मनोरन्जन
-
Top 3 Feature Posts
‘चुलबुले कान्छी’ कौडा/चुट्का गीत सार्वजनिक (भिडियो र तस्विर सहित)
विशेष गरी गुरुङ र मगर समुदायको साँस्कृति र अन्य समुदायलाई समेत आकर्षित गर्ने कौडा/चुट्का गीत संरक्षणको अभियानमै लागेका र्सजक रेशम गुरुङको शब्द तथा लयमा नयाँ मौलिक कौडा/चुट्का गीत ‘चुलबुले कान्छी’ सार्वजनिक गरिएको छ । तनहुँको भिमाद नगरपालिका-५ को ऋषिङ पाटन क्षेत्रमा छायाङ्कन गरिएको उक्त गीत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने (कुन फिल्म कहिले प्रदर्शन हुँदैछ ?)
गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने भएको छ । आइतबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा गुरुङ फिल्म एशोसियशन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले गुरुङ फिल्म माघ २३ गतेबाट नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गरिने जानकारी गराए । गुरुङ चलचित्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
‘चुलबुले कान्छी …….’ कौडा/चुट्का गीतको छायांकन (फोटोफिचर सहित)
तनहुँको कौडा र चुट्का गीत निकै चर्चित छन् । बालबालिका, युवयुवतीदेखि वृद्धवृद्धालाई समेत कौडा र चुट्का गीतले आकर्षित गर्ने मात्र होइन स्वतस्फूर्त रुपमा नचाउने समेत गर्दछ । पछिल्लो समय नयाँपुस्ता आयतित संस्कृति र प्रविधि तर्फ आकर्षित हुँदै जाँदा हाम्रा गाउँघरका परमपरागत लोकसंस्कृति लोप हुने खतरामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
संस्कृति संरक्षण अभियान्त गुरुङ सम्मानित
भञ्ज्याङ समाचारदाता (भिमाद) गुरुङ समुदायको परम्परागत संस्कृति संरक्षण अभियानमा लागि परेका रेशम गुरुङ सम्मानित भएका छन् । तमू ल्होसार २०७७ का अवसरमा भिमाद नगरपालिकाको तमू (गुरुङ) समाज, ऋषिङ पाटन तनहुँले सम्मान गरेको हो । गुरुङलाई समाजसेवी गंज सिंह गुरूङले गुरुङ चलचित्र र लोक गीत संगित…
पुरा पढ्नुहोस -
मनोरन्जन
मिस नेपाल-२०२० को ताज नम्रतालाई
मिस नेपाल-२०२० को ताज नम्रता श्रेष्ठले पहिरिनुभएको छ । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिनुभएको हो। उहाँलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहि¥याउनुभयो । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि…
पुरा पढ्नुहोस -
मनोरन्जन
टिनएजर्स पुस्ताको लभस्टोरीमाबन्यो वेभ सिरिज ‘लभ बर्डस्’
भञ्ज्याङ समाचारदाता (पोखरा) एमडी वर्क्स मिडिया प्रालिको ब्यानरमा वेभ सिरिज ‘लभ बर्डस्’ सार्वजनिकहुने भएको छ । कम्पनीले सिरिजको टिजर सार्वजनिकगर्दै वेभ सिरिजबारे जानकारी दिएको हो । अभिनेता समेत रहेकामनिस केसीको निर्देशनमासिरिज बनेको हो । निर्देशकीय हिसाबले मनिसको यो पहिलो फिल्महो । ‘पोखरामा थुप्रै कलाकारहरु र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी
यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुग्नुभयो । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताउनुभयो । “सामाजिक सञ्जाल फेसबुक, युट्यूव…
पुरा पढ्नुहोस -
मनोरन्जन
सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल
मिस यूनिभर्स नेपालका लागि नयाँ र्फान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि.ले आफ्नो एप् मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई यस सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउनको लागि आहृवान गरेको छ । ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि.का फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्मा श्रेष्ठले यही असोज २२ गते, बिहिबारका दिन,…
पुरा पढ्नुहोस -
मनोरन्जन
आत्महत्याको विषयमा बन्यो छोटो फिल्म ‘सोल्यूशन’
भञ्ज्याङ समाचारदाता (पोखरा) छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटर्फम ‘मार्फ सार्वजनिक भएको छ । कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनि निर्देशन गरेका हुन् । फिल्ममा उनी आफैंले अभिनय समेत गरेका छन् । करिब ८ मिनेटको फिल्मले युवापुस्ताको प्रेम बिछोड अनि…
पुरा पढ्नुहोस -
मनोरन्जन
पत्रकार काफ्लेको “राष्ट्रिय गीत” म्यूजिक भिडियो विमोचन
पत्रकार प्रदीप काफ्लेद्वारा रचित राष्ट्रिय गीतको म्यूजिक भिडियो विमोचन गरिएको छ । भारतीय सांगितिक क्षेत्रका हस्ती प्रसिद्ध संगितकार एवं गायक बप्पी लहरीले स्वर दिएका उक्त गीतको आइतबार एक कार्यक्रमका बीच वरिष्ठ पत्रकार युवराज घिमिरे र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानले विमोचन गरेका थिए । पत्रकार…
पुरा पढ्नुहोस -
मनोरन्जन
मौलिक लोककला र संस्कृतिको संरक्षण गर्न बहुजातीय लोकसाँस्कृतिक महोत्सव
विभिन्न समुदायको परम्परागत मौलिक लोकला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने अभियानका साथ तनहुँको दमौलीमा प्रथम व्यासनगर स्तरीय बहुजातीय लोकसाँस्कृतिक महोत्सव सञ्चालन गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँले व्यास नगरपालिकाको आर्थिक सहयोगमा दुइ दिने उक्त महोत्सव आयोजना गरेको हो ।…
पुरा पढ्नुहोस