अर्थ
-
Top 3 Feature Posts
१ आश्विन २०८३, बिहीबार १२:५३तनहुँ र चितवन जोड्ने घुमाउने घाट पुलको नयाँ ठेक्का लगाउने तयारी
तनहुँ : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको घुमाउने घाटबाट तनहुँको आँबुखैरेनी जोड्ने गरी निर्माण थालिएको पुल वर्षौंसम्म अलपत्र परेपछि अब नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने भएको छ । पुल निर्माणको पुरानो ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालय दमौलीले बाँकी कामका लागि नयाँ ठेक्का प्रक्रियाको तयारी थालेको हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ भाद्र २०८३, बुधबार १४:५७तनहुँ जलविद्युत आयोजनाद्वारा ऋषिङको दीपक माविको नयाँ भवन निर्माण गरिदै
दमौली । तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–१, गैराखुदीस्थित श्री दीपक माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण हुने भएको छ । आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने दुईतले भवनको बुधबार शिलान्यास गरिएको छ । ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, वडा नं. १ का वडाध्यक्ष कुशबहादुर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ भाद्र २०८३, बुधबार १३:०८देवघाटका भूमिहीनलाई वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा दिंदै
देवघाट : वर्षौदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणपत्रको प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले बुधबार लालपूर्जा पाउने भएका छन् । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट–१ का सूचीकृत भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा दर्ता गरी लालपूर्जा वितरण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० भाद्र २०८३, मंगलवार १३:००नगरपालिकाबाटै जग्गाको काम, भानुका बासिन्दालाई सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
भानु : जग्गा किनबेच, नामसारी तथा भूमि प्रशासनसँग सम्बन्धित कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने तनहुँको भानु क्षेत्रका नागरिकको बाध्यता अन्त्य भएको छ । भानु नगरपालिकाले सोमबारदेखि नगरपालिकाबाटै भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सुरु गर्ने भानु गण्डकी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० भाद्र २०८३, मंगलवार १२:३५आँबुखैरेनीको कृषि हाटबजार : बारीदेखि बजारसम्म स्थानीय उत्पादनको यात्रा
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्तामा पुगेको छ । वि.सं. २०७९ फागुनदेखि सुरु भएको हाटबजारले स्थानीय किसानका उत्पादनलाई बारीबाट सिधै बजारसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा आफूलाई स्थापित गरेको छ । हरेक शुक्रबार लाग्ने हाटबजारमा बिहानैदेखि किसान, स्थानीय बासिन्दा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ भाद्र २०८३, सोमबार १३:१६सडक विस्तारसंगै मर्मतमा जोड : एक वर्षमा ट्रयाक, ग्राभेल, कालोपत्र र ढलान, ११६ किलोमिटर सडक मर्मत
दमौली : सडक डिभिजन कार्यालय दमौलीले आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार विस्तार तथा मर्मतसम्भारलाई प्राथमिकता दिँदै विभिन्न आयोजना तथा कार्यक्रम सम्पन्न गरेको छ । नयाँ सडकको ट्रयाक खोल्नेदेखि ग्राभेल, कालोपत्र, ढलान तथा विद्यमान सडकको नियमित मर्मतसम्मका काम कार्यालयले एक वर्षको अवधिमा अघि बढाएको हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ भाद्र २०८३, आईतवार १४:१८दमौलीको बाघबजार, उत्तरशिला र पुल्चोक क्षेत्रको डुबान तथा कटान जोखिम घटाउन बुल्दी खोलमा तटबन्ध
दमौली : वर्षायाममा बुल्दी खोलाको बहाव बढ्दा डुबान र कटानको जोखिममा पर्ने व्यास नगरपालिका–२ का बस्ती संरक्षणका लागि तटबन्ध निर्माणको काम तीव्र पारिएको छ। खोलाको किनारमा रहेका बाघबजार, उत्तरशिला र पुल्चोक टोललाई प्राथमिकतामा राखेर जोखिम न्यूनीकरणका संरचना निर्माण गर्न थालिएको हो । बुल्दी खोलामा पानीको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ भाद्र २०८३, शुक्रबार १४:०७भानु नगरपालिकाले भदौ २९ गतेदेखि आफ्नै कार्यालयबाट भूमि तथा जग्गा प्रशासन सेवा सञ्चालन गर्ने
भाने : तनहुँको भानु नगरपालिकाबाटै भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन हुने भएको छ । स्थानीय तहबाटै नागरिकलाई सहज, छिटो र प्रभावकारी रूपमा भूमि तथा जग्गासम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आफ्नै सेवा प्रवाह कार्यालयबाट सेवा सञ्चालन गर्न लागेको हो । भानु नगरपालिका नगर कार्यपालिकाको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ भाद्र २०८३, शुक्रबार १४:०१नेपाल विद्युत प्राधिकरण तनहुँले गत वर्ष ८७ करोड ७६ लाख युनिट विद्युत् बिक्री गर्यो
तनहुँ : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ । विद्युत् सुविधा नपुगेका क्षेत्र तथा नयाँ बस्तीलाई लक्षित गरी लाइन विस्तार गरिएसँगै जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको पहुँच थप विस्तार भएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ भाद्र २०८३, मंगलवार ०७:३६व्यासको नारेश्वर तालमा आन्तरिक पर्यटकको आगमन बढ्यो
दमौली : तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित नारेश्वर ताल पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । तालमा कायाकिङको व्यवस्था गरिएसँगै यहाँ घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको हो । विशेषगरी बिदाका दिन तथा पछिल्ला केही दिनयता नारेश्वर तालमा दैनिक दुईदेखि ३०० सम्म आन्तरिक पर्यटक…
पुरा पढ्नुहोस -
अर्थ
१९ भाद्र २०८३, शुक्रबार १४:४८तनहुँका विभिन्न संघसंस्था, शैक्षिक संस्था तथा व्यक्तिहरूद्वारा आर्थिक सहयोग
तनहुँ : रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तनहुँका विभिन्न संघसंस्था, शैक्षिक संस्था तथा व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन् । बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ भाद्र २०८३, बिहीबार १४:००तनहुँका विभिन्न संघसंस्थाहरुद्वारा बाढीप्रभावित नागरिकलाई आर्थिक सहयोग
तनहुँ : तनहुँ उद्योग वाणिज्य संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न राष्ट्रिय विपत्तिका पीडितहरूलाई सहयोग पु¥याउने उद्देश्यले संघले १ लाख ५६ हजार १५६…
पुरा पढ्नुहोस