खानेपानीको स्रोत संरक्षणमा श्रमदान

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङको पयास्वाँरा स्थित सतिपानी पँधेरो पहिरोको जोखिममा परेपछि परम्परागत खानेपानीको स्रोत संरक्षणका लागि श्रमदानमा जुटेका स्थानीय उपभोक्ताहरु । परम्परागत कुँवा र पँधेरा पहिरोका कारण नासिने खतरा बढेपछि वैदेशीक रोजगारी तथा जन्मथलोबाट टाँढा रहेकाहरु आर्थिक सहयोग उपलब्ध गराएपछि स्थानीय खानेपानीको श्रोत संरक्षणमा जुटेका छन् ।

तस्विर : भञ्ज्याङ










