विचार
-
Top 3 Feature Posts
१८ बैशाख २०८३, शुक्रबार १३:१०मई दिवस, श्रमको सम्मान र नेपालको वर्तमान सन्दर्भ
विश्व श्रमिक आन्दोलनको ऐतिहासिक उपलब्धिको प्रतीकका रूपमा मनाइने मई दिवस केवल उत्सवको दिन होइन, यो श्रमको सम्मान, अधिकारको रक्षा र न्यायपूर्ण समाज निर्माणका लागि गरिएको लामो संघर्षको स्मरण हो। १९औँ शताब्दीमा आठ घण्टे कार्यदिवसका लागि गरिएको आन्दोलनले विश्वभर श्रमिक अधिकारको आधार तयार ग¥यो। तर, आज…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ बैशाख २०८३, बुधबार १३:४१आयुर्वेद चिकित्सामा पोषणको महत्व
परिचय आयुर्वेद केवल रोगको उपचार गर्ने पद्धति मात्र नभएर यो मानव जीवनको समग्र स्वास्थ्य र जीवनशैलीको विज्ञान हो । यसको मुख्य सिद्धान्त “स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम्” अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र बिरामीको रोग निको पार्नु हो । यस उद्देश्य प्राप्तिका लागि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ बैशाख २०८३, बुधबार १३:२३दुई दिने बिदा : सिकाइमा अवसर कि बढ्दो जोखिम ?
नेपालको विद्यालय शिक्षामा हालै सुरु गरिएको दुई दिने साप्ताहिक बिदा नीतिले शिक्षाजगत मात्र होइन समग्र समाजमा गहिरो बहस जन्माएको छ । यो बहस केवल समय व्यवस्थापनको प्रशासनिक निर्णयमा सीमित छैन यसले शिक्षाको दर्शन, सिकाइको प्रकृति, विद्यार्थीको मनोविज्ञान, सामाजिक संरचना र शैक्षिक समानतासम्मका बहुआयामिक प्रश्नहरू उठाएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ बैशाख २०८३, शुक्रबार १४:१४गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा
यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ । जवाफ आयो, “उ त्यहाँनिर ।” मैले पत्ता लगाउन सकिन र फेरि सोधेँ । अर्को पटक मुखैमा नहेरी उहाँले फेरि उ क्या त्यहीँनिरै भन्नुभयो । मैले दोस्रो पटक पनि देखिन । तेस्रोपटक सोध्दा ती अस्पतालका कर्मचारीले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० बैशाख २०८३, बिहीबार १३:२२वाम एकैठाम केका लागि ?
संसदमा प्रतिपक्ष कमजोर भयो भने राष्ट्रियता र गणतन्त्रको सवालमा वामपन्थी एकताको महत्व अझ बढ्छ । वामपन्थीहरू विभिन्न विचारधाराका हुन सक्छन्, तर उनीहरूको एकता सरकारले अघि सारेका राष्ट्रघाती वा आत्मघाती विचारका विरुद्ध केन्द्रित हुनुपर्छ । अहिलेको अवस्था त्यस्तै देखिन्छ। देशभित्र विदेशी दबाब बढ्दो छ र नयाँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ बैशाख २०८३, मंगलवार १५:४१ऊर्जा संकटले उठाएको प्रश्नः हामी कस्तो नीति बनाउँदैछौं ?
