विचार
-
Top 3 Feature Posts
१८ कार्तिक २०८२, मंगलवार १२:३७सम्पादकीय : तनहुँसुरको उज्यालो इतिहास र पुनर्जागरणको बाटो
तनहुँसुर केवल एउटा भौगोलिक नाम होइन, यो नेपालकै इतिहास, सभ्यता र सांस्कृतिक चेतनाको मौन साक्षी हो। लिच्छवीकालदेखि सेनवंशी राज्यसम्मको शासन–संरचना बोकेको यो क्षेत्र नेपालको एकीकरणअघि नै संगठित राज्यव्यवस्थाको प्रतीकका रूपमा परिचित रहँदै आएको छ। तर आजको दिनमा यही तनहुँसुर उजाडिँदै गएको छ, पुरातात्विक सम्पदा समयको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ कार्तिक २०८२, मंगलवार १२:३२पर्यटनको मेरुदण्ड संस्कृति र प्राकृति
नेपालमा पर्यटन क्षेत्रमा मेरुदण्डका रुपमा सांस्कृतिक र प्राकृतिक सम्पदा मानिन्छ । विश्वभरका पर्यटकहरु नेपालको सास्कृतिक र प्राकृतिक सौन्दर्य हेर्नका लागि आउने गर्दछन। प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेसभुसा, संस्कृतिलाई पर्यटकहरुले चासोको साथ लिने गर्दछन । पर्यटनको कुरा गर्ने बित्तीकै धेरैले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ कार्तिक २०८२, सोमबार १२:४२सम्पादकीय : कुलुङकोट – माटोले बोकेको इतिहास र सम्भावना
तनहुँको पहाडी भूभाग, इतिहासका अनेक तह र सभ्यताको छेउमा बसेको एउटा मौन साक्षी हो– कुलुङकोट। व्यास नगरपालिकाको वडा नं. १४ भित्र पर्ने यो क्षेत्र केवल एउटा भू–भाग होइन, यो हाम्रो इतिहास, संस्कृति र सभ्यताको दस्तावेज हो। दुर्भाग्यवश, यस्ता ऐतिहासिक स्थलहरू राज्यको नीति र स्थानीय प्राथमिकतामा…
पुरा पढ्नुहोस -
विचार
१४ कार्तिक २०८२, शुक्रबार १३:३८तिहारको रमझमसंगै भैलोको समीक्षा
अहिले जेनजी विद्रोह पछि धेरैले अनुमान गरेका थिए की समाजमा रोदन र आतङ्क भएले तिहार फिका हुन्छ । अर्थात तिहारको पूर्वको रमझम् जस्तो अहिले हुँदैन । तर त्यस्तो भएन बिभिन्न सहरहरूमा भैलो खेल्दैछन् । भैलोमा त झनपछि झन वृद्धी हुँदै आएको देखिन्छ । पहिलेका दिनहरूमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ कार्तिक २०८२, बिहीबार १६:२४पर्वतकी रानी हिउँ चितुवा संरक्षणको प्रयास
यसै साता (अक्टोबर २३) विश्वका धेरै देशमा ‘मौन संरक्षकको सुरक्षा गर्दै’ भन्ने नाराका साथ हिउँ चितुवा दिवस मनाइयो । अघिल्लो वर्ष ‘भावी पुस्ताका लागि हिउँ चितुवाको वासस्थानको सुरक्षा’ भन्ने नारा तय गरिएको थियो । यसले हिउँ चितुवाको वासस्थान उच्च जोखिममा रहेको तथ्यलाई विश्वव्यापी रूपमै स्वीकार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ कार्तिक २०८२, बिहीबार १३:३०सम्पादकीय : बत्तिमुनिको अध्यारो – व्यासभूमिको उज्यालो कहिले ?
