विचार
-
Top 3 Feature Posts
१२ श्रावण २०८२, सोमबार १४:०४सम्पादकीय : व्यासको प्लाष्टिक झोला मुक्त अभियान – निषेध मात्र होइन, व्यवहारिक विकल्प र संवादको खाँचो
तनहुँको व्यास नगरपालिकाले ‘प्लास्टिक झोला मुक्त नगर’ घोषणाको एक वर्ष पूरा गरेको छ । वातावरण संरक्षण र दीगो विकासका सन्दर्भमा यस्तो घोषणा स्वागतयोग्य थियो । २०८१ जेठ १ गतेबाट नगरभित्र प्लास्टिक झोला पूर्णरूपमा निषेध गर्ने निर्णय जनस्वास्थ्य र स्वच्छताप्रति जिम्मेवार प्रतिबद्धता थियो । तर, एक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ श्रावण २०८२, शुक्रबार १३:०२सम्पादकीय : समृद्धिको मूल चाबी – स्वदेशमै युवालाई स्वरोजगार
लाखौं नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । विदेशमा पसिना बगाउने ती युवाहरूले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र चलायमान त बनाइरहेको छ, तर त्यसको दिगो र सही सदुपयोग अभावमा आर्थिक वृद्धिको गहिरो जरा गाड्न सकिएको छैन । मुलुकमा भित्रिएको अर्बौं रुपैयाँको रेमिटेन्स जस्तो आयो, त्यस्तै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ श्रावण २०८२, शुक्रबार १२:५५स्कटल्याण्ड तिर बरालिंदा !
मानव जीवनका लागि यात्रा केवल गन्तव्यमा पुग्नु मात्र होइन, त्यो त आफूभित्रको अज्ञात सन्दर्भ खोज्नु हो जुन आफूभित्रको चेतनाको यात्राको स्मरण पनि हो । भौगोलिक रूपमा टाढा भए तापनि हृदयले नजिक बनाउने स्थानहरूमध्ये एक हो– स्कटल्याण्ड । ब्रिटेनको उत्तर भागमा अवस्थित यो मुलुक स्वाभिमानी इतिहास,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ श्रावण २०८२, बिहीबार २२:०४व्यास नगरपालिका : प्लास्टिकमुक्त अभियानको व्यावहारिक संकट
व्यास नगरपालिकाले प्लास्टिकमुक्त क्षेत्र घोषणा गरेको एक वर्ष हुन लाग्यो । सुरुआती चरणमा सार्वजनिक सरोकार, वातावरणप्रतिको चासो, र प्लास्टिकले पुर्याएको प्रदूषणको असरबारे जनचेतना अभियान चलाइएको थियो । तर समयसँगै ती अभियान ओझेलमा परे र अहिले अवस्था यस्तो छ कि नियम बनाउने संस्थालाई आफ्नै नियमको पालना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ श्रावण २०८२, बुधबार १३:३८पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ श्रावण २०८२, बुधबार १३:३०सम्पादकीय : दुई शिखर पुरुष विपी र पुष्पलाल
मुलुकको लोकतान्त्रिक आन्दोलनको इतिहासलाई स्मरण गर्दा वा फर्केर हेर्दा मुलुकका दुई शिखर पुरुष विपी कोइराला र पुष्पलाललाई सम्झनै पर्ने हुन्छ । यी दुई शिखर पुरुषहरुलाई अलग्याएर मुलुकको लोकतान्त्रिक आन्दोलनलाई अलग्याएर हेर्न र बुझ्न सकिदैन । संयोग विपी (१९७१–२०३९ श्रावण ६) पुष्पलाल (१९८१–२०३५ श्रावण ७) यी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ श्रावण २०८२, सोमबार १२:२२सम्पादकीय : बन्दीपुरको मौलिकता जोगाउँदै समृद्धिको यात्रा
मौलिक परम्परा हाम्रो सांस्कृतिक पहिचानको मेरुदण्ड हो। पुस्तौँदेखि बाँचिंदै आएको वास्तुकला, कला, संस्कृति र जीवनशैली केवल हाम्रो विगतको गौरव होइन, भावी पुस्ताको लागि अमूल्य धरोहर पनि हो । यिनै मौलिक परम्परा र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने जिम्मेवारी हाम्रो सामूहिक दायित्व हो। यही बोधका साथ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ श्रावण २०८२, सोमबार १२:१८शिवको महिना, पर्यटन र श्रृंगारिक आरती
श्रावण महिनामा बिशेष गरी शिव मन्दिरमा श्रृंगारिक आरती हुन्छ । श्रावण महिनालाई शिवको महिना पनि भनिन्छ । श्रावण महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जुन कारणले तीर्थाटनका पर्यटकहरु आफुलाई पाएक पर्ने ठाउमा श्रृंगारिक आरती र शिव महापुराण वाचन भएका शिव मन्दिरमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ श्रावण २०८२, शुक्रबार २०:०७स्वास्थ्य मन्त्री पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्षको अवधिमा सङ्घीय अस्पतालको सेवा सुधार विस्तारदेखि स्वास्थ्य बीमा सुधारमा प्रशस्त प्रयासको नतिजास्वरुप परिवर्तन देखिन थालेका छन् । यसबीचमा स्वास्थ्य क्षेत्रमा सुधारका लागि सयौँ नीतिगत निर्णय गरेका छन्भने केही ऐन तथा कानुन आउने प्रक्रियामा छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० असार २०८२, सोमबार १४:२८आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली
आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० असार २०८२, सोमबार ११:५२सम्पादकीय : साहित्यिक पर्यटनको उज्यालो स्रोत – चुँदी रम्घा
पर्यटन भन्नासाथ धेरैको मनमा रमणीय दृश्य, नयाँ ठाउँको अनुभव, फरक भाषा र संस्कृति अवलोकनको आकांक्षा जगिन्छ। प्रायः पर्यटकहरु केही समयका लागि नयाँ ठाउँमा पुग्छन्, त्यहाँको परम्परा, रहनसहन, ऐतिहासिक र सांस्कृतिक सम्पदाको अवलोकन गर्छन्। तर यो अनुभव जब साहित्य, इतिहास र संस्कृतिसँग आत्मिक रूपमा जोडिन्छ, तब…
पुरा पढ्नुहोस -
विचार
२९ असार २०८२, आईतवार १२:०१चुँदीरम्घा, पर्यटन र भानुभक्तको जन्मभूमी
पर्यटनको क्षेत्रमा धेरै बिट भएका छन । धेरैको मनमा पर्यटक भन्ना साथ नयाँ ठाउँ, संस्कृति, भाषा, रहनसहन र प्राकृतिक सौन्दर्यको अनुभव लिनको लागि यात्रा भन्ने हुन्छ । हुन पनि हो धेरै पर्यटकहरु केही समयका लागि एउटा ठाउँमा पुग्छन, त्यहाँको ऐतिहासिक स्थल, सांस्कृतिक सम्पदा, परम्परा, खानपान,…
पुरा पढ्नुहोस