फाेटाे फिचर
-
२९ माघ २०७८, शनिबार १२:४६सामुदायिक वन व्यवस्थापन स्थलगत अभ्यास (फोटोफिचर)
व्यास नगरपालिकाको वडा नं. ८ र ९ को मुरली भञ्ज्याङ सामुदायिक वन उपभोक्ता समुहमा आवद्ध उपभोक्ताहरुलाई वन व्यवस्थापन सम्बन्धी सहजिकरण गर्दै सव डिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइराला । सामुदायिक वनमा आवद्ध उभोक्ताहरुलाई डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले, सव डिभिजन प्रमुख कोइरालाले…
पुरा पढ्नुहोस -
२८ माघ २०७८, शुक्रबार १२:००अपाङ्गता परिचयपत्र
तनहुँको बन्दिपुर गाउँपालिकाद्वारा अपाङ्गता भएकाहरुको वर्गीकरण गरी परिचयपत्र वितरण गर्दै । गाउँपालिकाको अपाङ्गता समितिको संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयानुसार विहीबार क वर्गाको १, ख वर्गको ८ र ग वर्गको २ जनालाई परिचयपत्र वितरण गरिएको छ । तस्विर : डिपि…
पुरा पढ्नुहोस -
२६ माघ २०७८, बुधबार ११:५२जग्गादातालाई नगरपालिकाको सम्मान
तनहुँको भिमाद नगरपालिका वडा नं. ३ को वडा कार्यलय भवन उद्घाटन समारोहमा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने दातालाई सम्मान गर्दै नगरप्रमुख मेखबहादुर थापा । स्थानीय खगीमाया कुमाल (८ आना), तिलसरा कुमाल (८ आना), मेख बहादुर कुमाल (८ आना), देउ नारायण कुमाल (५ आना),…
पुरा पढ्नुहोस -
२६ माघ २०७८, बुधबार ११:३१उपभोक्तालाई वन संरक्षण सम्बन्धी सचेतना
तनहुँको व्यास नगरपालिका-१३ को छापडाँडा सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताहरुलाई वनजंगल संरक्षण, गोडमेल लगायतका क्रियाकलापका विषयमा सहजिकरण गर्दै डिभिजन वन अधिकृत कोमलराज काफ्ले । सामुदायिक वनका उपभोक्ताहरुलाई दुइ दिनसम्म स्थलगत रुपमै बनजङल संरक्षण एवं गोडमेलका विषयमा जानकारी गराउँदै उक्त कार्य गरिएको इलाका सव डिभिजन वन…
पुरा पढ्नुहोस -
२५ माघ २०७८, मंगलवार ११:०८बाख्राको खोर
तनहुँको शुक्लागण्डकी नगरपालिका-६ का कृषकहरुले निर्माण गरेको खोर अवलोकन गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठ । यस वडाको तिनखोले देवी कृषि तथा पशुपन्छी कृषक समुहमा आवद्ध ग्यार्सिङ, जाम्दी, कुसे, पोखरीथोक, बयाम, ब्यागान र कमलबोट क्षेत्रलाई बाख्राको पकेट क्षेत्रको…
पुरा पढ्नुहोस -
२४ माघ २०७८, सोमबार ११:५२सरस्वती मुर्तीको प्राणप्रतिष्ठा
तनहुँको शुक्लागण्डकी नगरपालिकाको पञ्चमुनिदेव माध्यमिक विद्यालयमा श्रीपञ्चमी अर्थात सरस्वती पुजाका दिन विद्यालय र सृष्टि आमा समूहको सहयोगमा नवनिर्मित सरस्वतीको मूर्तीमा प्राणप्रतिष्ठा गरिदै । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठले सरस्वती मुर्तीको अनावरण गरेपश्चात विद्यार्थी र शिक्षकहरुले पुजापाठ गरी श्रीपञ्चमी पर्व मनाएका थिए । तस्विर :…
पुरा पढ्नुहोस -
२४ माघ २०७८, सोमबार ११:४६सडक बिस्तारमा खट्टएिका मजदुर
डुम्रे-बेसिशहर सडक बिस्तार कार्यक्रम अन्तरगत तनहुँ खण्डमा पहिरो रोकथामका लागि ग्याविनजाली भर्दै मजदुरहरु । सडक विस्तारका काम सञ्चालन भएसंगै हिउँदे वर्षाका कारण सडक हिलाम्य हुँदा सवारी साधान सञ्चालनमा समस्या देखिन थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ माघ २०७८, शुक्रबार १३:५७तनहुँको छिम्केश्वरीमा परेको हिमपात तस्बिरमा
तनहुँको छिम्केश्वरी डाँडामा वर्षौपछि हिमपात भएको छ । बिहिबार साँझबाट परेको झरिसंगै शुक्रबार बिहानदेखी हिमपात भएको हो । आँवुखैरेनी गाउँपालिकाको वडा नं. ५ अवस्थित छिम्केश्वरी तनहुँ जिल्लाको अग्लो पहाड हो । समुन्द्रि सतहबाट २ हजार १३४ मिटर उचाइमा फैलिएको यो पहाड प्राकृतिक, धार्मिक हिसावले महत्वपूर्ण…
पुरा पढ्नुहोस -
२१ माघ २०७८, शुक्रबार ११:४०घिरिङको अत्रौलीमा शित भण्डार भवन
तनहुँको घिरिङ गाउँपालिकाले अत्रौली शित भण्डार निर्माण कार्य अगाडि बढाएको छ । गाउँपालिकाले वडा नं. १ को अत्रौलीमा अत्रौली शित भण्डारको भवन निर्माण कार्यको शिलान्यास गरेको छ । गाउँपालिकाका अध्यक्ष रन बहादुर रानाले भवनको शिलान्यास गर्दै उत्पादित कृषि उपजलाई शित भण्डारमा भण्डारण गरी बजार भाउ…
पुरा पढ्नुहोस