विचार
-
Top 3 Feature Posts
९ भाद्र २०८३, मंगलवार १३:५९स्वास्थ्य प्रवर्धनका लागि रसायन चिकित्सा
आयुर्वेदमा रसायन चिकित्साको विस्तृत व्याख्या गरेका छन्। यस पद्धतिले केवल रोगको उपचार मात्र नगरेर दीर्घायु, रोगप्रतिरोधी क्षमता र मानसिक प्रखरता विकास गर्ने उद्देश्य राख्दछ।यस चिकित्साले शरीरका सात धातुलाई पोषित गरी बुढ्यौलीको गतिलाई ढिलो बनाउँछ। यस अन्तर्गत कुटीप्रवेशिक र वातातपिक जस्ता स्वेदन विधिहरूका साथै अमला, अश्वगन्धा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ भाद्र २०८३, सोमबार ११:४६वाम एकता राष्ट्रियताको हितमा हुनुपर्छ
अहिले वाम एकताका कुरा निकै सुनिन थालेका छन् । तर प्रश्न उठ्छ– एकता केका लागि ? चुनाव जित्न, सरकार बनाउन वा देश र जनताको हितमा सशक्त आवाज उठाउन ? लगभग साढे सात दशक लामो कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा व्यवहारमा फुट र गुट, अनि विचारमा एकताको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ भाद्र २०८३, शुक्रबार ०९:३६सम्पादकीय : नारेश्वर तालको पानीसंगै समृद्धिको सम्भावना
तनहुँको व्यास नगरपालिकाले वडा नं. १० मा निर्माण गरेको नारेश्वर तालमा पानी जम्मा हुन थालेसँगै एउटा लामो समयदेखि उपेक्षित सम्भावना पुनः जागृत भएको छ। पुरिएको ताल उत्खनन गरी करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको जलाशय निर्माण गरिनु र त्यसमा पानी सञ्चय सुरु हुनु केवल एउटा पूर्वाधार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ भाद्र २०८३, शुक्रबार ०९:१८कर बढाएर मात्र बलियो हुँदैन अर्थतन्त्र
सरकारका लागि कर राजस्वको मुख्य स्रोत हो भने नागरिकका लागि कर आर्थिक भार हो । नागरिकले कमाएको, उपभोग गरेको वा व्यवसायबाट कमाएको मूल्यको केही हिस्सा राज्यलाई बुझाउँछ र त्यसको प्रतिफलमा सार्वजनिक सेवा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सामाजिक संरक्षणको अपेक्षा गर्छ। आर्थिक विधेयकलाई केवल करका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ भाद्र २०८३, बुधबार ०९:२७सम्पादकीय : समताको बाटोमा व्यासको आवासीय विद्यालय
शिक्षा बालबालिकाको मौलिक अधिकार हो । तर आर्थिक अभाव, पारिवारिक समस्या र अभिभावकीय संरक्षणको कमीका कारण अझै पनि कतिपय बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित छन् । विद्यालय जाने उमेरमा हातमा किताब र कापी हुनुपर्ने बालबालिकाको जीवनमा अभाव, असुरक्षा र अनिश्चितता आउनु समाजका लागि गम्भीर विषय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ भाद्र २०८३, सोमबार १२:२१नेपाली नागरिकका समस्या र सरकारको दाबी
हाम्रो देशमा जनताले कहिल्यै सुख पाउने भएनन् कि भन्ने प्रश्न आज गम्भीर रूपमा उठ्न थालेको छ । नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या र सरकारका तर्फबाट गरिने सुशासन तथा सेवा–सुविधाका दाबीबीच ठूलो अन्तर देखिन्छ। अस्पतालदेखि ग्यास, पासपोर्टदेखि सवारी चालक अनुमतिपत्रसम्म नागरिकले लामो लाइन, अनिश्चित प्रतीक्षा र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ श्रावण २०८३, बिहीबार ०८:४७मधुमेह: पहिचान, रोकथाम र व्यवस्थापन
