खेलकुद
-
खेलकुद
पवित्रले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
तनहुँको बन्दिपुर गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको विजेता पवित्र माध्यमिक विद्यालय बन्न सफल भएको छ । पबित्रा माबिले ९ स्वर्ण, ९ कास्य र ७ रजत पदक गरी कुल २५ पदक सहित बिगतको आफ्नो पहिलो स्थान यथावत नै कायम राखेको छ…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँको दमौली स्थित करङकाठमा पाँच युवाले सञ्चालन गरे फुटसल
तनहुँका पाँच जना युवाहरुले फुटसल सञ्चालनमा ल्याएका छन् । उनिहरुले करिब एक करोड रुपैयाँको लगानीमा व्यास नगरपालिका-१ करङकाठमा फुटसल सञ्चालनमा ल्याएका हुन् । फुटबलप्रति अत्यन्तै आकर्षण रहेको यस ठाउँमा बजार बाक्लिँदै गएपछि खेलमैदान अभाव भएका कारण जग्गा भाडामा लिएर फुटसल मैदान तयार गरिएको सञ्चालक सन्तोष…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँको भिमाद नगरपालिका–६ स्थित भिमाद रङ्गशालामा शौचालय निर्माण
तनहुँको भिमाद नगरपालिका–६ स्थित क्याम्पस रोड नजिकै निर्माण गरिएको भिमाद रङ्गशालामा शौचालय निर्माणकार्य सम्पन्न भएको छ । जिल्लाकै ठूलो दाबी गरिएको भिमाद रङ्गशाला भवन निर्माणपछि शौचालय निर्माण गरिएको हो । शौचालय निर्माणपश्चात उक्त क्षेत्रमा खेलकूदका लागि आउनेका लागि सहज भएको छ । गण्डकी प्रदेश सरकारको…
पुरा पढ्नुहोस