्बललाई पेनाल्टी सुटआउटमा ३-२ को गोल अन्तरले पराजित गरी पल्टनले उपाधि हात पारेको हो । निकै प्रतिष्पर्धात्मक भएको खेलको…
पुरा पढ्नुहोस