तनहुँको सदरमुकाम दमौली– जहाँ वेदव्यासको नामसँग जोडिएको अमर कथा वास गर्छ। यहीँ, सेती र मादी नदीको संगममा अवस्थित व्यास पराशर क्षेत्रलाई हिन्दू धर्मका दृष्टिले अत्यन्त पवित्र स्थल मानिन्छ । यही भूमिमा व्यास ऋषिले महाभारत, चारवेद र अठार पुराणको रचना गरेका थिए । धर्म, संस्कृति र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ कार्तिक २०८२, बुधबार १२:३७सम्पादकीय : पर्यटकीययाम र मौसम
नेपालको पर्यटन जीवनरेखा हो– हिमाल, पहाड र प्रकृतिको सौन्दर्य । शरद ऋतु यिनै सौन्दर्यको अनुभव लिन सबैभन्दा उपयुक्त समय हो । तर यस वर्षको प्रमुख पर्यटकीययाममै देशभरको मौसम अचानक बदली हुनु पर्यटन क्षेत्रका लागि गम्भीर चुनौतीको रूपमा देखिएको छ । गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, म्याग्दी,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० कार्तिक २०८२, सोमबार १३:०४सम्पादकीय – मानुङकोट : कुहिरोमाथिको पहाड, सम्भावनाभित्रको गाउँ
मानुङकोट पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तनहुँको व्यास नगरपालिका–५ मा अवस्थित मानुङकोट व्यास पराशर क्षेत्र र दमौली बजारको शिर बनेर ठडिएको मात्रै होइन पछिल्ला वर्षहरूमा तीव्र रूपमा उदाउँदै गएको पर्यटकीय गन्तव्य पनि हो । जाडो मौसम सुरु भएसँगै यहाँ आन्तरिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० कार्तिक २०८२, सोमबार १३:०१किन मानिस कम्युनिष्ट विचारबाट पतन हुन्छन् ?
अहिले धेरैजसो मानिसहरू कम्युनिष्ट विचारधाराबाट विमुख हुँदै नयाँ राजनीतिक पार्टीहरू गठन गरिरहेका छन् । कतिपयले त “अब नेपालमा कम्युनिष्ट विचारधारा लागु हुनै सक्दैन” भन्ने पनि गर्छन्। आखिर यस्तो विकृति किन पैदा भयो ? यो प्रश्न केवल नेपालको सन्दर्भमा मात्र होइन, विश्वभरकै कम्युनिष्ट आन्दोलनमाथि पनि उठिरहेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ कार्तिक २०८२, आईतवार १२:१७बन्दीपुरको मुकुन्देश्वरीमा “मिनी ग्रेटवाल”
पर्यटकहरुले घुम्नको लागि नयाँ ठाउँ खोज्दछन। मानिस स्वभावैले जिज्ञासु हुन्छ। उही ठाउँ, उही दृष्य र उही वातावरणमा पर्यटकले नयाँ कुरा पाउँदैन । पर्यटकहरुले यात्रामा फरक अनुभूति खोज्दछ । पर्यटकले घुम्नको लागि नयाँ ठाउँ खोज्ने मुख्य कारण त्यहाँको इतिहास, संस्कृति र परम्परा बुझने इच्छाले पनि हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ कार्तिक २०८२, शनिबार १३:०८छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व
काठमाडौँ : श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्व आजदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदैछ । सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरूको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ कार्तिक २०८२, बुधबार १२:३०सम्पादकीय : मौलिकता जोगाउँदै तिहार पर्व मनाऔं
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार अहिले हाम्रा घर–आँगनमा भित्रिसकेको छ। उज्यालो र फूलको पर्वका रूपमा मनाइने तिहार नेपाली समाजको आत्मा, आपसी सम्बन्ध र जीवनदर्शनसँग जोडिएको मौलिक पर्व हो। झिलिमिली उज्यालो, फूलको सुवास र आत्मीयताको उज्यालो बोकेर आउने तिहारले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह र आत्मीयता झल्काउँछ।…
पुरा पढ्नुहोस