मनोरन्जन
-
मनोरन्जन
नयाँ वर्षमा मिछुर्लुङमा कौराहा प्रतियोगिता
तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङ्गमा कौराहा प्रतियोगिता गरिने भएको छ । नयाँ वर्ष२०८१ को अवसरमा मगर समुदायमा प्रचलित कौराहाको संरक्षण गर्दै गाउँको पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीयको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मिछुर्लुङ्ग विकास समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । कौराहा प्रतियोगिताको अवसरमा लोकदोहोरी…
पुरा पढ्नुहोस -
मनोरन्जन
एकसाथ तीन चलचित्र प्रदर्शनमा
काठमाडौँ : आजदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ । रेखा थापाले निर्माणसँगै अभिनय…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘हे सानु के निहुँ पारी बोलाउँ नानीलाई ………’ सार्वजनिक (भिडियो सहित)
‘हे सानु के निहुँ पारी बोलाउँ नानीलाई …..’ बोलको कौरा/चुड्का गीत सार्वजनिक गरिएको छ । रेशम गुरुङको लय/शब्द रहेको उक्त गीत बिबि गुरुङको यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । बल बहादुर गुरुङ, तेजेन्द्र दुरा, अमरदिप बि.सि. बबिता गुरुङ पुनम थापा मगरको स्वर रहेको गीतको भिडियोमा…
पुरा पढ्नुहोस -
मनोरन्जन
चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’
आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राई हुनुहुन्छ । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उहाँ अभिनित दुई चलचित्र…
पुरा पढ्नुहोस -
मनोरन्जन
चर्चित लोकगायिका “शिला आले”
शिला आले नेपाली लोकदोहोरी फाँटको एउटा चर्चित नाम हो । कृष्ण बहादुर आले र ललिमायाँ आलेकी कान्छी छोरी शिलाका दुइ दाजु र दुइ दिदीहरु छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ आँबुमा जन्मेकि शिला तनहुँको ग्रामिण परिवेशमै हुर्किएकी हुन । किशोरी अवस्था अत्यन्त दुःखमय थियो । आँबुको…
पुरा पढ्नुहोस -
मनोरन्जन
दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै
नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसक्नुभएको छ । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गर्नुभएका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख…
पुरा पढ्नुहोस -
मनोरन्जन
कौडा सर्जक तनहुँका रेशम गुरुङ जापानमा सम्मानित
कौडा सर्जक तनहुँका रेशम गुरुङ जापानमा सम्मानित भएका छन् । तमू धीं जापानले टोकियोमा आयोजना गरेको २९औं तमू ल्होसार साँझ सन् २०२४ का अवसरमा गुरुङलाई ‘स्रस्टा सम्मान’बाट सम्मानित गरेको हो । नेपाली लोक गीत, संगित र गुरूङ चलचित्रमा योगदान पुर्याएको भन्दै तमू धीं जापानले गुरुङलाई…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘पचासै वर्षमा’ इमानको मान्छे भेटिएला ?
लोकप्रिय ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । वर्षौं बित्दा पनि इमानको मान्छे नभेटिएको भन्दै सामाजिक विसंगती माथि कटाक्ष गरेको छ । ‘पचासै वर्षमा’ इमानको मान्छे भेटिएला ? करिव छ वर्षअघि नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले यो गीत रचेका…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘को–हजबेण्ड’ले जित्यो क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट अवार्ड
क्यानडा । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित आज उत्कृष्ट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
ऋषिङको झापुटारले जित्यो डुम्रेको चुड्का प्रतियोगिता
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेमा आईतबार आयोजित चुड्का प्रतियोगिता ऋषिङ गाउँपालिका-१ को झापुटार युवा क्लवले जित्न सफल भएको छ । हरितालिका तीज पर्वका अवसरमा आयोजित चुड्का गीत प्रतियोगितामा बन्दिपुरको कोरिखा युवा क्लव र छपेली क्लब द्धितीय भएका छन् भने मनास्लु बोर्डिङ स्कूलले सान्त्वना स्थान प्राप्त गर्न…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा
काठमाडौँ : आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगितामा म्याग्दी प्रथम, तनहुँ द्वितीय
गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगितामा तनहुँ द्वितीय भएको छ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेश र पोखरा टेलिभिजनले संयुक्त रुपमा आयोजनामा शनिबार पोखरामा आयोजित प्रतियोगितामा तनहुँको म्याग्दे गाउँपालिकास्थित बेदकालिका कृषि समूह द्वितीय भएको हो । प्रतियोगितामा म्याग्दी प्रथम भएको छ भने कास्की तृतीय भएको…
पुरा पढ्नुहोस