खेलकुद
-
Top 3 Feature Posts
पाँचौं भिमाद मेयर कपको उपाधि बौदीकाली गाउँपालिकाले जित्यो
तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको पाँचौं भिमाद मेयर कपको उपाधि वौदीकाली गाउँपालिका डेढगाउँले जितेको छ । चैत्र १ गतेदेखि शुरू भएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता र क्लव स्तरीय खुल्ला महिला भलिवल प्रतियोगिताको फाइनल खेल बिहीबार सम्पन्न भएको हो । पुरुष तर्फ भिमाद नगरपालिका ‘ए’…
पुरा पढ्नुहोस -
खेलकुद
प्रथम आँबुखैरेनी अध्यक्ष कपको उपाधि अलस्टार युवा क्लबले जित्यो
आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कपअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि अलस्टार युवा क्लबले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा एक्लेफाँट युवा क्लबलाई पराजित गर्दै अलस्टार उपाधि जितेको हो । उपाधिसँगै अलस्टार क्लबले नगद रु ६० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता एक्लेफाँटले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पाचौं व्यास नगर अल्ट्रा म्याराथनको उपाधि बेदबहादुरले जिते
जिल्लाको व्यास नगरपालिकाले आयोजना गरको पाँचौं व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधी रामेछापका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाली आर्मीमा आवद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित शहिद गाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दुरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँमा खेलकुद गतिविधि बढ्यो
कोभिड-१९ को जोखिम कम हुँदै गएपछि तनहुँमा खेलकुदका गतिविधि बढेका छन् । जिल्लाका स्थानीय तहले दौड, फुटबल, भलिबल, व्याडमिन्टन, डोरी तान्ने खेलकुद सञ्चालन गर्न थालेका हुन् । व्यास नगरपालिकाले महिला हाफ म्याराथन सम्पन्न गर्नाका साथै अल्ट्रा म्याराथन र मेयर-उपमेयर छात्रछात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दोस्रो व्यास नगर महिला हाफ म्याराथनको उपाधि कान्छीमायालाई
तनहुँको व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको महिला हाफ म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी छन् । व्यास-३ व्यासगुफादेखि व्यास-११ तनहुँसुरसम्मको २१ किमि दूरी एक घण्टा ५५ मिनेट १२ सेकेण्डमा पार गर्दै नेपालकी किर्तिमानी धाविका कोजुले उपाधि जितेकी हुन् । सशस्त्र प्रहरी बल (एपिएफ)…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दशौं आदर्शकप तथा पाँचौ तारा स्मृति कपको उपाधि कास्कीको मसिना एफसिको पोल्टामा
दशौँ आदर्श तथा पाँचौ तारा स्मृति कप २०७८ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि कास्कीको मसिना एफसीले उचालेको छ । शनिबार म्याग्दे गाउँपालिका-४ मनहरीस्थित आर्दश खेलमैदानमा भएको फाइनल खेलमा मसिनाले समृद्धि युवा क्लब व्यास-७ बोटेटारलाई २-० गोल अन्तरले पराजित गरी उपाधि चुमेको हो । निकै…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँको म्याग्दे गाउँपालिकामा व्याडमिन्टन प्रतियोगिता सम्पन्न
तनहुँको म्याग्देमा महाशिवरात्रिको अवसरमा नव पसले युवा क्लवले म्याग्दे गाउँपालिका स्तरीय खुल्ला डवल्स दोर्सो नव पसले व्याडमिन्टन कप २०७८ सम्पन्न गरेको छ । पसले आधारभुत विद्यालय म्याग्दे-३ मा संचालन भएको म्याग्दे गाउँपालिका स्तरीय सो खेलमा १७ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम थर्पु व्याडमिन्टन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भिमादको पाँचौ मेयर कप : अन्तरपालिका पुरुष तथा क्लव स्तरीय महिला भलिबल प्रतियोगिता
तनहुँको भिमाद नगरपालिकाले पाँचौ मेयर कप पुरुष तथा महिला भलिबलि प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको संयोजनमा नेपालको राष्ट्रिय खेल भलिबलको विकास तथा नयाँ प्रतिभावन खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको हो । नगरपालिकाले बिगतका वर्षहरु जस्तै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यास नगरपालिका : खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रवर्द्धन
तनहुँको व्यास नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिंदै आएको छ । प्रकृति, संस्कृति र पर्यटनलाई खेलकुदसंग जोडने उद्देश्यका साथ नगरपालिकाले म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको छ । नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी खेलकुदका माध्यमबाट तनहुँसुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यासको दोभानले जित्यो जिल्लास्तरीय लिगको उपाधि
तनहुँको भिमाद नगरपालिका स्थित भिमाद रङ्गशालामा सञ्चालन गरिएको जिल्लास्तरीय लिग फुटलबल प्रतियोगिताको उपाधि व्यास नगरपालिकाको दोभान युवा क्लवले प्राप्त गर्न सफल भएको छ । तनहुँ जिल्ला फुटबल संघ -एन्फा) को आयोजना र भिमाद युवा क्लवको समन्वयमा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा बन्दिपुरको अजम्बरी युवा…
पुरा पढ्नुहोस -
खेलकुद
जिल्ला लिगको फाइनलमा अजम्बरी र दोभान भिड्दै
तनहुँ जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा भिमादमा जारी जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता आज शुक्रबार हुने भएको छ । जिल्ला लिगको फाइनलमा बन्दिपुरको अजम्बरी युवा क्लव र व्यासको दोभान युवा क्लव बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । भिमादमा बिहीबार सम्पन्न सेमिफाइनल खेलबाट अजम्बरी र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
तनहुँ जिल्ला फुटबल संघ -एन्फा)ले मंगलबारबाट तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु गरेको छ । संघले भिमादस्थित रंगशालामा सञ्चालन गरेको लिगको शुभारम्भ गर्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले खेलकुदले शारीरिकसँगै मानसिक विकासमा सहयोग पुग्ने बताए । भिमाद नगरपालिकाको रंगशालामा लिग सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै…
पुरा पढ्नुहोस