“प्रेम”वादी एक हौँ !

आकाश अधिकारी/तनहुँ

बेथिति
विसंगति

भ्रष्टाचारको दलदलमा
भासिएको
देशमा
दलील भएर !
उत्पीडिन सहेर !
आत्मसम्मान गुमाएर
नागरिक सर्वोच्चता
नरहने रहे छ।
तसर्थ !
चेत भएरपनि
आत्मसम्मान गुमाएका
“प्रेम” वादीहरु
उत्र !
ढिला नगरी उत्र!
सुदुर गाउँबाट
शहर का टोलटोलबाट
अनि !
भत्काईदेउ
सिंहदरबारको पर्खाल!
यही सेतो दरबारहो
जस्ले
संरक्षण प्रदान गरेको छ ।
बेथिति  !
विसंगति !

भ्रष्टाचारलाई ।
आउ सबै मीलेर
एकैसाथ
आफ्नै देहमा
केहि बोतल पेट्रोल छर्किउ !
अनि !
जलाईदिउ आफ्नै देहलाई
सम्पुर्ण “प्रेमवादी” ~एक हौँ !
किनभने !
यो देशमा
अझै उज्यालो भएको छैन ।
राज्यसत्ताले !
नागरिक चिनेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker