खेलकुद
-
Top 3 Feature Posts
नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबालमा त्रिभुवन आर्मी, बागमती, सुदुरपश्चिम र सशस्त्र विजयी
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लवले दोहोरो जित हासिल गरेको छ । फुलकोर्ट र थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले एक/एक जीत दर्ता गराएको हो । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : तनहुँमा भएको महिला बास्केटबलको उद्घाटन खेलमा आर्मी विजयी
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत तनहुँको दमौलीमा भएको महिला बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीको टिम विजयी भएको छ । मधेश प्रदेश र नेपाल आर्मी बीच भएको उद्घाटन खेलमा ७१-१३ ले आर्मी विजयी भएको हो । प्रतियोगिताको पहिलो क्वाटरमा आर्मीले २२-०, दोश्रो क्वाटरमा आर्मीले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नवौं राष्ट्रिय खेलकुद : तनहुँमा झाँकी प्रदर्शन सहित उद्घाटन, मधेस प्रदेश र आर्मी बीच उद्घाटन खेल (फोटोफिचर सहित)
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तनहुँमा महिला वास्केटबल प्रतियोगिताको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ । तनहुँको व्यास नगरपालिका-१ स्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबारबाट प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता उद्घाटन अगाडि दमौली बजारमा झाँकी प्रदर्शन गरिएको थियो । दमौली स्थित अनसन चौतारीबाट सुरु…
पुरा पढ्नुहोस -
खेलकुद
नवौँ राष्ट्रिय खेलकुदः उद्घाटनसहित आठ खेल सुरु हुँदै
बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद आजदेखि गण्डकी प्रदेशको राजधानी सहर पोखरालगायतका अन्य जिल्लामा औपचारिक सुरु हुँदैछ । पोखरा रङ्गशालामा अपराह्न ४ः०० बजे हजारौँको उपस्थितिमा भव्य उद्घाटन हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । उद्घाटन समारोहसहित आज प्रतियोगिताका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा हुने महिला वास्केटबलमा छ प्रदेशको सहभागिता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तनहुँमा महिला वास्केटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । जिल्लाको व्यास नगरपालिका स्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार दिउँसो १ बजे प्रतियोगिताको शुभारम्भ गरिने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका ३६ खेलमध्ये महिला वास्केटबल प्रतियोगिता तनहुँमा गर्न लागिएको हो…
पुरा पढ्नुहोस -
खेलकुद
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : सबै जिल्लामा तयारी पूरा, दमौली बजारका घर अगाडी घडा राखि स्वागत गरिने
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
मिर्लुङको ठूलोढुंगामा १०औं शिद्धबाबा कप फुटबल प्रतियोगिता हुने
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगामा विजयदशमीको उपलक्ष्यमा दशौं शिद्धबाबा कप-२०७९ फुटबल प्रतियोगिता गरिने भएको छ । शिद्धबाबा युवा क्लव पयास्वाँरालेले श्री शान्ति युवा क्लव टुटेपानीको सहकार्य र भानु-१३ वडा कार्यालयको प्रायोजनामा असोज २१ गतेबाट सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको संगम सुमिर पियाले जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नवौँ राष्ट्रिय खेलकुद : उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा
आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत विभिन्न १५ खेल र केही फाइनल खेल उक्त रङ्गशालामा हुने भएका छन् । प्रतियोगिताको तयारीका लागि गठन गरिएको खेलस्थल व्यवस्थापन समितिका अनुसार रङ्गशालाभित्र ‘इनडोर’ र…
पुरा पढ्नुहोस -
खेलकुद
तेस्रो व्यास युवा कपको उपाधि न्यु स्टार युनाइटेडले जित्यो
तेस्रो व्यास युवा कप ‘२०७९ ‘को फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार युनाइटेडले हात पारेको छ । व्यास नगरपालिका-३ विपी वनवाटिकामा सोमबार भएको फाइनल खेलमा भिमाद युवा क्लबलाई २-१ गोलले पराजित गर्दै युनाइटेडले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो । व्यास नगरपालिका-४ स्थित व्यास युथ…
पुरा पढ्नुहोस -
खेलकुद
नवौँ राष्ट्रिय खेलकुद : बल्ल खेलस्थलको मर्मत सुरु
यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो । प्रतियोगिताको मिति आउन तीन साताभन्दा कम समय बाँकी छँदा…
पुरा पढ्नुहोस -
खेलकुद
भारतलाई हराउँदै नेपाल महिला साफ च्याम्यिनसिपको फाइनलमा पुग्यो
भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । नेपालको जितमा रश्मीकुमारी…
पुरा पढ्नुहोस -
खेलकुद
नवौँ राष्ट्रिय खेलकुद : नौ खेल पोखरा बाहिर
आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लागेको छ। तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार बागलुङमा आइटिएफ तेक्वान्दो, म्याग्दीमा तेक्वादो र महिला भलिबल प्रतियोगिता हुनेछ । यस्तै…
पुरा पढ्नुहोस