निःशुल्क स्वास्थ्य उपचार शिविर

तनहुँको भिमाद नगरपालिकाले वडा नं. ८ ले मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य उपचार शिविरमा उपचारका लागि आएका स्थानीय सर्वसाधारणहरु ।

तनहुँ सेवा हस्पिटलको प्राविधिक सहयोगमा हिमालय माध्यमिक विद्यालयकाले प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष अण बहादुर शाहीले जानकारी गराए ।

तस्विर : भञ्ज्याङ