कुनै पनि राज्यले लिने नीतिगत निर्णय केवल तत्कालीन संकट व्यवस्थापनका लागि मात्र हुँदैनन्। ती निर्णयहरूले समाजको दीर्घकालीन दिशा, आर्थिक संरचना, श्रम–संस्कृति, सेवा प्रवाह र नागरिक जीवनशैलीको समग्र ढाँचा निर्धारण गर्छन्। त्यसैले संकटका समयमा गरिने निर्णयहरू झन् बढी संवेदनशील, बहुआयामिक र दूरदर्शी हुन आवश्यक हुन्छन्। इन्धन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ बैशाख २०८३, सोमबार १३:०६लेनिनवादको उदयले उज्ज्वल मानव भविष्यको आशा
संसारमा यस्ता व्यक्तिहरू विरलै भेटिन्छन्, जसले आफ्नो सम्पूर्ण जीवन मानव समाजको हितका लागि समर्पित गरेका हुन्छन्। आजको युगमा त यस्ता व्यक्तिहरू झन् दुर्लभ हुँदै गएका छन्। अठारौँ र उन्नाइसौँ शताब्दीमा मानव समाजको उन्नतिका लागि चिन्तन गर्ने महान दार्शनिकहरूको उदय विशेषतः जर्मनीमा भएको देखिन्छ। त्यो भूमिमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ बैशाख २०८३, आईतवार १३:०५ठाडोभाका जोगाउने एक प्रतिबद्ध स्वर : बुद्धिमान दुरा ‘धम्पु’
नेपालको सांस्कृतिक पहिचान केवल मन्दिर, पर्व र परम्परामा मात्र सीमित छैन यो जनजीवनसँग गाँसिएका गीत, भाका र लोकधुनहरूमा अझ जीवन्त रूपमा प्रकट हुन्छ। यिनै मौलिक सांगीतिक परम्परामध्ये ठाडोभाका लोकगीत गण्डकी क्षेत्रको एक विशिष्ट सांस्कृतिक धरोहर हो। समयको बहावसँगै धेरै लोकपरम्परा ओझेलमा पर्दै गएका बेला ठाडोभाकालाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ बैशाख २०८३, शुक्रबार १८:२२नेपालमा आयुर्वेद चिकित्सा पद्धति
आयुर्वेद चिकित्सा पद्धति विश्वकै सबैभन्दा पुराना स्वास्थ्य प्रणालीहरूमध्ये एक हो, जसको मूल उद्देश्य मानव शरीर, मन र आत्माबीच सन्तुलन कायम गरी दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्नु हो । ‘आयुर्वेद’ शब्द संस्कृत भाषाबाट आएको हो, जसको अर्थ ‘जीवनको ज्ञान’ भन्ने हुन्छ । आयुर्वेदको मूल २ उद्देश्यहरु १.…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ बैशाख २०८३, शुक्रबार १२:३१कुन बाटो हिंड्दै छ सरकार ?
भ्रष्टाचारीहरूलाई कारबाही गर्नैपर्छ, तर कानुनअनुसार प्रमाणित गरेर मात्र । कसैसँग राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरिन्छ भने त्यो आफैंमा अर्को अपराध हो। किनकि जनताले अमूल्य मत दिएर पठाएका सांसद र संसद्को समयलाई यसरी अव्यवस्थित रूपमा खर्च गर्नु र तथ्यहीन कारबाही गरेर अनावश्यक रूपमा कसैलाई दुःख दिनु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ बैशाख २०८३, बिहीबार ११:१३आदिकवि भानुभक्त र घाँसीकुवा
आदिकवि भानुभक्त आचर्य नेपाली साहित्यका मूर्धन्य व्यक्ति हुनुहुन्छ । वि.सं. १८७१ असार २९ गतेका दिन चुँदी रम्घामा उहाँको जन्म भएको हो । भानुभक्त आचर्य श्रीकृष्ण आचर्यका नाति र धनञ्जय आचर्यका पुत्ररत्न हुनुहुन्छ । भानुभक्त आचार्यको मामाली घर लम्जुङ जिल्लाको भोर्लेटारमा पर्दथ्यो । उहाँ मामा घरमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ बैशाख २०८३, बुधबार १९:१३अन्तर्राष्ट्रिय आरोग्य दिवस
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभा (79th General Assembly) ले पारित अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) घोषणा अप्रिल १५ का दिनमा मनाउने अन्तर्राष्ट्रिय दिवस हो। यो दिवसको उद्देश्य केवल रोग नभएको अवस्थालाई मात्र होइन, समग्र स्वस्थ जीवन (Holistic Wellness) लाई प्रबर्धन गर्नु हो । नेपालको योग र…
पुरा पढ्नुहोस