खेलकुद
-
Top 3 Feature Posts
सचिन स्मृति दौड प्रतियोगिता : काठमाडौंका अजितकुमारले जिते उपाधि
सचिन स्मृति दौड प्रतियोगिताको उपाधि काठमाडौंका अजितकुमार यादवले जित्न सफल भएका छन् । रोर्टयाक्ट क्लव दमौलीले शनिबार आयोजना गरेको २१औ सचिन स्मृति दौड प्रतियोगिताको ९ किलोमिटर दुरी २८ मिनेट १८ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेका हुन् । व्यास नगरपालिका-३ अनसनचोकदेखि व्यास नगरपालिका-१४ छाब्दीसम्मको ९…
पुरा पढ्नुहोस -
खेलकुद
ऋषिङ अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उपाधी बागलुङको गलकोटले जित्यो
चौथो ऋषिङ अध्यक्ष कप, २०८० अन्तरपालिका खुल्ला भलिबल प्रतियोगिताको उपाधी बागलुङको गलकोट नगरपालिकाले जितेको छ । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित अन्तर पालिका खुल्ला भलिबल प्रतियोगिताको बुधबार ऋषिङ-४ थप्रेकमा भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकालाई हराउँदै गलकोटले उपाधी जितेको हो । खेलमा शुक्लागण्डकीलाई ३/१ को सेटले पराजित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
उपाधिका लागि प्रतिस्पर्धा
तनहुँको दमौलीमा हैरान्स क्लव दमौलीले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालय स्तरीय बास्केटबल रनिङशिल्डको उपाधिका लागि छात्रतर्फ प्रतिस्पर्धा गर्दै सत्यवती माध्यमिक विद्यालय र वाराही आवासीय माध्यमिक विद्यालयका खेलाडीहरु । प्रतिस्पर्धामा ३७-२४ अंकले सत्यवती विजयी भएको छ । छात्रतर्फ उपाधिसँगै सत्यवतीले रनिङशिल्ड ट्रफीका साथमा नगद रु दश हजार…
पुरा पढ्नुहोस -
खेलकुद
अन्तरविद्यालय स्तरीय बास्केटबल प्रतियोगिता
तनहुँको दमौलीमा अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सञ्चालन गरिएको छ । हैरान्स क्लव दमौलीले विहीबारदेखि व्यास नगरपालिका-३ मा दोस्रो अन्तर विद्यालय स्तरीय छात्रछात्रा बास्केटबल प्रतियोगिता सञ्चालन गरेको हो । बास्केटबल खेलमा युवायुवतीको आकर्षण बढाउने र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लवले प्रतियोगिता आयोजना गरिएको क्लवका…
पुरा पढ्नुहोस -
खेलकुद
साजनले जिते आदिकवि-छाब्दी मिनि म्यारथनको उपाधी
तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले आयोजना गरेको ‘आदिकवि क्याम्पस-छाब्दी बाराही मिनि म्याराथन’ प्रतियोगिताको उपाधी साजन थापाले जित्न सफल भएका छन् । २१ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै १८७ नम्बरका साजनले उपाधी आफ्नो कब्जामा पार्न सफल भएका हुन् । यस्तै प्रतियोगितामा ०७ नम्बरका अमृत…
पुरा पढ्नुहोस -
खेलकुद
कप्तान पौडेल चम्कँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौँ : कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई सामान्य योगफलमा समेटे पनि जित भने दर्ता गर्न सकेन । एकदिवसीय अन्तर्राष्ट्रिय…
पुरा पढ्नुहोस -
खेलकुद
आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीहरु बीच मिनी म्याराथन गर्ने
तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले मिनी म्याराथन गर्ने भएको छ । क्याम्पसले दमौलीदेखि छाब्दी बाराही देवीको मन्दिरसम्म ‘आदिकवि-छाब्दी मिनी म्याराथन दौड’ प्रतियोगिता गर्न लागेको हो। क्याम्पसको वाषिर्क खेलकुद कार्यक्रम-२०८० को तालिका अनुसार आगामि फागुन १ गतेका दिने आदिकवि भानुभक्त क्याम्पस र छाब्दी बाराही विकास…
पुरा पढ्नुहोस -
खेलकुद
प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सीले जित्यो
तनहुँको दमौलीमा आयोजित प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सी दरै इकाइ व्यास-१० ले जितेको छ । नेपाल दरै समाज तनहुँले आयोजना गरेको दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा आयोजक दरै समाज तनहुँलाई हराउँदै दुम्सीले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँको भानुमा अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता, भानु-९ (क) समूह विजयी
तनहुँको भानु नगरपालिकामा सम्पन्न नगरस्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगितामा भानु-९ (क) समूह विजयी भएको छ । भानु-९ (क) ले सरस्वती मन्दिर मावि भानु-१२ घलेछापलाई २५-१५, २५-१६ र २५-२१ को सोझो सेटमा हराउँदै विजयी हुन सफल भएको हो । भानु-१३ को अरनिको माविलाई हराउँदै चोक…
पुरा पढ्नुहोस -
खेलकुद
आहा रारा पोखरा गोल्डकप : आर्मी बन्यो च्याम्पियन
पोखरा । त्रिभुवन आर्मी क्लब २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो । यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न सकेको थिएन…
पुरा पढ्नुहोस -
खेलकुद
आहा रारा पोखरा गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित …
पुरा पढ्नुहोस -
खेलकुद
प्रथम राष्ट्रिय दरै कप : पाँच खेल सम्पन्न
दरै समाज तनहुँद्वारा आयोजित प्रथम राष्ट्रिय दरै कप २०८० सेभेन ए साइड नकाउट फुटबल प्रतियोगितामा बुधबार पाँच खेल सम्पन्न भएका छन् । व्यास-३ बिपी वनवाटिका खेलमैदानमा नौरङे र खकौली बीच भएको खेलमा पेनाल्टी सुटआउटमा ४-३ को अन्तरले नौरङे युवा क्लब विजयी भएको छ । त्यस्तै…
पुरा पढ्नुहोस