साहित्य
-
साहित्य
आँबुखैरेनीमा ‘आँबुखैरेनी वाङ्मय परिषद’ गठन
भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र सम्वर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ गठन गरेको छ । गाउँपालिकाको सभाकक्षमा आयोजित एक भेलाबाट साहित्यकार कवि अनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आँबुखैरेनी वाङ्मय परिषद गठन गरेको हो । परिषद्को उपाध्यक्षमा सानुकाजी…
पुरा पढ्नुहोस -
साहित्य
तनहुँ सेवा समाजले युएइमा २०९औं भानु जयन्ती मनायो
तनहुँ सेवा समाज युएइले युएइमा २०९औं भानु जयन्ती मनाएको छ । ‘हाम्रो तनहुँ, हाम्रो सान सेवा र सहकार्यको लागि अभियान’ भन्ने मूल नाराका साथ स्थापित समाजले भानु जयन्तीका अवसरमा गत आइतबार विविध कार्यक्रम गरी भानुले नेपाली भाषा र साहित्यमा पुर्याएको योग्दानको चर्चा गरी मनाएको हो…
पुरा पढ्नुहोस -
साहित्य
नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?
विहीबार साँझदेखि नेपाली लेखक–कविहरूले सामाजिक सञ्जालमा एकै खाले स्टाटस राखेर भारतका एक कविलाई भारइल बनाइरहेका छन् । भारतीय जनता पार्टीका कार्यकर्ताहरूले गएकाे ४ तारिखदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले गरेकाे कामलाई प्रचार गर्ने क्रममा सुरू गरेकाे एउटा झुटाे समाचार भाइरल भएपछि नेपालमा पनि त्यसकाे नेपाली अनुवाद…
पुरा पढ्नुहोस -
साहित्य
भानु जयन्तीमा विद्यार्थीहरु बीच कविता वाचन प्रतियोगिता
२०९औं भानु जयन्तीका अवसरमा कविता वाचन प्रतियोगिता गरिएको छ । व्यास-२ अमरापुरी स्थित व्यास दिव्य ज्योति बोर्डिङ स्कूलले विद्यार्थीहरु बीच कविता वाचन प्रतियोगिता गरेको हो । विद्यालयले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरु बीच तीन तहमा कविता वर्गिकरण गरी नेपाली र अंग्रेजी माध्यममा कविता वाचन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२०९औं भानुजयन्ती : साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने पर्खाइमा चुँदीरम्घा
आज असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती । नेपाली भाषा र साहित्य क्षेत्रमा ठूलो गुन लगाएका आचार्यको जन्मस्थल चुँदीरम्घामा यस वर्ष तीन दिने विविध साहित्यिक कार्यक्रम गरी भानुजयन्ती मनाइदै छ। पछिल्लो समय असार २९ गते अर्थात भानुजयन्ती कर्मकाण्डी जस्तै बनेकोमा यस वर्षभने…
पुरा पढ्नुहोस -
साहित्य
२०९औं भानुजयन्ती : राष्ट्रिय कविता प्रतियोगितामा रामेछापका परियार प्रथम
नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २०९औं जयन्तीका अवसरमा मंगलबार आयोजित राष्ट्रियस्तरको कविता प्रतियोगितामा रामेछापका विक्रमपवन परियार प्रथम भएका छन् । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानु नगरपालिका-४ चुँदीरम्घामा आयोजना गरेको कविता प्रतियोगितामा २४० अंक प्राप्त गरी परियार प्रथम भएका हुन् । प्रतियोगितामा उनले ‘सूर्यमुखी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२०९औं भानुजयन्ती : राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा १५ कविता छनोट
आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा ११ जिल्लाका १५ कविता छनोट भएका छन् । आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा वाचनका लागि प्राप्त भएका कवितामध्ये ती कविता छनोट भएका हुन् । आचार्यको जन्मजयन्तीका अवसरमा यही असार…
पुरा पढ्नुहोस -
समाचार
भानुजयन्तीका अवसरमा वक्तृत्वकला प्रतियोगिता
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार आयोजना गरेको प्रतियोगितामा भानु नगरपालिका-१३ स्थित जनसहयोगी माध्यमिक विद्यालयका रसिदा मियाँ प्रथम भएकी छन् । ‘नेपाली साहित्यमा आदिकवि भानुभक्तको योगदान’ विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२०९औं भानु जयन्तीका अवसरमा राष्ट्रियस्तरको कविता प्रतियोगिता हुने
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता आयोजना गरिने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आचार्यको जन्मजयन्तीका अवसरमा खुला कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ । सोही क्रममा…
पुरा पढ्नुहोस -
साहित्य
दमौलीमा चार दिने नृत्य प्रशिक्षण सम्पन्न
नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान काठमाडौको आयोजना तथा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको सहआयोजना दमौलीमा चार दिने नृत्य प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । असार ४ गतेदेखि शुरु भएको नृत्यको ताल, वेशभूषा र सैद्धान्तिक प्रशिक्षण कार्यक्रम दमौली स्थित भिक्टोरिया डान्स एन्ड एक्टिङ्ग स्कुलमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यास गुफादेखि बन्दीपुरसम्म स्रष्टाको पदयात्रा
स्रष्टा पदयात्रा काठमाडौको आयोजनामा तनहुँको प्रसिद्ध व्यासगुफादेखि पर्यटकीय नगरी बन्दीपुरसम्म पदयात्रा सुरु भएको छ । विभिन्न जिल्लाका साहित्यकारको सहभागितामा धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीयस्थल बन्दीपुरसम्म पदयात्रा सुरु भएको हो । व्यासगुफामा आज आयोजित एक कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पदयात्रामा सहभागी साहित्यकारलाई विदाई गर्दै साहित्यका माध्यमबाट…
पुरा पढ्नुहोस -
साहित्य
जनार्दनको गजल सङ्ग्रह सार्वजनिक, ४ जनालाई शुक्ला साहित्य पुरस्कार
गजलकार जनार्दन दाहालको तेस्रो गजल सङ्ग्रह ‘यी मान्छे, यी नजर’ शनिबार तनहुँमा सार्वजनिक गरिएको छ । शुक्ला साहित्य सङ्गम, दुलेगौँडाद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले कृतिको लोकार्पण गरे । शुक्ला साहित्य सङ्गमले तनहुँको साहित्यिक फाँटमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सरुभक्तले जनार्दन १ नम्बर प्रदेशका स्थायी…
पुरा पढ्नुहोस