भूमिका मधुमेह (Diabetes Mellitus) विश्वभर तीव्र रूपमा बढिरहेको दीर्घकालीन चयापचयजन्य रोग हो । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मधुमेहले जनस्वास्थ्यमा ठूलो चुनौती सिर्जना गरेको छ । यो रोग शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्दा वा उत्पादन भएको इन्सुलिन प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा रगतमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ श्रावण २०८३, मंगलवार ०९:१४सम्पादकीय : हुक्का डाँडाको प्रवर्द्धन र ग्रामीण पर्यटन
नेपालको ग्रामीण जीवन प्रकृति, संस्कृति र परम्परासँग जोडिएको छ । गाउँका उकाली–ओराली, हरियाली वन, खेतबारी, खोलानाला, पुराना बाटा, स्थानीय बस्ती र मौलिक जीवनशैली आफैँमा पर्यटनका सम्पत्ति हुन् । तर हामीले लामो समयसम्म आफ्नै वरिपरि रहेका यस्ता सम्भावनालाई पर्यटनको दृष्टिले हेर्न सकेनौँ । अहिले भने विस्तारै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ श्रावण २०८३, मंगलवार ०९:१०देशभर एनजीओ र आइएनजीओको जाल
राष्ट्रियता खतरामा परेको कुरा गर्दा कसैलाई वाहियात लाग्न सक्छ। प्रतिगमनका कुरा गर्दा पनि कतिपयको चित्त दुख्न सक्छ। विभिन्न मानिसहरू आ–आफ्नै सोचमा छन् । कयौँ व्यक्ति विभिन्न राजनीतिक पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक पनि छन्। सबैको आ–आफ्नो पार्टी र राजनीतिक आस्था होला, हुनु पनि पर्छ। तर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ श्रावण २०८३, बिहीबार १२:१०के पूँजीवादी लोकतन्त्र पूँजीपतिको हातको खेलौना नै हो त ?
लोकतन्त्रलाई विश्वभर नै जनताको शासन व्यवस्था भनेर परिभाषित गरिन्छ। यसको आधार जनताको मत, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र सञ्चारमाध्यम र उत्तरदायी सरकार हुन् । तर व्यवहारमा लोकतन्त्रले सधैँ यी आदर्शलाई पूर्ण रूपमा आत्मसात् गर्न सकेको छ कि छैन भन्ने प्रश्न समय–समयमा उठ्ने गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० श्रावण २०८३, बुधबार १३:२९नेपालमा शिक्षाको थालनी : इतिहासदेखि वर्तमानसम्म, आजको आवश्यकता, ब्यवसायिक शिक्षा
चरण विभाजन १. वि.सं. १९१० अघि नेपालमा प्राचीन समयमा शिक्षा धर्म, दर्शन र व्यावहारिक जीवनमा आधारित थियो । हिन्दु धर्मावलम्बीका लागि गुरुकुल तथा बौद्ध धर्मावलम्बीका लागि विहार/गुम्बा मुख्य शिक्षण संस्था थिए । यस कालमा संस्कृत, नीतिशास्त्र, र धनुर्वेद जस्ता विषयहरू सिकाउने गरिन्थ्यो । राणाकाल (औपचारिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ श्रावण २०८३, आईतवार १३:४९महर्षि वेदव्यासको मूर्ति निर्माण प्रसंग र १०८ अंकको महत्व
गत श्रावण १३ गते महर्षि वेद व्यासको सम्झनामा गुरुपूर्णिमा तथा औपचारिक ज्ञानदिवस मनाइएको छ । गुरुपूर्णिमा सम्बन्धि वर्षैपिच्छे मनाइने ज्ञानदिवस मनाउने कार्य सम्पन्न भए पनि महर्षि वेदब्यासको १०८ फिट अग्लो मूर्ति निर्माण कार्यले अहिलेसम्म गति लिन सकिरहेको पाउँदैनौ । १०८ फिट अग्लो मूर्ति निर्माण कार्य…
पुरा पढ्नुहोस