विचार
-
Top 3 Feature Posts
१८ चैत्र २०८२, बुधबार ११:२०सरकार न्यायप्रिय बन्नुपर्छ
बालेन सरकारले सत्ता सम्हालेकै अर्को दिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा रमेश लेखकलाई गिरफ्तार गरिएको छ। उनीहरूमाथि भदौ २३/२४ मा जेन्जी आन्दोलनका क्रममा १९ जना निर्दोष बालबालिकासहित करिब ७६ जनाको ज्यान गएको घटनामा नैतिक जिम्मेवारीको आरोप लगाइएको छ। नैतिक जिम्मेवारी त पक्कै पनि उनीहरूले लिनैपर्छ,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ चैत्र २०८२, मंगलवार १२:५३सम्पादकीय : होमस्टे सर्किट – ग्रामीण पर्यटनको समग्र रूपान्तरणको आधार
नेपालको पर्यटन विकासको चर्चा गर्दा हिमाल, पहाड र तराईका प्राकृतिक दृश्यहरू प्रायः अग्रपङ्क्तिमा आउँछन्। तर पछिल्ला वर्षहरूमा पर्यटनको स्वरूप बदलिँदै गएको छ। पर्यटक अब केवल दृश्यावलोकनमा सीमित छैनन्- उनीहरू स्थानीय जीवनशैली, संस्कृति, खानपान र समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्न चाहन्छन्। यही सन्दर्भमा ‘होमस्टे’ अर्थात् घरबास प्रणाली…
पुरा पढ्नुहोस -
विचार
११ चैत्र २०८२, बुधबार १२:४८भगत सिंहलाई बा–आमाको अद्भुत प्रेरणा
भनिन्छ, कुनै पनि काम सफल हुनुमा आमाको ठूलो हात हुन्छ। त्यस्तै प्रकारले, २८ सेप्टेम्बर सन् १९०७ मा भारतको पञ्जाब राज्यको लायलपुर (हाल पाकिस्तानमा) एक जाट सिख परिवारमा माता विद्यावती कौर र पिता सरदार किशन सिंहका छोराको रूपमा भगत सिंह जन्मिएका थिए। भगत सिंह अमर शहीद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ चैत्र २०८२, आईतवार १२:४०तनहुँको सर्वोच्च शिखर छिम्केश्वरीको यात्रा : सन्दर्भ एक प्रसंग अनेक
विषय प्रबेश तनहुँको आँवुखैरेनी गाउँपालिका उत्तरमा मरस्याङ्दी, दक्षिणमा त्रिशुली र सेतीमादी, पूर्वमा मस्र्याङदी र त्रिशुली लगायतका पावन नदीहरुले वेष्ठित छ भने पश्चिममा पहाडकी रानी बन्दीपुर गाउँपालिकाले वेष्ठिात अति पवित्र र पावनभूमि हो। तनहुँको सर्वोच्च शिखरमा रहेको छिम्केश्वरीमाइ मन्दिर तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाको वडा नं. ५…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ चैत्र २०८२, सोमबार १३:१७सम्पादकीय : वन डढेलो नियन्त्रणमा साझा जिम्मेवारी
नेपालका वनहरू केवल हरियालीका प्रतीक मात्र होइनन्, देशको पर्यावरणीय सन्तुलन, जैविक विविधता, जलस्रोत संरक्षण तथा ग्रामीण जनजीवनको आधारसमेत हुन्। यही कारणले वन संरक्षणलाई राष्ट्रिय प्राथमिकताका रूपमा लिइँदै आएको छ। तर प्रत्येक वर्ष सुक्खायाम सुरु भएसँगै वन क्षेत्रमा देखिने डढेलोको समस्या अझै पनि गम्भीर चुनौतीका रूपमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ फाल्गुन २०८२, मंगलवार १२:३४सम्पादकीय : युवा, रोजगारी र नयाँ सरकारको जिम्मेवारी
नेपालको सामाजिक–आर्थिक संरचनाको सबैभन्दा ठूलो विडम्बना के हो भने यहाँका लाखौँ युवा आफ्नो भविष्य खोज्न विदेशिन बाध्य छन्। गाउँघरका उर्वर खेतबारी बाँझो छन्, तर ती खेतबारी जोत्ने हातहरू खाडी, मलेसिया र कोरियातिर पसिना बगाइरहेका छन्। विदेशमा पसिना बगाउने ती युवाहरूले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्रलाई चलायमान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ फाल्गुन २०८२, आईतवार १४:०६सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवसः अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला
नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ । अध्ययनका अनुसार पुरुषभन्दा महिलामा १.३ प्रतिशत गुणाले अन्धोपना हुनसक्ने जोखिम छ । पुरुषभन्दा महिलामा मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र आँखा सुक्खा आँखा हुने समस्या बढी देखिन्छन् । महिलामा आँखाको समस्या बढी हुने भए पनि उपचारमा महिलाको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ फाल्गुन २०८२, आईतवार १३:३०जनता जनार्दन : जेन्जी आन्दोलन र निर्वाचनले दिएको सन्देश
नेपालको लोकतान्त्रिक यात्रामा भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले पुनः एकपटक स्पष्ट सन्देश दिएको छ– लोकतन्त्रमा अन्तिम निर्णयकर्ता जनता नै हुन्। निर्वाचन परिणाम सार्वजनिक हुँदै जाँदा मतदाताले आफ्नो मतमार्फत देशको राजनीति कस्तो दिशामा अघि बढोस् भन्ने संकेत दिएका छन्। यही सन्देशलाई नेपाली समाजमा प्रचलित एउटा महत्वपूर्ण उक्ति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० फाल्गुन २०८२, बुधबार १३:०६वर्गीय संघर्षद्वारा नै जातीय–लैङ्गिक मुक्ति सम्भव
वास्तवमा जातीय वा लैङ्गिक मुक्ति समाजसँग जोडिएको विषय हो। त्यसैले समाज जति छिटो सचेत र जागरूक हुन्छ, उति छिटो जातीय र लैङ्गिक समस्याको समाधान सम्भव हुन्छ । संसदीय निर्वाचनको दौडान भोटका लागि कसैले जातीय नारा लगाउँछ भने त्यस्ता उम्मेदवारलाई भोट नदिँदा नै उचित हुन्छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ फाल्गुन २०८२, मंगलवार १३:२७सम्पादकीय : सम्भावनाको जिल्ला तनहुँ
गण्डकी प्रदेशको महत्वपूर्ण जिल्ला तनहुँ जिल्ला प्राकृतिक, ऐतिहासिक, धार्मिक र साहित्यिक विविधताले भरिपूर्ण जिल्ला हो। मध्यपहाडी भूगोलमा अवस्थित यो जिल्ला पहाड र तराई जोड्ने सेतुका रूपमा परिचित छ । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहित्यिक गौरवका दृष्टिले तनहुँ विशिष्ट पहिचान बोकेको छ। तर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ फाल्गुन २०८२, सोमबार १४:५२निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार
विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया) मार्फत मात्र भेट्ने गर्दछन् । कैयौँ देशका उम्मेदवारले आफ्ना योजना, कार्यक्रम अर्थात् एजेन्डा टेलिभिजन बहसका माध्यमबाट राख्ने गरेको पाइन्छ । अहिले त यस्ता बहसका लागि युट्युब लगायत अन्य ‘सोसियल प्लेटफर्म’ पनि उपलब्ध छन् । अनि जनताले यसैमार्फत्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ फाल्गुन २०८२, सोमबार १३:४२सम्पादकीय : रंगको पर्व फागुपूर्णिमा
नेपालको सांस्कृतिक जीवनमा वर्षभरि मनाइने पर्वहरूमध्ये फागुपूर्णिमा विशेष उत्साह र उमंगका साथ मनाइने पर्व हो। फागुन शुक्लपूर्णिमाका दिन मनाइने यो पर्व केवल रंग खेल्ने रमाइलो अवसर मात्र नभई धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित छ। गाउँदेखि शहरसम्म, बालबालिकादेखि वृद्धसम्म सबै उमेर…
पुरा पढ्नुहोस