निर्माणाधिन तनहुँ जलविद्युत आयोजना

तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज एक अन्तर्गतको निर्माणस्थल । पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिदै छ । तस्विर : भञ्ज्याङ










