स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
नसर्ने रोग तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर, १०२ जना लाभान्वित
दमौली : तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित भजन संकीर्तन समूहद्वारा सञ्चालित दिवाकालीन ज्येष्ठ नागरिक आश्रमको आयोजना तथा प्रदेश अस्पताल दमौलीको प्राविधिक सहयोगमा नसर्ने रोग तथा पाठेघरको मुखको क्यान्सर परीक्षण एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। दिवाकालीन ज्येष्ठ नागरिक आश्रमकी अध्यक्ष आईतमाया थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
देवघाट ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषणा
देवघाट : तनहुँको देवघाट गाउँपालिकालाई पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषणा गरिएको छ। गाउँपालिकाको आयोजनामा सम्पन्न पूर्ण खोप दिगोपना सुनिश्चितता कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले औपचारिक रूपमा घोषणा गरेका छन् । कार्यक्रमलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गुदारोग सम्बन्धी विशेष आयुर्वेद शिविरमा १५ जनाको ‘क्षारसूत्र विधि’बाट सफल शल्यक्रिया
दमौली : गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश आयुर्वेद चिकित्सालयले भिमाद आयुर्वेद औषधालयको समन्वयमा भिमादमा दुई दिवसीय गुदारोग (Ano-Rectal) सम्बन्धी विशेष आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरेको छ । भिमाद आयुर्वेद औषधालयको प्राङ्गणमा शनिबार र आइतबार सञ्चालन गरिएको शिविरमा पाइल्स, फिस्टुला र फिसर लगायत गुदारोगसम्बन्धी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भिमादमा दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवर्द्धन कार्यक्रम
भिमाद : प्रदेश आयुर्वेद चिकित्सालय दमौलीले तनहुँको भिमादमा स्तनपान गराउने आमाहरूको मातृ–शिशु स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै ‘दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवर्द्धन कार्यक्रम’ सम्पन्न भएको छ । भिमाद नगरपालिकामा सोमबारआयोजित कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. नारायण श्रेष्ठले स्तनपान गराउने आमाहरूमा दूध उत्पादन वृद्धि, आमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानुमा एआई एक्स–रे शिविर, ३९४ जनाको परीक्षण गर्दा २३ जना सम्भावित क्षयरोगी पहिचान
भानु : तनहुँको भानु नगरपालिका–३ खहरेस्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण शिविरबाट २३ जना सम्भावित क्षयरोगी पहिचान भएका छन्। भानु नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीको सहकार्य तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरेको उक्त…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा
काठमाडौँ : आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
अस्पतालका कर्मचारीका लागि तनाव व्यवस्थापन कार्यक्रम
दमौली : प्रदेश आयुर्वेद चिकित्सालय दमौली, तनहुँद्वारा प्रदेश अस्पताल तनहुँको समन्वयमा अस्पतालका कर्मचारीहरूका लागि ‘तनाव व्यवस्थापन कार्यक्रम’ सम्पन्न गरिएको छ । चिकित्सालयको योगहलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश अस्पताल तनहुँका व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता कमला मोहन वाग्ले यस प्रकारका कार्यक्रमको महत्व र आवश्यकताका विषयमा…
पुरा पढ्नुहोस -
समाचार
असुरक्षित गर्भपतनको जोखिम कम भएन
झापा : मेचीनगर नगरपालिका–१० की २३ वर्षीया जुनिता (नाम परिवर्तन)ले विर्तामोडस्थित एक निजी स्वास्थ्य सस्थामा असुरक्षित गर्भपतन सेवा लिनुभयो । उहाँलाई अत्यधिक रक्तस्राव भयो र ज्यान जोखिममा परेपछिमात्र मेची अस्पतालमा भर्ना गरेर उपचार गराउनुपर्यो । हाल उहाँका स्वास्थ्यमा सुधार देखिए पनि ६ महिना बितिसक्दा यसको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
क्यान्सर अस्पतालमा औषधि अभाव
चितवन : क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ । विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन् । अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार हाल विश्वव्यापी रूपमा क्यान्सर…
पुरा पढ्नुहोस -
समाचार
घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
कञ्चनपुर : कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको छ । व्यस्त कार्यतालिका, छोटो मातृत्व बिदा, ‘फर्मुला’ दूधको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको आक्रामक विज्ञापन, सहरीकरण, बदलिँदो जीवनशैली तथा शल्यक्रियाद्वारा प्रसूति हुने संस्थाको सङ्ख्या बढ्नु यसका प्रमुख कारणका रूपमा देखिएको जनाइएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पताललाई रु. ४० लाख बराबरका स्वास्थ्य उपकरण उपलब्ध
बन्दीपुर : तनहुँको ऐतिहासिक तथा पुरानो स्वास्थ्य संस्थाका रूपमा परिचित बन्दीपुर अस्पतालमा स्वास्थ्य सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि करिब ४० लाख रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य औजार उपकरण उपलब्ध गराइएको छ । वि.सं. २०२२ सालमा स्थापना भएको तत्कालीन जिल्ला अस्पताल हाल वि.सं. २०७३ सालदेखि बन्दीपुर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौली अस्पतालमा विरामीको चाप
तनहुँको दमौलीस्थित प्रदेश अस्पतालमा बुधबार भर्ना भएर उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै अस्पतालका प्रमुख डा. परिवर्तन बराल । सेवाग्राहीको चाप दैनिक बढ्दै गएको र सिमित स्रोत साधानका बीच पनि अस्पतालले सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने प्रयास गर्दै आएको छ । तस्विर : भञ्ज्याङ…
पुरा पढ्नुहोस