खेलकुद
-
खेलकुद
तनहुँको भानु-१२ मा पाँचौ अर्चले फुटबल कप-२०७८ हुने
तनहुँको भानु नगरपालिका-१२ स्थित श्री अर्चले युवा क्लबले वार्षिक रुपमा गर्दै आएको ‘अर्चले फुटबल कप-२०७८’ को पाँचौं संस्करण गर्ने भएको छ । ‘युवाहरु बीच आपसी सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकता-सभ्य स्वच्छ, स्वस्थ समाज निर्माणको निमित्त आजको आवश्यकता’ भन्ने मुल नाराका साथ पाँचौँ अर्चले फुटबल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
रक क्लाइम्बिङको उपाधि दिपेन र पञ्चमायाले जिते
तनहुँको बन्दिपुर गाउँपालिका-४ बिमलनगर स्थित चुनपहरामा प्रथम पटक आयोजित रक क्लाइम्बिङ प्रतियोगिता गरिएको छ । बन्दिपुर गाउँपालिका, गण्डकी अल्पाइन क्लब र नेपाल टुरिजम बोर्डले संयुक्त रुपमा सञ्चालन गरेको प्रतियोगितामा पुरुषतर्फको उपाधि काठमाडौंका दिपेन गुरुङले हात पारेका छन् । उनले ३४ जना चट्टान आरोहिहरुलाई पछि पार्दै…
पुरा पढ्नुहोस -
खेलकुद
दोस्रो ऋषिङ अल्ट्रा म्याराथान यही पुस २७ मा हुने
तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको आयोजनामा यही पुस २७ गते अल्ट्रा म्याराथन हुन लागेको हो । गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका लागि प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रथम लाङ्घाली मगर समाज एकान्त कुना भलिबल कपको उपाधि शुक्लागण्डकी-१२ ले जित्यो
प्रथम लाङ्घाली मगर समाज एकान्त कुना भलिबल कप २०७८ को उपाधि शुक्लागण्डकी नगरपालिका-१२ ले जितेको छ। मंगलबार खैरेनीटारमा भएको फाइनल खेलमा भिमाद नगरपालिका-४ लाई ३-१ सेटले पराजित गर्दै शुक्लागण्डकी-१२ ले उपाधि कब्जा गरेको हो । शुक्लागण्डकीले शुरुका दुइ सेट लगातार २५-१४ र २५-२१ को स्कोरमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
अन्तर पालिकास्तरीय दोश्रो ऋषिङ कपको उपाधि बागलुङको गल्कोटले उचाल्यो, शुक्लागण्डकी उपविजेता
तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुला अन्तर पालिकास्तरीय अध्यक्ष कप भलिबलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले उचालेको छ । ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३-२ सेटमा पराजित गर्दै गल्कोटले दोश्रो ऋषिङ अध्यक्ष कपको उपाधि उचालेको हो । शुक्लागण्डकी गत बर्षभएको पहिलो…
पुरा पढ्नुहोस -
खेलकुद
जनपुस्तकालयको फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै पायो
जनपुस्ताकालय बेलचौतराले ४२औं बाषिर्कोत्सवको अवसरमा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै पाएको छ । बुधबार बेलचौतरा खेल मैदानमा भएको फाइनल खेलमा डिजि लिङ्क समुहलाई १-० गोल अन्तरले पराजित गरी आयोजकले उपाधि कब्जा गरेको हो । खेलको दोस्रो हाफमा जीवन गुरुङले गरेको गोल…
पुरा पढ्नुहोस -
खेलकुद
स्वर्णपदक विजेता प्रतिमालाई वडा कार्यालयद्वारा सम्मान
प्रथम शिखर वार राष्ट्रिय बुदोकैदो कराँते प्रतियोगिताको स्वर्णपदक विजेता प्रतिमा सुनारलाई शुक्लागण्डकी नगरपालिका-५ नं. वडा कार्यालयले सम्मान गरेको छ । आफ्नो खेल कौशल मार्फत नगर तथा वडाको गरिमा बढाएको भन्दै बुधबार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयले सम्मान पत्रद्वारा सम्मान् गरेको हो । सोहि क्रममा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप गरिने
तनहुँको ऋषिङ गाउँपालिकाले मंसिर ११ देखि २२ गतेसम्म दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप २०७८ प्रतियोगिता गर्ने भएको छ । गाउँपालिले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका विषयमा जानकारी गराएको छ । ‘ऋषिङ समृद्धिको आधार, कृषि संस्कृति पर्यटन र पूर्वाधार’ भन्ने मूलनाराका साथ गत वर्षदेखि सुरुवात…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँबाट वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट
यही मंसिर ४ गतेदेखि सञ्चालन हुने वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनौट गरिएको छ । तनहुँ जिल्ला क्रिकेट संघले समिर कडेलको कप्तानीमा २६ जना खेलाडी छनौट गरेको अध्यक्ष तारा राम श्रेष्ठले बताए। प्रतियोगिताका लागि प्रशान्त सिंग, दिपेश अधिकारी, दिनेश बुडा मगर,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
म्याग्देमा वडास्तरीय भलिबल प्रतियोगिता हुने
तनहुँको म्याग्दे गाँउपालिकामा तिहार पर्वका अबसरमा वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर खोर युवा क्लबले वडा नं. २ जामुने पाटेचैरमा यही शनिबार प्रतियोगिता गर्ने भएको हो । तिहार पर्वको अवसरमा शुभकामना आदनप्रदान तथा भलिबल प्रतियोगिता गरिने कार्यक्रम संयोजक कृप्टन थापाले बताए । प्रतियोगितामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
ग्रामीण क्षेत्रमा खेलकुदको रौनक (फोटोफिचर)
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङस्थित ठुलोढुङ्गामा सिद्धबाबा युवा क्लब पया“स्वाराले आयोजना गरेको ‘नबौं सिद्धबाबा कप-२०७८’ फुटबल प्रतियोगिताको प्रि क्वटर चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै खेलाडीहरु । दशै पर्वका अवसरमा आयोजित फुटबाल प्रतियोगितामा २९ टिमको सहभागीता रहेको छ । तस्विर : संगम सुमिर पिया/भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको भानु-१३ मा सिद्ध बाबा कप फुटबल प्रतियोगिता शुरु
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङमा सिद्ध बाबा कप २०७८ फुटबल प्रतियोगिता सञ्चालन गरिएको छ । विजया दशमी पर्वको अवसरमा पारेर स्थानीय सिद्ध बाबा युवा क्लवले सोमबारबाट सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु गरेको हो । कोरोना कहरका कारण दुइ वर्षदेखि रोकिएको फुटबल प्रतियोगिता यस वर्षबाट सञ्चालन…
पुरा पढ्नुहोस