साहित्य
-
साहित्य
लोककवि अलिमियाँ स्मृति दिवसमा आकाशका दुई कृतिको लोकार्पण
पोखरा : नेपाली लोकसाहित्यका अमर साधक लोककवि अलिमियाँको स्मृति दिवस आइतबार विविध कार्यक्रमका साथ मनाइएको छ। अलिमियाँ वाङ्मय प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका–११ स्थित भानु स्मारक पार्कमा आयोजित कार्यक्रममा लोककवि अलिमियाँप्रति माल्यार्पण तथा पुष्पाञ्जलि अर्पण गर्दै उहाँको साहित्यिक योगदानको स्मरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि कुसुमाकर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भाषा, साहित्य र कलाको उत्थानका लागि प्राज्ञिक सहकार्यलाई जोड
दमौली : आदिकवि भानुभक्त क्याम्पस, विज्ञानचौरले गण्डकी प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा प्राज्ञ सदस्यहरूलाई सम्मान गर्दै नेपाली भाषा, साहित्य र कलाको संरक्षण, संवर्द्धन तथा प्राज्ञिक सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । ‘नेपाली भाषा, साहित्य र कलाको उत्थानका लागि प्राज्ञिक संवाद तथा सम्मान’ भन्ने मूल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आदिकवि भानुभक्त आचार्य : नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनाका अमर दीप
नेपालको भाषा, साहित्य र सांस्कृतिक इतिहासमा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व हिमालझैँ अग्लो र अविस्मरणीय छ। नेपाली भाषालाई जनजीवनको भाषा मात्र नभई साहित्यिक अभिव्यक्तिको गरिमामय माध्यमका रूपमा स्थापित गर्ने महान् साधकका रूपमा भानुभक्तलाई स्मरण गरिन्छ। उनले नेपाली भाषामा सिर्जना गरेको साहित्यिक सम्पदाले राष्ट्रिय एकता, सांस्कृतिक पहिचान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आदिकवि भानुभक्त आचार्य र समकालीन सान्दर्भिकता
नेपाली भाषा र साहित्यको विकासक्रममा आदिकवि भानुभक्त आचार्यको स्थान सर्वोपरि रहेको छ । नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको सशक्त माध्यमका रूपमा स्थापित गर्ने श्रेय उनलाई नै जान्छ । संस्कृत भाषामा सीमित ज्ञान र साहित्यलाई सरल तथा सहज नेपाली भाषामा रूपान्तरण गरी आमजनताको पहुँचमा पुर्याउने उनको योगदान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आदिकवि भानुभक्त क्याम्पसमा तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण
दमौली : बढ्दो आधुनिकीकरण, बसाइँसराइ र विदेशी संस्कृतिको प्रभावका कारण रैथाने भाषा तथा लिपिहरू लोप हुने जोखिम बढिरहेका बेला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले नेपालमै पहिलोपटक आफ्नै आन्तरिक स्रोतबाट ‘तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सञ्चालन गरेर भाषा संरक्षण अभियानमा नयाँ इतिहास रचेको छ…
पुरा पढ्नुहोस -
साहित्य
पिउने म, पिलाउने साथी
पिउनु त एउटा बहाना थियो साथीको साथ चौरीको बथान भित्र रमाइलोको गन्ध मिसिएको थियो गोठभित्र निलगीरीको हिउँजस्तै चिसोमा बाकी छ्न अनगिन्ती याद सिरेठाे फुल्दा न्यानो स्पर्स पल पल सम्झनामा। साथी, पिलाउने मात्र होइन भरोसाको एउटा पहाड हिउँभित्रै लुकिरहेको आगो जस्तो, देखिँदैन, तर ताप आउँछ। हामी…
पुरा पढ्नुहोस -
साहित्य
“रिमोट, उ मेरी प्रेमिका”
ऊ, मेरी प्रेमिका सधैं मसित रहेर एउटा बलियो,भरपर्दो रिमोट जस्तै म सुतेको बेला जगाउँछे म निष्क्रिय रहँदा उ मलाई बदलिरहन्छे संभावनाको काउकुती लगाउँदै मेरो रंगिन संसारको स्क्रिन चलाउँछे । मेरो मस्तिष्कले दुनियाँ सन्सार सोचेपनी उसको स्पर्शपछि मात्रै गति पाउँछ । टी.भी.को बटनझैं ऊ मेरा मनका…
पुरा पढ्नुहोस -
साहित्य
लघुकथा : सुखको खोजी
“ए चमेली ! तिमी कताबाट ?”सिलाले अँगालो हाल्दै सोधी। “खै के भनूँ यार ! आफ्नो जीवन यस्तै कोर्ट–कचहरीमै बित्ने भयो। बरु तिम्रो के छ हालचाल ?”चमेलीले सिलाको अनुहार नियाल्दै सोधी। उनीहरूले सँगै कलेजको पढाइ पूरा गरेका थिए। “मेरो त ठीकै छ। पहिले कहिल्यै नचिनेको घर–परिवारमा…
पुरा पढ्नुहोस -
साहित्य
“बिपदमा साथी”
जहाँ भुइँ फुट्छ, त्यहाँ केवल माटो च्यातिँदैन, भत्किन्छ भविष्यको सपना टुक्रिन्छ नसोचिएको वर्तमान बाँकी रहन्छ केवल चिसो र विवश आवाज जुन भग्नावशेषको भित्रबाट कर्कश धुनमा “बचाउ!” भन्दै कराइरहेको हुन्छ त्यही बेला, एउटा बुटको छाप चुपचाप टेको लगाउँछ समयको निधारमा, बिपदमा साथी बनेर सशस्त्र प्रहरी बल,…
पुरा पढ्नुहोस -
साहित्य
“भुईचम्पा”
उ रंगिन शहरका चिल्ला फूलहरूभन्दा अलग थिई सधैं जमिनमा हिँड्ने तर आँखामा आकाश राख्ने भुईचम्पा । न गमलामा कैद न ग्रीनहाउसमा हुर्केकी जमिनमै उम्रिएकी उ घाम पानीलाई सहेर रंगको विद्रोह गर्न जानेकी। उसको मुस्कान गुलाबी त्यही मुस्कान जसले कठोर समयलाई पगाल्न सक्छ । उसका लाम्चा…
पुरा पढ्नुहोस -
साहित्य
बन्दीपुरमा विश्वकै लामो क्यान्टिलिभर ग्लास स्काइ वाक बन्ने
बन्दीपुर : तनहुँको ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्दीपुरमा विश्वकै सबैभन्दा लामो क्यान्टिलिभर ग्लास स्काइ वाक निर्माण हुने भएको छ। नेपालको साहसिक पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यसहित उक्त महत्वाकांक्षी परियोजनाको शिलान्यास सम्पन्न भएको हो। स्काईपिक एडभेन्चर पार्क लिमिटेडद्वारा निर्माण हुन लागेको ९७ मिटर लामो स्काइ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
राष्ट्रपतिद्वारा चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास
भानु : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदी रम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको सोमबार शिलान्यास गरेका छन् । उक्त अवसरमा बोल्दै राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक, शैक्षिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले साहित्य, संस्कृति र पर्यटनलाई…
पुरा पढ्नुहोस