खेलकुद
-
Top 3 Feature Posts
तनहुँको शुक्लागण्डकी १२ मा वडाध्यक्ष कप भलिबल प्रतियोगिता गरिने
तनहुँको शुक्लागण्डकी-१२, बराहडाँडामा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ। बर्षोनी आयोजना हुने २८ बजार मेलाको अवसर पारी युवा खेलकुद विकास समिति फिरफिरेको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागिएको हो । यही पुस २४ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने युवा खेलकुद विकास…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँमा फुटसल संघ गठन
भञ्ज्याङ समाचारदाता (गण्डकी) तनहुँमा फुटसल संघ गठन गरिएको छ । एन्फा केन्द्रीय सदस्य एवं फुटसल संयोजक रत्नकुमार श्रेष्ठको उपस्थितिमा दमौलीमा आयोजित खेलाडीहरूको भेलाले संघ गठन गरेको हो । कुमार श्रेष्ठको अध्यक्षतामा गठित कार्य समितिको उपाध्यक्षमा राजेश मल्ल, सचिवमा युवराज भण्डारी तथा कोषाध्यक्षमा कुमार मल्ल छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
खेलमार्फत पर्यटकीयस्थलको प्रवर्द्धन गर्न ऋषिङ गाउँपालिकाले पुस २७ गते ‘ऋषिङ म्याराथन’ गर्ने
कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलमार्फत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको हो । शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना…
पुरा पढ्नुहोस -
खेलकुद
नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने
नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ। सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट…
पुरा पढ्नुहोस -
खेलकुद
प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ । लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले शुक्रबार तीन वैकल्पिकसहित १७ खेलाडी छनोट गरेको हो । कास्की जिल्लाबाट छनोट भएका खेलाडीमा सृष्टी पौडेल, सिर्जना पौडेल, एलिशा क्षेत्री,…
पुरा पढ्नुहोस -
खेलकुद
नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता
कृष्ण दवाडी (कास्की) कोरोना संक्रमण रोकथामका लागि आहृवान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट संघले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मंगलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिता शुरु भएपछि खेलकूद गतिविधि पुनः…
पुरा पढ्नुहोस -
खेलकुद
राजु गुरुङको कप्तानीमा क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँ जिल्ला क्रिकेट संघले राजु गुरुङको कप्तानीमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट गरेको छ । संघले गण्डकी प्रदेशमा प्रदेशस्तरीय छनौटका लागि ३८ खेलाडी मध्येबाट १४ जना प्रत्यक्ष र ४ जना वैकल्पिक खेलाडी छनौट गरेको संघका अध्यक्ष ताराराम श्रेष्ठले…
पुरा पढ्नुहोस -
खेलकुद
आठ महिनापछि शुरु भयो खेलकूूद गतिविधि
कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रङ्गशाला तथा खेलकूद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रङ्गशालामा खेल अभ्यास तथा प्रशिक्षण शुरु भएको छ । आठ महिना बन्द भएको रङ्गशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकूद शहरको रुपमा स्थापित पोखरामा खेल गतिविधि शुरु…
पुरा पढ्नुहोस -
खेलकुद
विद्यालयमा भलिबल खेल
तनहुँको बन्दिपुर गाउँपालिका-६ खहरेटार स्थित श्री सेती गंगा आधारभूत विद्यालयका विद्यार्थीहरु विद्यालय प्राङ्गणमा भलिबल खेल खेल्दै । कोरोना भाइरस संक्रमण त्रासकै बीच विद्यालयहरु खुल्ला गरिएपछि लकडानका कारण करिब सात महिना घरमै थुनिएका बालबालिका अहिले उत्साहका साथ विद्यालय जाने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
खेलकुद
बन्दीपुर गाउँपालिका–५ कल्चोकका युवाहरुले बनाए खेलमैदान
बन्दीपुर गाउँपालिका–५ कल्चोकका युवाहरुले श्रमदान गरेर खेलमैदान निर्माण गरेका छन् । स्थानीय टिकामाया सारु र रेशम सारुले खेलमैदान निर्माणका लागि पाँच वर्षका लागि जग्गा उपलब्ध गराएपछि युवाहरुले खेलमैदान निर्माण गरेका हुन् । स्थानीय युवा खेलतर्फ आकर्षित भएसँगै बन्दीपुर–५ का वडा सदस्य मदन पाटाको समन्वयमा कल्चोकमा…
पुरा पढ्नुहोस -
खेलकुद
गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने
गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक–२०७७ पारित गरेपछि प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकूदको संरक्षण, संवद्र्धन र विकास तथा खेलकूदको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेश सरकारले खेलकूद विधेयक सदनमा दर्ता गराएकामा प्रदेशसभाले सोे विधेयक बुधबार पास गरेपछि प्रदेशमा परिषद्…
पुरा पढ्नुहोस -
खेलकुद
राष्ट्रव्यापी छात्र भलिबलको उपाधि जनप्रेमिलाई
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले स्वर्ण जयन्तीका अवसरमा आयोजना गरेको विद्यालय स्तरीय राष्ट्रव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि जनप्रेमी माविले हात परेको छ । जनप्रेमी माविले फाइनल खेलमा आयोजक पञ्चमुनिदेव माविलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । फाइनल खेलमा जनप्रेमी माविले…
पुरा पढ्नुहोस