फाेटाे फिचर
-
७ भाद्र २०७९, मंगलवार ११:४८कर्मचारीको विरोध
संयुक्त ट्रेड यूनियन सञ्जालद्वारा निर्धारित कार्यक्रम वमोजिम तनहुँ जिल्लाका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु आफ्ना मागहरू लेखिएको कालो ब्यानर जिल्ला प्रशासन कार्यालयको गेटमा टाँसेर सामुहिक तस्विर खिचाउँदै । विभिन्न ११ बुँदे माग लेखिएको कालो व्यानर जिल्लाका सबै सरकारी कार्यालयमा टाँसेर कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर कामकाज…
पुरा पढ्नुहोस -
६ भाद्र २०७९, सोमबार १०:५८विद्यार्थीलाई ट्राफिक नियमको जानकारी
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित पञ्चमुनि देव माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक जानकारी गराइदै । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले ट्राफिक नियम उल्लंघन तथा बढ्दो सडक दुर्घटना न्यूनिकरणका लागि जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । तस्विर…
पुरा पढ्नुहोस -
६ भाद्र २०७९, सोमबार १०:५६टोलमै कर संकलन अभियान
तनहुँको आँवुखैरेनी गाउँपालिका-३ को प्रगति मार्गमा आइतबार घुम्ति शिविर सञ्चालन गरी व्यवसाय दर्ता/नविकरण र मालपोत तथा सम्पत्ती कर संकलन गर्दै गाउँपालिकाका कर्मचारी । गाउँपालिकाले अभियान सञ्चालन गरी प्रत्येक वडाको टोलटोलमै पुगेर सेवा प्रवाह गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ भाद्र २०७९, आईतवार ११:२२सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी-जामुने खण्ड अन्तर्गत गुणादीमा सडक चौडा गरिदै । आँवुखैरेनी-जामुने र जामुने-पोखरा गरी दुइ खण्डमा विभाजन गरी सडक विसतारको काम थालिएको वर्षदिन बितेपनि कामको प्रगति न्यून देखिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ भाद्र २०७९, आईतवार ११:१६बालबालिकाको तौल परीक्षण
तनहुँको ऋषिङ रानिपोखरी स्वास्थ्य चौकी सेवा क्षेत्रका बालबालिकाको तौल परीक्षण गर्दै स्वास्थ्यकर्मी र बालबालिकासंगै सहभागि भएका आमाहरु । स्वास्थ्य चौकीले धारुङ्ग, झुरुबास र मझकोट गाउँमा नियमित स्वास्थ्य आमा समुहमा, स्वास्थ्यकर्मीहरु उपस्थित भई एक हजार दिनको आमाहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धी जानकारी तथा फाईजर खोपको विषयमा छलफल…
पुरा पढ्नुहोस -
३ भाद्र २०७९, शुक्रबार ११:२१परिचयपत्र वितरण
तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित अपाङ्गता भएका नागरिकलाई परिचयपत्र प्रदान गर्दै । नगरपालिकाले विहीबारबाट नगर क्षेत्रका अपाङ्गता भएका नागरिकहरुको पहिचान गरी परिचयपत्र वितरण सुरु गरेको उपप्रमुख खुम बहादुर विकले जानकारी गराए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ भाद्र २०७९, शुक्रबार ११:११खानेपानीका लागि श्रमदान
तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा खानेपानी तथा सरसफाई उपभोक्त समितिले खानेपानी वितरणका लागि प्रयोग गर्दै आएको विधुत ट्रान्सफर्मर बिग्रिएपछि मर्मतका लागि लग्दै उपभोक्ताहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ श्रावण २०७९, मंगलवार ११:३७देवघाटमा श्रावणीस्नान (फोटोफिचर)
तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा साउनको अन्तिम सोमबार श्रावणीस्नान गर्नका लागि आएका भक्तजन । बोलबम मेला समेत सञ्चालन गरिएको देवघाटमा साउनको अन्तिम सोमबारमात्रै करिब एक लाखभन्दा बढी भक्तजन आएको अनुमान गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० श्रावण २०७९, सोमबार ११:२४सडक विस्तार
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तार कार्यक्रम अन्तर्गत तनहुँको व्यास-१२ स्थित देउरालीमा राजमार्गको सडक छेउमा ग्याविङ्ग जाली भरिदै । राजमार्गको आँवुखैरेनी-पोखरालाई दुइ खण्डमा विभाजन गरी सडक विस्तार कार्यलाई तीब्रता दिइएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस