विचार
-
Top 3 Feature Posts
२९ भाद्र २०८३, सोमबार ०९:०१हरितालिका तीज : परम्पराको निरन्तरता र परिवर्तनको चेतना
हरितालिका तीज नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक सम्बन्धसँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण पर्व हो । विशेषतः महिलाहरूले श्रद्धा, उत्साह र उमङ्गका साथ मनाउने यस पर्वको धार्मिक पक्षसँगै सामाजिक, सांस्कृतिक, आर्थिक तथा ऐतिहासिक महत्व पनि उत्तिकै उल्लेखनीय छ । तीज केवल पूजा, व्रत,…
पुरा पढ्नुहोस -
विचार
२६ भाद्र २०८३, शुक्रबार १५:४०आँसु पिएर बाँच्ने काँधहरू – एक पुरुषको नसुनिएको अवाज
म पुरुष हुँ । सानैदेखि मलाई भनियो, “छोरामान्छे भएर पनि रुने?” “मर्दको छोरो भएर आँसु झार्छस्?” “पुरुष भएर कमजोर हुनु हुँदैन।” त्यसपछि मैले विस्तारै रुन बिर्सिएँ। होइन, रुन मन नलागेको होइन। दुःख नलागेको पनि होइन। चोट नलागेको पनि होइन। मलाई पनि दुख्छ। मलाई पनि डर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ भाद्र २०८३, बिहीबार १०:१२आँधीमूलको पानीदेखि ऐनापहराको झरनासम्म, छिम्केश्वरीको काखमा फस्टाउँदै पर्यटन
तनहुँको आँबुखैरेनी क्षेत्रलाई केवल पृथ्वीराजमार्गको एउटा विश्रामबिन्दुका रूपमा हेर्नु यसको वास्तविक पहिचानलाई सीमित गर्नु हो । यहाँ पहाड छन्, पानीका मूल छन्, धार्मिक आस्था छन्, जनश्रुति छन् र पुस्तौँदेखि प्रकृतिसँग सहअस्तित्वमा बाँचेको स्थानीय जनजीवन छ । छिम्केश्वरीको पहाडी संसारदेखि आँधीमूलको पानीसँग जोडिएको विश्वास र पृथ्वीराजमार्गको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ भाद्र २०८३, बुधबार १०:२१शोकमा शक्ति बनेर आऊ
देशमा प्राकृतिक विपद् आइपरेका बेला राष्ट्रिय शक्तिको एकता अनिवार्य हुन्छ । विपद् कुनै सरकारलाई मात्र आएको होइन, प्रतिपक्षलाई मात्र आएको होइन, यो सिङ्गो देशमाथि आएको संकट हो। त्यसैले यस्तो दुःखद् घडीमा सत्ता र प्रतिपक्ष, दल र विचार, संस्था र व्यक्तिभन्दा माथि उठेर राष्ट्रको पक्षमा उभिनु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ भाद्र २०८३, आईतवार १०:०६विद्यालय तहको शिक्षा सुधारमा स्थानीय तहको भूमिका
विद्यालय तहको शिक्षा देशको सामाजिक, आर्थिक र सांस्कृतिक विकासको आधार हो । बालबालिकाले विद्यालयबाट प्राप्त गर्ने ज्ञान, सीप, संस्कार र दृष्टिकोणले उनीहरूको व्यक्तिगत भविष्यसँगै राष्ट्रको भविष्य पनि निर्धारण गर्छ । त्यसैले विद्यालय शिक्षालाई गुणस्तरीय, समावेशी, व्यवहारिक र समयानुकूल बनाउनु राज्यका सबै तहको साझा दायित्व हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ भाद्र २०८३, शुक्रबार १४:४६विकासका पाइला अविचलित हुन्छन्
मानव समाजले आज विकासका अनेकौँ खुड्किला पार गरिसकेको छ । तर विकास आफैँ हुँदैन । त्यसका लागि मानिसले निरन्तर संघर्ष, श्रम, अध्ययन, अनुसन्धान र जोखिम मोल्नुपर्छ । एउटा बालकले आमाको गर्भभित्रै आफ्नो अस्तित्व र विकासका लागि संघर्ष गरेझैँ मानव सभ्यताको विकास पनि निरन्तर संघर्षकै परिणाम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ भाद्र २०८३, मंगलवार १२:३८मिर्लुङकोट : ऐतिहासिक तथा पुरातात्त्विक स्थल
