खेलकुद
-
Top 3 Feature Posts
सहिद दिवसको अवसरमा मानुङ–पुलिमराङ अल्ट्रा म्याराथन हुने
दमौली : व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । मगर र गुरुङ समुदायको गाउँलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यसहित आगामी माघ १६ गते अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको हो । व्यास नगरपालिका–५ मानुङकोट र व्यास नगरपालिका–८ पुलिमराङलाई खेल पर्यटनमार्फत जोड्ने…
पुरा पढ्नुहोस -
खेलकुद
व्यास नगरपालिकाले अल्ट्राम्याराथन र स्वास्थ्य शिविर गर्ने
दमौली : तनहुँको व्यास नगरपालिकाले अल्ट्राम्याराथन प्रतियोगिता गर्ने भएको छ। नगरपालिकाको सोमबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको २२८औँ नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी माघ १६ गते शहीद दिवसका अवसरमा व्यास–५ मानुङकोटदेखि वडा नं ८ पुलीमराङसम्म अल्ट्राम्याराथन खुला दौड प्रतियोगिता आयोजना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट
दमौली : जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् । खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
काठमाडौँ : क्रिकेटको महाकुम्भका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सम्पन्न भइसकेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भयो । प्रतियोगिता सम्पन्न भएसँगै विभिन्न ‘रेकर्ड’ बारे पनि चर्चा भइरहेका…
पुरा पढ्नुहोस -
खेलकुद
एनप्याब्सनले दमौलीमा दुईदिने खेलकुद महोत्सव गर्ने
दमौली : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) तनहुँले खेलकुद महोत्सव गर्ने एको छ । एनप्याब्सनले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी यही मंसिर २५ र २६ गते दमौलीमा खेलकुद महोत्सव गर्ने जनाएको हो । खेलकुद महोत्सव सम्बन्धी सबै जानकारी सार्वजनिक गर्दै एनप्याब्सन तनहुँका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल क्रिकेट
काठमाडौँ उपत्यकामा दिनहुँ तापक्रम घटदै चिसो बढिरहेको भए तापनि क्रिकेटको रौनकले वातावरण तताउँदै लगेको पाइएको छ । गतवर्ष जस्तै यो वर्ष पनि जाडोको मौसममा एनपिएल क्रिकेटको दोस्रो संस्करणका रोमाञ्चकारी खेलहरु भैरहेका छन् । वर्षा नहुने मौसममा आयोजना गरिएको यो प्रतियोगितामा नेपालीका साथै अन्तर्राष्ट्रिय रुपमा पहिचान…
पुरा पढ्नुहोस -
खेलकुद
१५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो शुक्लागण्डकी (कुन पालिकाले कति पदक जिते ?)
भिमाद : तनहुँको भिमाद नगरपालिकाको खेलमैदानमा सञ्चालित १७औं संस्करणको तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण पदकसहित शुक्लागण्डकी नगरपालिका च्याम्पियन बन्न सफल भएको छ । भिमाद रंगशालामा विहीबार र शुक्रबार सञ्चालित रनिङ शिल्ड प्रतियोगितामा सहभागी तनहुुँका ९ स्थानीय तहलाई पराजित गर्दै शुक्लागण्डकी च्याम्पियन बनेको…
पुरा पढ्नुहोस -
खेलकुद
प्रदेशस्तरीय यु–१६ फुटबल : तालवेसी र नेपाल पुलिस सेमिफाइनलमा
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय यु–१६ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलबाट तालवेसी मावि र आयोजक नेपाल पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेका छन् । मीन माविलाई हराउँदै तालवेसी सेमिफाइनल पुगेको छ । तालवेसीले मीन माविलाई ३–१ गोलले पराजित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
एनपीएल : चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ । एनपीएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका…
पुरा पढ्नुहोस -
खेलकुद
गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै बेलचौतारा पुलिस स्कूल
नेपाल पुलिस स्कूल बेलचौतारा तनहुँले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्देश्यसहित मंसिर १७ गतेदेखि २१ गतेसम्म विद्यालयले गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । विद्यालयले स्थानीय क्षेत्रका विद्यार्थीहरूलाई खेलमार्फत शारीरिक, मानसिक तथा सामाजिक विकासमा सशक्त…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सत्यवती माविले जित्यो व्यास नगर राष्ट्रपति रनिङशिल्डको उपाधि
दमौली : तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले व्यास नगर राष्ट्रिपति रनिङशिल्डको उपाधि जित्न सफल भएको छ । व्यास नगरपालिकाले आयोजना गरेको सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कूल १६ पदक जित्दै सत्यवती माविले उपाधि जितेको हो । सत्यवती माविले सात स्वर्ण, छ रजत र तीन कास्य पदक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु ३० विद्यालयको सहभागिता
दमौली : तनहुँको व्यास नगरपालिकाले निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा सोमबारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु गरेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल मावि खेलमैदानमा आयोजित प्रतियोगितामा नगरपालिकाभित्रका ३० विद्यालयको सहभागिता रहेको बताइएको छ । विद्यार्थीमा भएका प्रतिभा पहिचान गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, दौड,…
पुरा पढ्नुहोस