स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
व्यासले सञ्चालनमा ल्यायो १५ शय्याको ‘व्यास नगर अस्पताल’ : गुणस्तरीय सेवा दिन नगरप्रमुख न्यौपानेको जोड
दमौली : तनहुँको व्यास नगरपालिकाले १५ शय्याको ‘व्यास नगर अस्पताल’ सञ्चालनमा ल्याएको छ । वडा नं. १० स्थित दुम्सीबजारमा निर्माण सम्पन्न १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवनमा बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। उक्त अस्पताल भवनको नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक समारोहबीच उद्घाटन गरेका थिए ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र : विश्वसनीय र पहुँचयोग्य केन्द्रको रूपमा स्थापित हुँदै
डा. रामकुमार श्रेष्ठ कार्यकारी निर्देशकः जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र, तनहुँ तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र जिल्ला र आसपासका क्षेत्रका लागि जीवनदायिनी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हाल ५० बेडको जनरल अस्पतालको रूपमा सञ्चालन भइरहेको यस केन्द्रले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आँबुखैरेनी गाउँपालिका : स्वास्थ्य सेवा विस्तारसंगै विशेषज्ञ र समुदायमुखी कार्यक्रम
‘भवनभन्दा सेवा ठूलो’ भन्ने सन्देशका साथ स्वास्थ्य सेवा उपलब्ध गरेका छौं : अध्यक्ष चुमान शुक्र चुमान अध्यक्षः आँवुखैरेनी गाउँपालिका आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सेवालाई सहज, सर्वशुलभ र पहुँचयोग्य बनाउने गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यही उद्देश्यका साथ गाउँपालिकाका पूर्ण लगानी र व्यवस्थापनमा सञ्चालन गरिएको आँबुखैरेनी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सीमित पूर्वाधार र जनशक्तिका बीच सेवा दिंदै दमौली अस्पताल
डा. परिवर्तन बराल मे.सु. : प्रदेश अस्पताल दमौली तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल विस्तारको तयारीमा रहेको छ। सीमित पूर्वाधार र जनशक्तिका बीच सेवा दिँदै आएको अस्पतालले हाल १५ शय्याको स्वीकृति पाए पनि ५० शय्यामा सेवा सञ्चालन गरिरहेको छ । गण्डकी प्रदेश सरकारले अस्पताललाई ५० शय्यामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भिमाद प्राथमिक स्वास्थ्य केन्द्र : भवन र जनशक्ति अभावका चुनौतीबीच सेवा दिंदै
डा. सुदन अधिकारी प्रमुख : भिमाद प्राथमिक स्वास्थ्य केन्द्र तनहुँको भिमाद नगरपालिका–६ मा रहेको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रले सीमित स्रोतसाधनका बाबजुद दैनिक १५० भन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । केन्द्रका प्रमुख डा. सुदन अधिकारीले भवन अभाव र जनशक्ति कमीका कारण सेवा प्रवाहमा चुनौती…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
देवघाट गाउँपालिकामा स्वास्थ्य सेवा : उपलब्धी उत्साहजनक, चुनौती यथावत्
देवघाट गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ र जनमुखी बनाउने उद्देश्यसहित नीति तथा कार्यक्रम तय गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पालिकाले सबै वडामा आधारभूत तथा गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य राख्दै सेवा पहुँच विस्तार, जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नेपालमा आयुर्वेद चिकित्सा पद्धति
आयुर्वेद चिकित्सा पद्धति विश्वकै सबैभन्दा पुराना स्वास्थ्य प्रणालीहरूमध्ये एक हो, जसको मूल उद्देश्य मानव शरीर, मन र आत्माबीच सन्तुलन कायम गरी दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्नु हो । ‘आयुर्वेद’ शब्द संस्कृत भाषाबाट आएको हो, जसको अर्थ ‘जीवनको ज्ञान’ भन्ने हुन्छ । आयुर्वेदको मूल २ उद्देश्यहरु १.…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
अन्तर्राष्ट्रिय आरोग्य दिवस
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभा (79th General Assembly) ले पारित अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) घोषणा अप्रिल १५ का दिनमा मनाउने अन्तर्राष्ट्रिय दिवस हो। यो दिवसको उद्देश्य केवल रोग नभएको अवस्थालाई मात्र होइन, समग्र स्वस्थ जीवन (Holistic Wellness) लाई प्रबर्धन गर्नु हो । नेपालको योग र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालमा विस्तारित ओपिडी सेवा प्रभावकारी
बन्दीपुर : बन्दीपुर अस्पतालले सञ्चालन गरेको विस्तारित ओपिडी सेवाबाट एक वर्षमा २४ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्। अस्पतालले वि.सं. २०८२ वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा विस्तार गरेपछि यसको प्रभाव उल्लेख्य रूपमा देखिएको हो। एक वर्ष पूरा भएको अवसरमा सार्वजनिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा स्वास्थ्य क्षेत्रको विस्तार र पहुँचको सकारात्मक संकेत, नसर्ने रोगको चाप भने बढ्दो
नारायण खड्का/तनहुँ नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको एक दशक भएको छ । संविधानले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने, स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्ने तथा सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ । तर, यो संवैधानिक प्रत्याभूति व्यवहारमा कति प्रभावकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४५ वर्षे यात्रामा ‘भञ्ज्याङ’
‘भञ्ज्याङ’ प्रकाशन आजबाट ४५औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३९ सालमा पोखराबाट साप्ताहिक रूपमा सुरु भएको यसको यात्रा वि.सं. २०५९ सालदेखि दैनिकका रूपमा रूपान्तरण भई दमौलीबाट निरन्तर प्रकाशन हुँदै आएको छ । यो यात्राले ‘भञ्ज्याङ’लाई नेपाली पत्रकारितामा आफ्नै पहिचान स्थापित गराएको छ। यो केवल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीस्थित आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
दमौली : प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन् । तनहुँसहित छिमेकी जिल्ला लमजुङ, कास्की, चितवन, गोरखाबाट समेत बिरामी उपचारका लागि आउने गरेको सो कार्यालयले जनाएको…
पुरा पढ्नुहोस