खेलकुद
-
खेलकुद
रोट्रयाकटले सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्दै
दमौली : रोट्रयाकट क्लव अफ दमौलीले यसवर्ष पनि २२औं स्व. रो. सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लवले हरेक वर्ष आयोजना गर्दै आएको खुल्ला दौड प्रतियोगिता यस वर्ष यहि पुस १३ गते शनिबार सचिनको स्मृतिमा गरिने क्लवले जनाएको छ । प्रतियोगितामा करिब…
पुरा पढ्नुहोस -
खेलकुद
एनपिएल क्रिकेट : बिर्सिन नसकिने प्रतियोगिता
क्रिकेटका लागि नेपाल उपयुक्त मुलुक भएको प्रमाणित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेलिभिजनहरुको प्रत्यक्ष प्रसारणमार्फत विश्वका क्रिकेटप्रेमीहरुले सुन्दर हिमश्रृखङ्ला, रमणीय प्राकृतिक एवं सांस्कृतिक स्थलहरुको दृश्यावलोकन गर्दै क्रिकेट खेल हेर्ने अवसर पाएका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको एनपिएल क्रिकेट…
पुरा पढ्नुहोस -
खेलकुद
पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई
काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले…
पुरा पढ्नुहोस -
खेलकुद
चितवनलाई हराउँदै कर्णाली क्वालिफायर टु मा
काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ । एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो । कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ । १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र…
पुरा पढ्नुहोस -
खेलकुद
अपाङ्गता भएका व्यक्तिहरूको बास्केटबल प्रतियोगिता
तनहुँको व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा अपाङ्गता भएका व्यक्तिहरू शनिबार ह्विलचियरमा बसेर बास्केटबल खेल्दै । सहृदयी मञ्च नेपाल तनहुँले व्यास नगरपालिकाको सहयोगमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूबीच ह्विलचियर मैत्रीपूर्ण बास्केटबल प्रतियोगितामा व्यास र पराशर समूहको सहभागिता रहेकामा व्यास समूह विजयी भएको छ । प्रतियोगितामा व्यास…
पुरा पढ्नुहोस -
खेलकुद
पञ्चमुनिदेव माविले लगातार दोस्रो पटक जित्यो रनिङ शिल्ड
तनहुँको शुक्लागण्डकी नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार दोस्रो पटक पञ्चमुनिदेव माध्यमिक विद्यालयले उपाधि हात पारेको छ । गतबर्षको विजेता पञ्चमुनिले यस बर्ष १५ स्वर्ण, १० रजत र ३ कास्य पदक हात पार्दै रनिङ शिल्डको उपाधि रक्षा गर्न सफल भएको छ । जितसंगै…
पुरा पढ्नुहोस -
खेलकुद
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चमुनिदेवलाई १० स्वर्ण जित्यो
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजित नगरपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकोमा पञ्चमुनिदेव माध्यमिक विद्यालयले १० स्वर्ण जित्न सफल भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १८ स्वर्ण, रजत र काँस्य पदको टुंगो लागेकोमा पञ्चमुनिदेवले उक्त स्वर्ण जित्न सफल भएको हो । दुलेगौंडाको पञ्चमुनिदेव माविले…
पुरा पढ्नुहोस -
खेलकुद
एनपीएल: चितवनसँग काठमाडौं ५ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे । ल्यूक…
पुरा पढ्नुहोस -
खेलकुद
सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
काठमाडौँ : राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । स्वदेशी तथा विश्व…
पुरा पढ्नुहोस -
खेलकुद
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
नेपाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली तथा विभिन्न मुलुकका ख्याति प्राप्त क्रिकेट खेलाडीहरु बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गर्न काठमाडौँमा भेला भएका छन् । यही…
पुरा पढ्नुहोस -
खेलकुद
खेलाडीलाई सम्मान
तनहुँको व्यास नगरपालिका–२ बागबजार युवा क्लबले बिहीबार दमौलीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिमका खेलाडी विमला विकलाई सम्मान गर्दै क्लबका अध्यक्ष सुदीप गफ्फार । क्लबले विकलाई नगद रु १० हजारसहित सम्मान गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
खेलकुद
वुमेन्स साफ च्याम्पियनसिप २०२४ : २–१ ले नेपाललाई पराजित गर्दै बंगलादेशले गर्यो उपाधिको रक्षा
हिमेश-रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो…
पुरा पढ्नुहोस