नेपालको मध्यपहाडी इतिहास केवल ठूला राज्य, राजदरबार र युद्धहरूको इतिहास मात्र होइन । गाउँका डाँडाकाँडा, गढी, कोट, भग्नावशेष, पोखरी र स्थानीय जनश्रुतिभित्र पनि इतिहासका अनेक पाना लुकेका छन् । यिनै ऐतिहासिक स्मृतिको एउटा महत्वपूर्ण स्थल हो– मिर्लुङकोट । तनहुँको भानु नगरपालिका–१३ स्थित मिर्लुङकोट प्राकृतिक सौन्दर्य,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ भाद्र २०८३, आईतवार ०९:२७शव गाडियोस्, पहिचान नगाडियोस्
भोटेकोशीले यसपटक पानी, ढुंगा, माटो र भग्नावशेष मात्र बगाएको छैन, यसले हाम्रो विकास र समृद्धिको दाबीलाई पनि बगाएर एउटा कठोर प्रश्नको बीचमा ल्याइदिएको छ, समृद्धि भनेको के हो ? भोटेकोशीमा आएको विनाशकारी बाढीले मावनबस्ती, सडक, पुल, व्यापारिक संरचना र जलविद्युत् आयोजनामा ठूलो क्षति पु¥यायो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ भाद्र २०८३, शुक्रबार १३:३९विपद्मा सञ्चार र यसको महत्व
काठमाडौँ : भनिन्छ–सूचना खान त मिल्दैन, तर सूचना नपाउँदा मानिस भोकै मर्न भने सक्छ । त्यसैले मानिसका लागि सूचना खाना, बास र अन्य अत्यावश्यकीय एवं आधारभूत वस्तुजस्तै महत्वपूर्ण र संवेदनशील हो । मानिसको दैनिक जीवनयापनकै लागि यति महत्वपूर्ण सूचना विपद् अथवा प्रकोपका बेलामा झन् कति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ भाद्र २०८३, शुक्रबार १२:५४इतिहास, संस्कृति, प्रकृति र आधुनिकताको जीवन्त संगम : पहाडकी रानी बन्दीपुर
तनहुँको महाभारत पर्वत श्रृंखलाको डाँडामाथि अवस्थित बन्दीपुर नेपालको पहाडी भूगोलमा आफ्नै विशिष्ट पहिचान बोकेको ऐतिहासिक बस्ती हो । समुद्री सतहबाट करिब एक हजार मिटरको उचाइमा रहेको यो पहाड सहर प्राकृतिक सौन्दर्य, परम्परागत नेवारी वास्तुकला, धार्मिक तथा सांस्कृतिक सम्पदा, पदयात्रा र हिमाली दृश्यका कारण देश–विदेशका पर्यटकका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ भाद्र २०८३, बिहीबार १३:३२सम्पादकीय : विपत्तिमा एकताको खाँचो
चीनको तिब्बती भूभागबाट सुरु भएको भोटेकोशी नदीको भीषण बाढीले नेपालका उत्तरीदेखि दक्षिणी भूभागसम्म ठूलो जनधनको क्षति पुर्याएको छ । रसुवाबाट प्रवेश गरेको बाढी पश्चिम नवलपरासीसम्म पुगेको घटनाले प्राकृतिक विपत्तिको भयावह रूप देखाएको छ । कैयौँ नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा नागरिक बेपत्ता छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० भाद्र २०८३, बुधबार १४:०९युवाको उत्साह, अनुभव र विधिको शासन
नेपालको वर्तमान राजनीतिक परिवेशमा एउटा असाधारण आशा जन्मिएको छ । लामो समयदेखि परम्परागत राजनीतिक शक्तिको शासन, अस्थिरता, भ्रष्टाचार, सुशासनको कमजोरी र राज्य संयन्त्रप्रतिको बढ्दो अविश्वासबाट निराश बनेका नेपाली नागरिकले परिवर्तनको खोजी गरेका थिए । यही असन्तुष्टिको पृष्ठभूमिमा युवाको नेतृत्वमा भएको आन्दोलनले पुरानो राजनीतिक समीकरणलाई विस्थापित…
पुरा पढ्नुहोस